raut shyam

raut shyam this page give prosan and sosal information..

नब बर्ष २०८१ सालको देश बिदेशमा रहनु भएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना
12/04/2024

नब बर्ष २०८१ सालको देश बिदेशमा रहनु भएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना

May Allah bless you with millions of reasons to be happy this Eid and always.
10/04/2024

May Allah bless you with millions of reasons to be happy this Eid and always.

09/04/2024

today morning walk8/4/2024🏃‍♂️🏃‍♂️🏃‍♂️

Send a message to learn more

08/04/2024

7/4/2024 Today morning walk 🏃‍♂️🏃‍♂️🏃‍♂️

28/03/2024
28/03/2024

Today morning walking

24/03/2024

Happy holi..

May the festival of Holi bring good fortune, abundance and prosperity to you and your family. Wishing you a very joyful ...
23/03/2024

May the festival of Holi bring good fortune, abundance and prosperity to you and your family. Wishing you a very joyful Holi!

10/03/2024

सरकार फेरिन्छ तर देश र जन्ताको मुहार फेरिदैन ।
व्यवस्था फेरिन्छ तर देश र जन्ताको अवस्था फेरिदैन ।
अर्थमन्त्री फेरिन्छ तर देशको अर्थतन्त्र फेरिदैन ।
गृहमन्त्री फेरिन्छ तर गृहलुटतन्त्र फेरिदैन ।
स्वस्थमन्त्री फेरिन्छ तर सरकारी अस्पतालको सिस्टम फेरिदैन ।
शिक्षामन्त्री फेरिन्छ तर सरकारी बिद्यालयको गुणस्तर फेरिदैन ।
प्ररराष्ट्रमन्त्री फेरिन्छ तर बिदेशी श्रीण फेरिदैन ।
कृषिमन्त्री फेरिन्छ तर किसानको पीडा फेरिदैन ।
सबैलाई शक्ता र भत्ता चाहिन्छ देश र जन्ता हैन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

🙏सबै शिव भक्तहरुलाई महाशिवरात्रिको हार्दिक शुभकामना।❤️भगवान शिवले सबैको कल्याण गरुन्।🙏
08/03/2024

🙏सबै शिव भक्तहरुलाई महाशिवरात्रिको हार्दिक शुभकामना।❤️
भगवान शिवले सबैको कल्याण गरुन्।🙏

पशुपतिमा शिवरात्रीको रौनकशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा देखिएको रौनक।
07/03/2024

पशुपतिमा शिवरात्रीको रौनक
शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा देखिएको रौनक।

07/03/2024

चिन्नु हुन्छ उहाँलाई ? जब चाइनामा पहिलो पटक KFC आएको थियो तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । त्यसमा २३ जना छानिए र एकजाना फालिए, त्यो फालिने व्यक्ति उनै थिए । आर्मीमा भर्ति हुन पनि खोजे, तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए । कलेज पढन् गए, दश भन्दा बढी पटक आवेदन दिए, तर प्रत्येक पटक अस्व्किृत भए । र अन्तमा उनि २३ विलिएन डलर सहित एक समय एसियाका सबैभन्दा धनी व्यक्ति बन्न् सके ।

कहिल्यै हरेस खानु हुँदैन भन्ने जिउँदो उदाहरण हुन् उनी । उहाँको एउटा प्रख्यात भनाइ छ 'आज गाह्रो छ, भोली झनै गाह्रो हुनेछ तर पर्सी सुनौलो दिन उदाउने छ ।' अब त पक्कै चिन्नुभयो होला ? जायाक मा

29/02/2024

Nepal w vs Jordan w Live football | WAFF Women's Championship 2024 | Nepal vs Jordan live footballNepal Vs Jordan Women live footballNepal Vs Jordan Women li...

One last hurdle.Nepal vs Jordan at 9:45 pm NST.
29/02/2024

One last hurdle.

Nepal vs Jordan at 9:45 pm NST.

29/02/2024

नेपाल को जित

के तपाईलाई थाहा छ ? यदि तपाईले १०० कालो कमिला र १०० रातो कमिलालाई एउटै भाँडोमा राख्नुभयो भने केहि हुँदैन । तर यदि तपाईंल...
29/02/2024

के तपाईलाई थाहा छ ? यदि तपाईले १०० कालो कमिला र १०० रातो कमिलालाई एउटै भाँडोमा राख्नुभयो भने केहि हुँदैन । तर यदि तपाईंले भाँडोलाई जोडले हल्लाउनुभयो भने ती कमिलाहरूले एकअर्कालाई मार्न थाल्छन् । रातो कमिलाले कालो कमिलालाई आफ्नो शत्रु र कालो कमिलाले रातो कमिलालाई आफ्नो शत्रु ठान्छन्।

वास्तवमा जसले भाँडो हल्लाइरहेको छ त्यो नै साँचो सत्रु हो, तर उनीहरूलाई यो थाहा हुँदैन यसैले एक आपसमा दोषारोपण गरेर मार्न लाग्छन । मानव समाजमा पनि यस्तै हुन्छ। त्यसैले हामीले एक अर्कालाई आक्रमण गर्नु अघि, हामीलाई कसले उचाल्दैछ, हाम्रो भाँडो कसले हल्लाउँदैछ भनेर सोच्नु पर्छ ।

04/03/2023
04/03/2023
28/02/2023
जन्कि मन्दिर नाईत भिउ
27/02/2023

जन्कि मन्दिर नाईत भिउ

Address

Kalyanpurnagarpalika

Website

Alerts

Be the first to know and let us send you an email when raut shyam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share