Who cares?

Who cares? Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Who cares?, Media/News Company, .

22/01/2025

u19 vs u19 womems worldcup

नेपाल प्रिमीयर लिगको ट्रफी सार्वजनिक भएको छ ।
25/11/2024

नेपाल प्रिमीयर लिगको ट्रफी सार्वजनिक भएको छ ।

Breaking: Star Sports will be broadcasting upcoming season of NPL, as per CAN. 😮
15/11/2024

Breaking: Star Sports will be broadcasting upcoming season of NPL, as per CAN. 😮

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (NPL)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गर...
08/11/2024

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (NPL)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको छ ।

NPL को कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको र अन्तिम चरणको कुराकानी भइरहेको क्यान स्रोतले जनाएको छ । 😲😲

कस्तो लाग्यो त Pokhara Avengers  को जर्सी?हिजो एक कार्यक्रमका बिच पोखरा एभेन्जर्सले आफ्नो आधिकारिक जर्सी सार्बजनिक गरेको...
08/11/2024

कस्तो लाग्यो त Pokhara Avengers को जर्सी?
हिजो एक कार्यक्रमका बिच पोखरा एभेन्जर्सले आफ्नो आधिकारिक जर्सी सार्बजनिक गरेको छ। कार्यक्रममा टिमका मार्की खेलाडी Kushal Bhurtel लगायत अन्य खेलाडी, कोच र कलाकारहरुको पनि बाक्लै उपस्थिति देखिन्थ्यो।

Nepal has won the match against England. Hong Kong Sixes ।🇳🇵👏
01/11/2024

Nepal has won the match against England. Hong Kong Sixes ।🇳🇵👏

Good News: अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ। उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (...
18/10/2024

Good News: अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ। उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

Sandeep Lamichhane

आज साँझ पैसाको खेल चल्ने छ। जसले जति पैसा लडाउन सक्यो। त्यो टिम त्यसको नै हुनेछ।।।💰 💸 हो। जुनसुकै नाम पनि आफ्नो पक्षमा प...
05/09/2024

आज साँझ पैसाको खेल चल्ने छ।
जसले जति पैसा लडाउन सक्यो। त्यो टिम त्यसको नै हुनेछ।।।
💰 💸 हो। जुनसुकै नाम पनि आफ्नो पक्षमा पार्न सफल हुनेछन्। जसले पैसा लडायो त्यो नै बलवान बन्यो।

प्रधानमन्त्री ज्यु खोइ कहाँ सम्म पुग्यो प्रक्रिया ? भेडा जनताहरुलाई गफ जोतेर भोट माग्या जस्तो होइन। क्रीकेट समर्थकहरु शि...
27/08/2024

प्रधानमन्त्री ज्यु खोइ कहाँ सम्म पुग्यो प्रक्रिया ? भेडा जनताहरुलाई गफ जोतेर भोट माग्या जस्तो होइन। क्रीकेट समर्थकहरु शिक्षित र बाठा पनि छन। हेक्का रहोस। सम्भवत यो हजुरको अन्तिम कार्यकाल होला बिन्ती छ यत्ती काम त गर्दिनु।

Happy Birthday To Our Handsome And Talented Photographer Sajan Lamichhane 🎈🎉🎁📸
23/08/2024

Happy Birthday To Our Handsome And Talented Photographer Sajan Lamichhane 🎈🎉🎁📸

For new information youtube
19/08/2024

For new information youtube

Share your videos with friends, family, and the world

💥
19/08/2024

💥

27/07/2024

सन्दिप र गाैशला २६ बिचकाे केश पूर्ण रुपमा सकिएकाे छ,
video : Roshan Shrestha

आर्थिक सहयोग नगरेको भन्दै गौशाला–२६ ले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी दिएको उच्च अदालत पाटनले निष्कर्ष न...
20/07/2024

आर्थिक सहयोग नगरेको भन्दै गौशाला–२६ ले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी दिएको उच्च अदालत पाटनले निष्कर्ष निकालेको छ। 😮

P.S. यही कारण सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाई पाएका हुन्।

11/07/2024

Cricket is our love🏏💗

17/06/2024

सन्दिप लामिछानेको १०० विकेट पूरा गर्ने मा ध्यम मात्रै बन्यो विश्वकप टि–२०, नमिठो हा र बो केर घर फर्किदै नेपाल

Address


Telephone

+9779800000000

Website

Alerts

Be the first to know and let us send you an email when Who cares? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Who cares?:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share