Routine Of Pathari Banda

  • Home
  • Routine Of Pathari Banda

Routine Of Pathari Banda Entertainment and information centre.

08/05/2024

हरेक दिनको सूर्योदयले हामीलाई नयाँ आशा र हरेक सूर्यास्तले शान्ति ल्याओस्।
🙂 Peace 🙏

14/11/2022

pathari ma k hudei cha aajkal?

27/07/2021

New case alert: 25 new COVID -19 cases has been confirmed in patharisanischare municipality out of
164 RT-PCR test done in last 24 hours.
According to source patharisanischare municipality is planning to impose strict lockdown soon.

There is no greater power with which to overcome failure than a real smile.Night view of pathari bajar Pic by Neupane Pu...
13/07/2021

There is no greater power with which to overcome failure than a real smile.
Night view of pathari bajar
Pic by Neupane Purusottam
:) Peace 🙏

11/07/2021

Big night
Italy vs England
Predict the correct scoreline and get a chance to win recharge card

28/06/2021

Big match tonight
France vs switzerland
Drop your predictions

26/04/2021
16/02/2021

आर्थिक बर्ष २०७८/७९ को लागि ``प्रधानमन्त्री रोजगार कार्यक्रम´´ मा समावेश भइ काम गर्न इच्छुक सबैले यहि फाल्गुन २९ गते सम्ममा आ आफ्नो वडा कार्यलय गाई आवेदन दिनु हुन अनुरोध गरिन्छ।

02/02/2021

याेग्यता पुगेका इच्छुक उमेद्धारले आवेदन दिनुहुन र आवेदन दिदा केहि समस्या आएमा राेजगार सेवा केन्द्रमा सम्पर्क गरेमा सहयाेग मिल्नेछ ।

सोमबार दिउँसो ३ : ५० बजेति एउटा गाडीले ठक्कर दिएर दुईजना सडकमा छट्पटाई रहेका थिए,त्यतिकैमा अगाडि पछाडि प्रहरीको स्कटिङ स...
21/12/2020

सोमबार दिउँसो ३ : ५० बजेति एउटा गाडीले ठक्कर दिएर दुईजना सडकमा छट्पटाई रहेका थिए,त्यतिकैमा अगाडि पछाडि प्रहरीको स्कटिङ सहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गाडी क्रस हुन्छ।सडकमा छट्पटाई रहेका घाइतेलाइ अस्पताल लग्न भिआईपिको गाडी रोकिदैन।
दुर्घटनामा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । अस्पतालमा खत्रीको मृत्यु भएको छ । भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।

साबिक पथरी गा बि स का अध्यक्ष समाजसेवी आदरणीय  तिलक बान्तवा राई उपचारको क्रममा आज बिहान बिराट मेडिकल कलेजमा स्वर्गवास हु...
24/11/2020

साबिक पथरी गा बि स का अध्यक्ष समाजसेवी आदरणीय तिलक बान्तवा राई उपचारको क्रममा आज बिहान बिराट मेडिकल कलेजमा स्वर्गवास हुनु भएकोले उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
साथै शोकमा पर्नु भएका परिवारजन प्रती धैर्य धारण गर्न सक्ने शक्ति इश्वरले प्रदान गरून् भनी समबेदना प्रकट गर्दछौ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Pathari Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share