Drishya: See the Unseen

  • Home
  • Drishya: See the Unseen

Drishya: See the Unseen Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Drishya: See the Unseen, News & Media Website, .

Breaking : पाथिभरा केबलकार विवादमा धरानबाट पक्राउ परेका बन्दकर्ताहरु रिहा भएका छन् भने तत्कालका लागि बन्द फिर्ता भएको बत...
04/02/2025

Breaking : पाथिभरा केबलकार विवादमा धरानबाट पक्राउ परेका बन्दकर्ताहरु रिहा भएका छन् भने तत्कालका लागि बन्द फिर्ता भएको बताइएको छ ।

बन्द खुल्यो : आज (माघ २२ गते) यातायात बन्द भन्ने हल्ला चलेपनी सार्वजनिक यातायातहरु चल्न सुरु भएका छन् ।
04/02/2025

बन्द खुल्यो : आज (माघ २२ गते) यातायात बन्द भन्ने हल्ला चलेपनी सार्वजनिक यातायातहरु चल्न सुरु भएका छन् ।

Banda Update : पाथीभरामा केबलकार निर्माणको विवादको आन्दोलन वार्ताको टेबुलमा पुगेको छ भने तत्कालका लागि यातायात बन्द यथाव...
03/02/2025

Banda Update : पाथीभरामा केबलकार निर्माणको विवादको आन्दोलन वार्ताको टेबुलमा पुगेको छ भने तत्कालका लागि यातायात बन्द यथावत रहने बन्दकर्ताहरुले बताएका छन् ।

नोट: आमहडतालको घोषणा नभएसम्म (यातायात मात्र बन्द हुँदा) स्थानीय बजार र स्कुल/कलेजहरुलाई बन्दले असर पार्ने छैन ।

Details To Follow.

धरानमा यातायात बन्दको क्रममा पक्राउ परेका ६ जना बन्दकर्ताहरुलाई ७ दिन म्याद थप गरिएको छ भने अहिले ईलाका प्रहरी कार्यालय ...
03/02/2025

धरानमा यातायात बन्दको क्रममा पक्राउ परेका ६ जना बन्दकर्ताहरुलाई ७ दिन म्याद थप गरिएको छ भने अहिले ईलाका प्रहरी कार्यालय धरानमा बन्दकर्ताहरुले सामुहिक गिरफ्तारीको तयारी गरेका छन् ।

Details To Follow.

Live Image: दुई दिन यातायात बन्द हुँदा धरानको मुख्य चोकको अहिलेको दृश्य !P.S. यात्रा गर्दा बाटोको बारेमा बुझेर मात्र यात...
03/02/2025

Live Image: दुई दिन यातायात बन्द हुँदा धरानको मुख्य चोकको अहिलेको दृश्य !

P.S. यात्रा गर्दा बाटोको बारेमा बुझेर मात्र यात्रा गर्नु होला
Hotline Number: 100, 103, 1114

Just In: आज (माघ २० गते) आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई  रिहा गराउन वडा प्रहरी कार्यालय धरान अगाडि केही बन्दकर्ताहर...
02/02/2025

Just In: आज (माघ २० गते) आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहा गराउन वडा प्रहरी कार्यालय धरान अगाडि केही बन्दकर्ताहरु भेला भएका छन् ।

धरान खुल्ला छ : लामो दुरीको यातायात बन्द रहेपनी अहिले धरान बजार खुल्ला रहेको छ भने मुख्य चोक बाहेक अन्य स्थानमा टेम्पो, ...
02/02/2025

धरान खुल्ला छ : लामो दुरीको यातायात बन्द रहेपनी अहिले धरान बजार खुल्ला रहेको छ भने मुख्य चोक बाहेक अन्य स्थानमा टेम्पो, मोटरसाइकलहरु चलिरहेको छ ।

धरान बजारमा ममी 💀
31/01/2025

धरान बजारमा ममी 💀

पारिवारिक झगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई चित्रण प्रयत्न गरिएको फिल्म सारंगको च्यारिटी शो हुने भएको छ ।
30/01/2025

पारिवारिक झगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई चित्रण प्रयत्न गरिएको फिल्म सारंगको च्यारिटी शो हुने भएको छ ।

29/01/2025

मनछुने फिल्म: Official Trailer of Nepali Movie 'Sarang' is out ft. popular actors Utpal Jha & Reecha Sharma. An emotional story of a son's life during his parents' conflict ❤️

28/01/2025

धरानमा पूर्ण राई माथी फुलको प्रहार ❤️

Banda Update : ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज माघ १५ गतेदेखि मेची ...
28/01/2025

Banda Update : ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर लगायतका बाटोहरुमा अनिश्चितकालिन यातायात बन्द गरेका छन् ।

File Pic.

हेर्नैपर्ने फिल्म : पारिवारिक झगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई चित्रण गरिएको फिल्म सारङ्ग माघ २५ गतेबाट रिलि...
26/01/2025

हेर्नैपर्ने फिल्म : पारिवारिक झगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई चित्रण गरिएको फिल्म सारङ्ग माघ २५ गतेबाट रिलिज हुदैछ । ❤️

दृश्यमा: किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै धरानमा प्रदर्शन !
26/01/2025

दृश्यमा: किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै धरानमा प्रदर्शन !

Sad News: ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गो*ली चलाएको छ...
25/01/2025

Sad News: ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गो*ली चलाएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

File Pic.

Important Awareness: अहिले जाडो निक्कै बढेको छ । धेरैले आगो तापिरख्नुभएको पनि हामीले सडक छेउमा देखेऊ । कतिपयले कोठा भित्...
25/01/2025

Important Awareness: अहिले जाडो निक्कै बढेको छ । धेरैले आगो तापिरख्नुभएको पनि हामीले सडक छेउमा देखेऊ । कतिपयले कोठा भित्रै कोइला बाल्ने, गोठको छेउमा आगो बाल्ने गरेको पनि देखेका छौं । यस्तो बेलामा जलनको घटनामा हुने सम्भावना हुन्छ । सबैजना यस्ता घटनाबाट सचेत हुन आवश्यक छ । ❤️

धरानको मौसम :  चिसो अत्याधिक बढेसँगै निमोनिया, रुघाखोकी, ज्वरो लगायतका रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गर...
23/01/2025

धरानको मौसम : चिसो अत्याधिक बढेसँगै निमोनिया, रुघाखोकी, ज्वरो लगायतका रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गर्दछौं।

Good Step: सवारी दुर्घटना तथा अपराध नियन्त्रणमा पार्न जिल्ला ट्राफिक कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानले अपरे...
23/01/2025

Good Step: सवारी दुर्घटना तथा अपराध नियन्त्रणमा पार्न जिल्ला ट्राफिक कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानले अपरेसन सुरु गरेको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Drishya: See the Unseen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Drishya: See the Unseen:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share