FBC

FBC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FBC, News & Media Website, .

Galaxy television is focused to become the leader in the production, promotion, and publication of quality programs in order to educate, entertain, and empower the global Nepali audiences.

ust In: Kylian Mbappé from France wins Golden Boot award in FIFA World Cup 2022!
18/12/2022

ust In: Kylian Mbappé from France wins Golden Boot award in FIFA World Cup 2022!

Messi ले सबै चीज पायो अनि हामी नेपालीले चै अपुरो निन्द्रा।😁
18/12/2022

Messi ले सबै चीज पायो अनि हामी नेपालीले चै अपुरो निन्द्रा।😁

युवा जाेश, युवा सांसद साेविता गाैतम😍🙏🙏
17/12/2022

युवा जाेश, युवा सांसद
साेविता गाैतम😍🙏🙏

17/12/2022

एक पटक हेर्नुहोस् भिडियो

मोरक्कोलाई २-१ ले पराजित गर्दै साविक उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ । सन् १९९८ मा विश्वकपमा डेब्य...
17/12/2022

मोरक्कोलाई २-१ ले पराजित गर्दै साविक उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ ।
सन् १९९८ मा विश्वकपमा डेब्यु गरेको क्रोएसिया त्यसबेला पनि तेस्रो भएको थियो ।

17/12/2022

लुकेका प्रतिभाहरू

17/12/2022

ॐ जय भाेले नाथ ! 🙏🙏

Tesla CEO Elon Musk's net worth has decreased by more than $100 Billion just within 4 months and reached to $169.1 Billi...
17/12/2022

Tesla CEO Elon Musk's net worth has decreased by more than $100 Billion just within 4 months and reached to $169.1 Billion. 😲

काठमाडौँ महानगर प्रमुख  साहकाठमाडौँ महानगरपालिकाले  बुधबार  सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाउने क्रम...
24/08/2022

काठमाडौँ महानगर प्रमुख साह
काठमाडौँ महानगरपालिकाले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाउने क्रममा पुग्नुभएका महानगरका प्रमुख बालेन्द्र साह । प्रमुख साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । तस्बिर : प्रदीपराज वन्त/रासस

प्लास्टिकको 'टनेल'ललितपुर गोदावरी नगरपालिकाको ग्रामीण भेगमा गोलभेडा खेतीको लागि बनाएको प्लास्टिकको 'टनेल' । तस्वीर ः चन्...
21/06/2022

प्लास्टिकको 'टनेल'
ललितपुर गोदावरी नगरपालिकाको ग्रामीण भेगमा गोलभेडा खेतीको लागि बनाएको प्लास्टिकको 'टनेल' । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस

Address


Website

Alerts

Be the first to know and let us send you an email when FBC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share