Birgunj Yatra

  • Home
  • Birgunj Yatra

Birgunj Yatra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birgunj Yatra, News & Media Website, .

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
25/08/2022

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।

मेयर सिंहको पहलमा आधुनिक बन्दै माइस्थान क्षेत्र, धमाधम हुँदै छ काम
19/08/2022

मेयर सिंहको पहलमा आधुनिक बन्दै माइस्थान क्षेत्र, धमाधम हुँदै छ काम

वीरगंज वडा नं १५ का वडा अध्यक्ष दिए पदबाट राजिनामा
18/08/2022

वीरगंज वडा नं १५ का वडा अध्यक्ष दिए पदबाट राजिनामा

09/08/2022

New Case Alert: 560 new COVID-19 cases confirmed in Nepal through RT-PCR test.

2 new death case was recorded today.

2,958 RT-PCR is done in the last 24 hours in Nepal.

SEE नतिजामा राम्रो Grade नआएको भन्दै आत्माहत्या गरेकी हुन !
28/07/2022

SEE नतिजामा राम्रो Grade नआएको भन्दै आत्माहत्या गरेकी हुन !

26/07/2022

भोलि ५ लाख १४ हजार ७६० विद्यार्थीको नतिजा प्रकाशित हुँदैछ !! त्यो भित्र तपाईं पनि पर्नु भयो कि ? ❣️

भोलि प्रकाशित हुने SEE को नतिजा यसरी हेर्न सकिन्छ !!1. Website हरु रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०  www....
26/07/2022

भोलि प्रकाशित हुने SEE को नतिजा यसरी हेर्न सकिन्छ !!

1. Website हरु

रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np
स्प्यारो पे प्रा. लि. www.khalti.com
नीमा एडुकेशन फाउण्डेशन प्रा.लि. www.neemaacademy.com
कान्तिपुर पब्लिकेशन लि. www.ekantipur.com
द कनेक्ट प्लस प्रा. लि. www.theconnectplus.com
इंडियु संजाल www.see.edusanjal.com
नेपाल टेलिकम www.see.ntc.net.np
रिडर्स पोइन्ट प्रा. लि www.admissionnepal.com

2.SMS र IVR

जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)
इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)
आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)
नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)

25/07/2022

NEB ले नतिजा प्रकाशि गर्छाै भनी दिएका भाखाहरु...
- असार मसान्तमा
- साउन पहिलो हप्ता
- साउन १० गते
- साउन दोस्रो हप्ताको बुधबार देखि शुक्रबारसम्ममा

20/07/2022
बिरगंज महानगरपालिका ले गर्मीको बिदा दिएको भनदै जब सम्म नगरपालिकाको सुचना आएननजेल सम्म कुनै बिधालय संचालन गर्न या गराउन र...
18/07/2022

बिरगंज महानगरपालिका ले गर्मीको बिदा दिएको भनदै जब सम्म नगरपालिकाको सुचना आएननजेल सम्म कुनै बिधालय संचालन गर्न या गराउन रोक लगाएको थियो तर गंडकमा रहेको एक बिधालय दिल्ली पब्लिक स्कूल नाम को महानगरपालिकाको सूचना अटेर गर्दै हिजो देखी बिधालय संचालन मा ल्याएको छ ।

ठाकुर रामको सेन्टर अरु कलेज मा राखे पछी त्यहाँका  विद्यार्थीहरु आगजनी गरेको छन् । ठाकुर राम को सेन्टर कलैया र जनकपुरधामम...
15/07/2022

ठाकुर रामको सेन्टर अरु कलेज मा राखे पछी त्यहाँका विद्यार्थीहरु आगजनी गरेको छन् ।
ठाकुर राम को सेन्टर कलैया र जनकपुरधाममा राखेको भन्दै नाराको साथ आगजनी गरेका छन ।

बेवारिसे झुण्डीएको पुरुष व्यक्तीको लाश फेला परेको सम्बन्धमा :-**********************************************************...
09/07/2022

