Brahampuri gaupalika sarlahi

  • Home
  • Brahampuri gaupalika sarlahi

Brahampuri gaupalika sarlahi Support to development and against to corruption

24/06/2024

यस्तो वेद भाउ किन ब्रह्मपुरी गाउँपालिका माथी केही राम्रो योजना न केही राम्रो बजेट ब्रह्मपुरी गाउँपालिका को लागी महिन्द्र राई पटक पटक मानिया मन्त्री हुनु भयो तर ब्रह्मपुरी को लागी न योज्ना लाउनु सक्नु भयो न किही बजेट

हार्दिक श्रद्धाञ्जली, ब्रह्मपुरी  गाउँको आदरणीय परम पुज्य भु .पु . मुखिया राजेन्द्र शाह 🙏😭😭😭हजुरको आत्माले शान्ती पाओस ब...
09/02/2024

हार्दिक श्रद्धाञ्जली, ब्रह्मपुरी गाउँको आदरणीय परम पुज्य भु .पु . मुखिया राजेन्द्र शाह 🙏😭😭😭हजुरको आत्माले शान्ती पाओस ब्रह्मपुरी गाउँको लागी योगदान ब्रह्मपुरी बाशी सधै याद गरिछ ।स्वर्गवास हुनु भयो वाहा को आत्माको बैकुन्ठ मा बास होस!🙏🙏🙏🙏💐💐💐🙏🙏🙏🙏🙏
हामी लाई पराई बनाएर भगवान को प्यारो बन्नु भो 😭😭

मेयर/वाडा अध्याक्ष साव जनताबाट भोट मात्रै लिने हो कि पानी पनि खुवाउने हो ...?गाँउपालिका  मा कैयौं दिन देखि पनिको समसिया ...
01/08/2023

मेयर/वाडा अध्याक्ष साव जनताबाट भोट मात्रै लिने हो कि पानी पनि खुवाउने हो ...?
गाँउपालिका मा कैयौं दिन देखि पनिको समसिया छ केहि विकल्प निकाल्नु भयो कि कसो .....छिट्टो विकल्प निकाल्नुस है नेता ज्युहरु।

ठुला-ठुला कुरा पछि-पछि गर्नु अहिले फटा-फट काम गर्नुस जनताले दुख झेल्दa सराप लाग्छ है फेरी .....।

कृषि प्रधान देशमा किसानका पिडा
31/07/2023

कृषि प्रधान देशमा किसानका पिडा

लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दूध चढाइएको छ ।
30/07/2023

लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दूध चढाइएको छ ।

ब्रह्मपुरी गाउँपालिका  किशान लाइ पानी छैन । ब्रह्मपुरी गाउँपालिका का मेयर र उँहा को छेरा कमिसनमा व्यस्त छन  । जनता सबै क...
29/07/2023

ब्रह्मपुरी गाउँपालिका किशान लाइ पानी छैन । ब्रह्मपुरी गाउँपालिका का मेयर र उँहा को छेरा कमिसनमा व्यस्त छन । जनता सबै कुरा बुजदै छन । किशान लाइ चपकल छैन अाफने मानछे लाइ चिने र दिने यो भ्रष्ट मेयर

खानेपानी को हाहाकार :सर्लाही मा अधिक र अधिक गाउँ चपाकल,इनार,बोडिङ्ग र नदि समेत सुकिसकेको छ।कसै कसैको चपाकलमा मात्र पानी ...
20/07/2023

खानेपानी को हाहाकार :सर्लाही मा अधिक र अधिक गाउँ चपाकल,इनार,बोडिङ्ग र नदि समेत सुकिसकेको छ।कसै कसैको चपाकलमा मात्र पानी आइरहेको छ।पानी ल्याउन लाइनमा बसेर पानी ल्याउनु पर्छ।केही दिनमा सबै चपाकल बन्दहुने अबस्था आइसक्यो ,संघ सरकार को खानेपानी मन्त्री यसै क्षेत्रको हुनुहुन्छ,परदेश सरकार र बिशेशगरि स्थानीय तह जिम्मेवार भयी यथाशीघ्र समयमै खानेपानीको सम्स्या समाधान गरौ र जनतामा भएको त्राश मिटाउ भन्ने सबैमाआग्रह गर्द्छु।

