09/07/2020
०९/०७/२०२०
ोम्छु_ग्राम_पञ्चायत_इकाई
अाज पोकलोक कामराङ समष्टिका समष्टि स्तरीय अध्यक्ष श्री के. बि. राई K B Rai द्वारा Wok-Omchu SHG Federation को मासिक सभामा उपस्थिति जनाउनु भयो।
स्वयं सहायता समुहको तत्वधानमा डाकिएको यो सभामा
श्री के. बि. राईले अाफ्नो छोटो सम्बोधनमा विगतका दिनहरुमा स्वय सहायता समुह अन्यायमा परेको र सरकार पक्ष बाट आवश्यक सहायता नपाएको तर वर्तमान SKM सरकारमा उहाहरुले न्याय पाउने र मुखले मात्रै नभएर कार्यमा पनि उतार्ने उहाले कटिबद्धता व्यक्त गरे। साथै भविष्यका दिनहरुमा जस्तै अवस्थामा पनि अाफु अनि सरकार समुहको साथमा खडा रहने पनि उनले बता साथै नारीहरु आफै उन्नतिशील बन्ने र कसैको भरमा नरहने पनि उहाले अावहान गरे।
यसैगरी श्री पदम शर्मा ( President, Kishan Morcha, Sikkim) ले आफ्नो संबिधानमा स्वयं सहायता समुहलाई अझै टेवा पुर्याउन वर्तमान सरकारले E-marketing पनि सुरु गरेको पनि जानकारी गराए साथै समुहले सरकार बाट के कस्तो फायदाहरु लिन सक्छ भन्ने कुराहरुमा पनि प्रकाश पार्नु भयो।
यसैगरी Federation का अध्यक्ष योजना राई, श्री तेन्जिङ लेप्चा Tenzing Ayoungsoboo अनि त्यसै भेग अन्तर्गत स्वयं सहायता समुहका प्रतिनिधि बाट पनि आ-आफ्नो मनतव्य राखिएका थियो।
यसै अवधि श्री के. बि. राईको बाहुलि बाट जम्मा दस वटा Tailoring Machene पनि वक-अोम्छुका स्वयं सहायता समुहलाई हस्तान्तरण गरियो।
यो कार्यक्रम खण्ड विकास अधिकारी मेडम तिर्साङ तामाङ Trisang Tamang, माननीय ग्राम पञ्चायतगण(Sh. Issac Lucksom, Sh. Deepen Thapa, Sh. Kiran Linkha Yakha), मिनु राई (Convenor, Nari Shakti Poklok Kamrang Constituency), श्री Nar Bir Rai( Ex. CEC member), बबिता लिम्बु(G.S. SKM South), Sh. Sujendra Yakha Rai, Sh. Pramod Chettri( Coordinator to HCM Office), Sh. Rekhiman Tamang(CLC Youth Convenor), Sh. Roshan Rai(CLC Youth coordinator), Sh. Sunil Pradhan( CLC Youth Vice Convenor) स्वयं सहायता समुहका प्रतिनिधिगण, अनि पार्टीका कार्यकर्तागणले सहभागीता जनाएका थिए।