बेवारिसे झुण्डीएको पुरुष व्यक्तीको लाश फेला परेको सम्बन्धमा :-
**********************************************************
मिति २०७९।०३।२५ गते १८:३० बजे जिल्ला पर्सा पोखरीया न.पा. वडा नं. ९ स्यामबारी स्थित पुल नजिक रहेको आपको रुखमा हाल नाम थर वतन नखुलेको अं. बर्ष २५ को तराईवासी जस्तो देखिने एक जना पुरुष व्यक्ती लुंगीको पासो लगाई झुण्डीरहेको मृत शव फेला परेको र निजको हाल सम्म सनाखत हुन नसकेको हुदा निज व्यक्तीलाई चिन्नु हुने जो कसैले जिल्ला प्रहरी कार्यालय पर्सा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।
सम्पर्क नं. :-९८५५०९०१३२, ९८५५०९०३२९

Alert!!! Alert!!!Nairobi Fly(Acid Fly) has been spotted in different places near east and south Nepal India border in hu...
06/07/2022

Alert!!! Alert!!!
Nairobi Fly(Acid Fly) has been spotted in different places near east and south Nepal India border in huge population. Acid fly bite can causes serious skin rash, swellon skin,redness of skin and may also causes serious skin damage. So be careful and stay safe from this insect.
For prevention, wear full body cloths which protect our body and during night use insect protecting nets..
For major issue plz contact nearest hospital as soon as possible
What to do?
•The main preventative measures to reduce contact with Paederus rove beetles include the use of bed nets, long-sleeve clothing and avoiding sitting under lights at night.
If a beetle does land on your skin it should be blown or gently brushed off and not crushed. If your skin does come into contact with juices from the beetles, wash the affected area with soap and water.
One of the problems is when the beetles are in someone’s bed and get crushed by the person moving in their sleep. Placing sticky traps around light sources may help to manage the numbers of Paederus.
There’s also evidence that the beetle’s toxin might eventually help us. Preliminary research on mice suggests that the pederin inside the beetles has the potential to slow the growth of cancerous tumours.
This highlights the need for further research on these incredible little beetles, specifically the symbiotic bacteria and the pederin the bacteria produces and its potential in anti-cancer treatments.
Even the evolutionary relationships between Paederus rove beetles is not well known and would be an important first step in understanding where and how to look for pederin among the hundreds of described and undescribed species.
(Paederus rove beetles संग सम्पर्क कम गर्न मुख्य रोकथाम उपायहरु ओछ्यान जाली, लामो बाहुला लुगा को प्रयोग र रात को बत्ती मुनि बस्न जोगिन शामिल छ।
यदि तपाइँको छालामा बीटल अवतरण गर्दछ भने यसलाई उडाउनुपर्छ वा बिस्तारै माझ्नु पर्छ र कुच्नु हुँदैन। यदि तपाईंको छाला बीटलबाट जुसको सम्पर्कमा आउँछ भने, प्रभावित क्षेत्रलाई साबुन र पानीले धुनुहोस्।
समस्याहरू मध्ये एक हो जब बीटलहरू कसैको ओछ्यानमा हुन्छन् र निद्रामा चलिरहेको व्यक्तिले कुच्छन्। प्रकाश स्रोतहरू वरिपरि टाँसिने जालहरू राख्नाले Paederus को संख्याहरू व्यवस्थापन गर्न मद्दत गर्न सक्छ।
बीटलको विषले हामीलाई मद्दत गर्न सक्छ भन्ने प्रमाण पनि छ। मुसामा भएको प्रारम्भिक अनुसन्धानले बीटल भित्रको पेडेरिनमा क्यान्सरजन्य ट्युमरको वृद्धिलाई कम गर्ने क्षमता रहेको देखाएको छ।
यसले यी अविश्वसनीय साना बीटलहरूमा थप अनुसन्धानको आवश्यकतालाई हाइलाइट गर्दछ, विशेष गरी सिम्बायोटिक ब्याक्टेरिया र पेडेरिन ब्याक्टेरियाले उत्पादन गर्दछ र क्यान्सर विरोधी उपचारमा यसको सम्भावना।
पेडेरस रोभ बीटलहरू बीचको विकासवादी सम्बन्धहरू पनि राम्ररी थाहा छैन र सयौं वर्णित र वर्णन नगरिएका प्रजातिहरूमा पेडेरिन कहाँ र कसरी खोज्ने भनेर बुझ्नको लागि महत्त्वपूर्ण पहिलो चरण हुनेछ।)