कृषि मंत्री हुढा केहि गेरेन सर्लाही आब खाने पानी मंत्री
धन्यवाद

ब्रह्मपुरी  गाउँपालिका को पम्पिया पोखरी र ब्रह्मबाबा स्थान |
11/05/2023

ब्रह्मपुरी गाउँपालिका को पम्पिया पोखरी र ब्रह्मबाबा स्थान |

महिन्द्र राई निर्वाचन क्षेत्र नम्बर २ को सर्लाही सडकको अवस्था दिनमा धुलो वा प्रदुषणले रात बन्छ |सडक स्थान हुलाकी सडक मलं...
17/03/2023

महिन्द्र राई निर्वाचन क्षेत्र नम्बर २ को सर्लाही सडकको अवस्था दिनमा धुलो वा प्रदुषणले रात बन्छ |

सडक स्थान हुलाकी सडक मलंगवा देखि वेल्ही

12/12/2022
02/12/2022

भोट दिदा जात मा दिने विकास कसरी पाउनुहुन्छ।

20/04/2022

यही बैशाख 10 गते राति सम्म पार्टीले आश्वासन दिएको व्यक्तिहरुलाइ ticket नदिएको खण्डमा थि व्यक्तिहरूले पार्टी र विचार ठाउँको ठाउँ परिवर्तन गर्नेछन् निश्चितरुपमा , राजनीतिको अर्थ,राष्ट्र सेवा, जनताको सेवा तर मान्छेले के बुझे छन् भने राजनीति भनेको पैसा कमाउने, यदि वार्ड देखी केन्द्र सम्म बजेट नभएको भए, कोहि राजनीतिमा लाग्दैनथ्यो, आफ्नो पकेटबाट खर्चा गरी जनता र राष्ट्रको सेवा गर्नलाई,

विकास को नाम मा शून्य काम भाको छ ब्रह्मपुरी गौपालिकामा जे विकास भाको छ तेस्मा नी ब्रह्मपुरी गाउँ को मेयर महा भ्रष्टाचार ...
01/04/2022

विकास को नाम मा शून्य काम भाको छ ब्रह्मपुरी गौपालिकामा जे विकास भाको छ तेस्मा नी ब्रह्मपुरी गाउँ को मेयर महा भ्रष्टाचार गरेको लग भग ४०-५०करोड को भ्रष्टाचार भाको भित्र को सुत्र ले जनकारी बताउदै छ काठमाडौ मा घर जागा किनेको र अरु को नाम मा गाउँमा खोत किनेको र अरु को नाममा राखोको खुलासा भयको छ ।भ्रष्टाचार को पनी सीमा हुन छ तर लोकतान्त्रिक समाजवादी पार्टी को मेयर को भ्रष्टाचारी को सबौ सिमा पार गरी सकेको छ।
for New candidate

आउदो स्थानीय तहको निर्वाचनमा ब्रह्मपुरी गाउँपालिका बाट मेयरमा कुन उम्मेदवारलाई टिकेट दिने ब्रह्मपुरी मा अहिले  चर्चाको व...
31/03/2022

आउदो स्थानीय तहको निर्वाचनमा ब्रह्मपुरी गाउँपालिका बाट मेयरमा कुन उम्मेदवारलाई टिकेट दिने ब्रह्मपुरी मा अहिले चर्चाको विषय बनेको छ
स्थानीय तहको चुनाव बैशाख ३० मा हुँदैछ ब्रह्मपुरी गाउँपालिका मेयर (गाँउपालीका अध्यक्ष) उम्मेदवार काे नामहरु..
1.विनोद शाह
2.दामोदर शाह
3.राम पदरथ शाह
4.मनोज यादव
5.कृष्ण राय यादव
6.बलराम यादव
7.वीरेन्द्र यादव

Address


Website

Alerts

Be the first to know and let us send you an email when Brahampuri gaupalika sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share