Dobhanchaur Khabar -दाेभानचाैर खबर

  • Home
  • Dobhanchaur Khabar -दाेभानचाैर खबर

Dobhanchaur Khabar -दाेभानचाैर खबर अनलाईन समाचार, कला र साहित्य

18/11/2024

आज सार्वजनिक बिदा।
बिदाको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रबक्ता संचार मन्त्री।।

31/10/2024

आज देखि सरकारी कार्यलयहरु बिदा हुने दिन हो। सरकारी बिदामा सरकारी गाडी प्रयोग गर्नु कानुनी अपराध हो। जनप्रतिनिधि तथा कार्यलय प्रमुखको ध्यानाकर्षण होस। अति जरुरी काम परे जिल्ला प्रशासन कार्यलयले जारी गरेको पास लिएर चलाउन सकिन्छ। सरकारी साधनहरुको दुरुपयोग गर्दा नागरिकको अपमान गरेको महसुस गर्नु होला। कसैले चलाएको भेटिएमा नम्बर प्लेट सहित आउने गरि भिडियो पठाउनु होला ।
गोप्य गरने छ।
दोभानचौर खबर डटकम

29/10/2024

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष.....

धन्यवाद प्रदेश सरकारलाई ।।
22/10/2024

धन्यवाद प्रदेश सरकारलाई ।।

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहे....

21/10/2024

बिद्यार्थी र अभिभावकसँग शिक्षक मन्थली माबि ।

21/10/2024

बागमती प्रदेशका कुनै नागरिक भोका छैनन् : अर्थ मन्त्री काफ्ले

20/10/2024

तेस्रो रामेछाप कप !!

16/10/2024

कोशी तथा खोलामा करेन्ट लगाएर माछा मार्ने जो कोहिलाई पनि तुरुन्तै नियन्त्रणमा लिन निर्देशन गर्दछु : प्रमुख जिल्ला अधिकारी रामेछाप

16/10/2024

६९ औं प्रहरी दिवसको समारोहमा स्वागत गर्दै प्रहरी निरीक्षक कौशल न्यौपाने ।
जिल्ला प्रहरी कार्यलय रामेछाप ।

14/10/2024

सेवा गर्न मन हुनुपर्छ ।
खाँडादेबी गाउपालिका स्थित ३ भिरपानीमा सेवा गर्दै।

मन्थली अस्पताल रामेछापका स्वास्थ्यकर्मीलाई सिनियर डाक्टर केशव धामीले टीका तथा आशीर्वाद प्रदान गर्दै।     अस्पतालमा बिराम...
12/10/2024

मन्थली अस्पताल रामेछापका स्वास्थ्यकर्मीलाई सिनियर डाक्टर केशव धामीले टीका तथा आशीर्वाद प्रदान गर्दै।
अस्पतालमा बिरामी सँग दुख साट्दै गरेका स्वास्थ्यकर्मीले टीका पछि घर पुगेको महसुस गरेका छन।

10/10/2024

भोलि अर्थात असोज २४ गते बाट बिपि राजमार्ग संचालनमा आउने भएको छ। माननीय राजन दाहल मैदानमै छन। माननीय दाहालका अनुसार आजै बाट सुचारू गर्न प्रयास गरेका हौ। तर विभिन्न प्राबिधिक समस्याका कारण सकेनौं ।
यो बाटो सुचारु गरेर मात्र दशै मनाउन जाने माननीय राजन दाहालले दोभानचौर खबर सँग प्रतिबद्धता गरेका छन।

05/10/2024

रामेछापमा पनि यो समस्या छ। स्थानीय तहको जनप्रतिनिधि होस वा कर्मचारी विभिन्न कार्यलय प्रमुखको हालत पनि यस्तै हो।
हरेक शुक्रबार काठमाडौ जाने आइतबार आउने प्रमुख जिल्ला अधिकारी देखि एउटा कार्यलय प्रमुख समेतको समस्या हो।
कार्यलय जान र कार्यलयको काम काज सहजीकरण गर्न मात्र सरकारी गाडी दिएको हो। हरेक नागरिक न्यायाधीश हुन फैसला गर्नुस् ।

02/10/2024

जनप्रतिनिधि र राजनीति दल एक भएपछि देशमा असम्भव भन्य छैन दह्रो उदाहरण बनेको छ रामेछाप ।
बाटो सुचारु छिट्टै हुने।

सत्यलाई बिराउनु हुन्न झुटलाई बोक्नु हुन्न भन्य स्वभाव बोकेर हिडेको मनुष्य हो।              ठिक लागे संगत गर्नु ठिक नलागे...
30/09/2024

सत्यलाई बिराउनु हुन्न झुटलाई बोक्नु हुन्न भन्य स्वभाव बोकेर हिडेको मनुष्य हो।
ठिक लागे संगत गर्नु ठिक नलागे नबोल्न नि सकिन्छ।
तसर्थ : सत्य कुरा लेखी रहनेछु। बोली रहन्छु।

29/09/2024

काठमाडौ नेपालथोक,सित्का गोगनपानी हुँदै मन्थलीका लागि भोलि बेलुकासम्म बाटो सुचारु हुने भएको छ। रामेछाप प्रदेश क बाट प्रत्यक्ष निर्वाचित प्रदेश सदस्य तारा नारायण श्रेष्ठका अनुसार भोलि भएभरको स्रोत र साधन प्रयोग गरेर बैकल्पिक भए पनि बाटो सुचारु हुने बताएका छन।
प्रदेश सदस्य श्रेष्ठका अनुसार खुर्कोटको पुल पनि चाडै निर्माण गर्न लागि रहेका छौँ । तराई जोडिने यातायातले समेत सित्काको बाटो प्रयोग गर्न अनुरोध गरेका छन।

28/09/2024

बाढी पहिरोमा हालसम्म ४९ जनाको मृत्यु भएको छ। बेपत्ता कति हो अहिलेसम्म एकिन भएको छैन गृह मन्त्रालय ।

Address


Alerts

Be the first to know and let us send you an email when Dobhanchaur Khabar -दाेभानचाैर खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dobhanchaur Khabar -दाेभानचाैर खबर:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share