जसपाको नयाँ मन्त्री परिवर्तन  भोली हुदै भोली नै सफतको तैयारी१•मृगेन्द्र सिह यादव:कृषि मन्त्री २•प्मो ईस्तियाक राई :भौतिक...
03/07/2022

जसपाको नयाँ मन्त्री परिवर्तन भोली हुदै भोली नै सफतको तैयारी
१•मृगेन्द्र सिह यादव:कृषि मन्त्री
२•प्मो ईस्तियाक राई :भौतिक मन्त्री
३•प्रदिप यादवःबन मन्त्री🌹🌹🙏🙏

कोशी नदीमा रातो बत्ती बलेको छ यस्को मतलब पानीको  सतह भन्दा माथि पुगेको छ ।Water level 190000Status :DangerTrend: Steady.
29/06/2022

कोशी नदीमा रातो बत्ती बलेको छ यस्को मतलब पानीको सतह भन्दा माथि पुगेको छ ।
Water level 190000
Status :Danger
Trend: Steady.

१०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल
24/06/2022

१०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल

वीरगञ्जको सामुदायिक विद्यालयमा गैरकानुनी तरिकाले अन्नपूर्ण कलेजको कब्जा
14/06/2022

वीरगञ्जको सामुदायिक विद्यालयमा गैरकानुनी तरिकाले अन्नपूर्ण कलेजको कब्जा

हामी एक हौ
12/06/2022

हामी एक हौ

असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज
06/06/2022

असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

नेपाल सरकार ले बिरगंजको चीनी करखाना लाई पूर्ण सुचारु गर्ने भएका छन ! आशा गरौ चुनावी भाषान सम्म सिमित न रहोस् !
06/06/2022

नेपाल सरकार ले बिरगंजको चीनी करखाना लाई पूर्ण सुचारु गर्ने भएका छन ! आशा गरौ चुनावी भाषान सम्म सिमित न रहोस् !

सुनको मूल्य घट्यो
06/06/2022

सुनको मूल्य घट्यो

दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै
05/06/2022

दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै

ठोरीका दुई विद्यालयमा चोरी
05/06/2022

ठोरीका दुई विद्यालयमा चोरी

वीरगञ्जमा कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न
05/06/2022

वीरगञ्जमा कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न

वातावरण दिवसमा वीरगञ्जमा वृक्षाराेपण
05/06/2022

वातावरण दिवसमा वीरगञ्जमा वृक्षाराेपण

  नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरासीयाको स्वास्थ स्थिति सामान्य रहेको छ।
05/06/2022


नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरासीयाको स्वास्थ स्थिति सामान्य रहेको छ।

जीतपुरमा पाँच घण्टा चक्काजाम
05/06/2022

जीतपुरमा पाँच घण्टा चक्काजाम

बस खोलामा खस्यो, ९ जनाको मृत्यू !जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रुपन्देहीको रोहिणी खोलामा खसेपछि ९ ...
05/06/2022

बस खोलामा खस्यो, ९ जनाको मृत्यू !
जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रुपन्देहीको रोहिणी खोलामा खसेपछि ९ जनाको मृत्यू भएको छ । आज बिहान दुर्घटना भएको हो ।

निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल जसरी पनि बनाउने अर्थमन्त्री शर्माको प्रतिबद्धता
04/06/2022

निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल जसरी पनि बनाउने अर्थमन्त्री शर्माको प्रतिबद्धता

Address


Website

Alerts

Be the first to know and let us send you an email when Birgunj Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share