Darjeeling Mirror

Darjeeling Mirror Online in-house production with a vision to reach masses with credibility esp in the field of social

JAI GURUDEV Good morning
27/03/2025

JAI GURUDEV
Good morning

26/03/2025

थाइल्यान्ड बाट लिएको "Bromeliads" वराइटी
बजार मूल्य राम्रो भएको प्लान्ट - सुशील बान्तावा

Good Night.
26/03/2025

Good Night.

जी• एन• एल• एफ नागरी फार्म चियाबारी शाखा सभापति मैतराज प्रधान अव रहेनन्।
26/03/2025

जी• एन• एल• एफ नागरी फार्म चियाबारी शाखा सभापति मैतराज प्रधान अव रहेनन्।

JAI GURUDEVGood morning
26/03/2025

JAI GURUDEV
Good morning

25/03/2025

Dr. Sankar Prasad Das, Director of the ICAR-National Research Centre for Orchids (ICAR-NRCO) in Pakyong, Sikkim, recently attended the Pokhriabong Flower Festival, where he shared his insights on orchid cultivation, marketing strategies, and sustainability practices aimed at supporting orchid growers. He highlighted the exceptional potential of Darjeeling and its surrounding areas, such as Pokhriabong and Mirik, as premier locations for orchid cultivation. Dr. Das expressed his commitment to providing ongoing support to local orchid growers, emphasizing the importance of collaboration and innovation in enhancing the orchid industry.

24/03/2025

Prof. Ritu Rai shared her thoughts on her recent visit to the Pokhriabong Flower Festival, emphasizing the importance of raising awareness among growers about the specific needs of different plants. She highlighted that each plant has unique requirements, and understanding them is essential for their optimal growth and sustainability.

24/03/2025
24/03/2025

Samuel Rai
Director
Directorate of Chinchona and other medicinal plants

24/03/2025

पत्रकारहरु सित दुर्व्यवहार गरेको बिरोध जनाँउदै धिरेन थापा बिरुद्ध रिपोर्टर्स क्लब पोख्रेबोङले गरे प्रहरी चौकीमा प्राथमिकी दर्ता

24/03/2025

दार्जिलिङ ग्रीन लैलम अर्किड सोसाइटीका प्रमुख सल्लाहकार सुशील बान्तावाका अनुसार, यदि सरकारबाट आवश्यक सहयोग सही ठाउँमा प्राप्त भएमा हामीले (दार्जिलिङ) पनि विश्वलाई नयाँ-नयाँ जातका अर्किड प्रदान गर्न सक्षम बन्नेछौं।

24/03/2025

अस्ट्रेलियामा ३ वर्ष च्याम्पियन भएको अर्किड "Queen of Heart" पोख्रबोङमा पनि फुलेको देखना सक्नुहुनेछ।

23/03/2025

नागरीमा आगलागी घटनाको रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई धम्की

नागरीमा भएको आगलागी घटनाको रिपोर्टिङ गर्न जाने क्रममा राती चौर गाउँ नजिक केही व्यक्तिहरूले पत्रकारहरूलाई धम्काएका छन्। धम्की दिने व्यक्ति आफू एक पूर्व-सैनिक भएको दाबी गर्दै मदिरा सेवन गरेको अवस्थामा थिए भने
परिस्थिति जटिल बनेपछि, पत्रकारहरूले आफ्नो सुरक्षाका लागि घटनाको भिडियो खिच्न बाध्य बनेका अनि पत्रकारहरूको पेशागत जिम्मेवारी निर्वाध रूपमा पूरा हुन नसक्ने वातावरण सिर्जना हुनु अथवा प्रयास गर्नु दुर्भाग्यपूर्ण विषय हो। यस घटनाले स्थानीय पत्रकारहरु आफ्नै ठाउँमा सुरक्षित नभएको आज रिपोर्ट्स क्लब पोख्रेबोङका सदस्य विवेक सार्की के यसरी जानकारी दिएका छन् ।

23/03/2025

नागरी २५ नम्बर नजिक २३ नम्बर ब्लकमा दिउँसो २ बजी देखि ठुलो आगो लागि, दार्जीलिङ बाट दमकल आइपुग्यो

Address

Darjeeling
Darjeeling

Telephone

+918372025060

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Mirror posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Mirror:

Share