EPS news portals

  • Home
  • EPS news portals

EPS news portals Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS news portals, Media/News Company, .

28/11/2022

परिक्षा सम्बन्धित महत्वपूर्ण विषयवस्तु।

1) EPS-TOPIK को सन् 2022 आवेदन Agriculture को लागी खुल्न भएको छ।

2) Exam दिनको लागी form भर्ने मिति 2022 December 19 देखी December 23 सम्म।

3)Exam schedule first round Agriculture Tab exam (January 30 देखी February 10 सम्म।
Skill test for first round Agriculture passers February 15 देखि February 17 सम्म

4)Exam schedule second round Agriculture Tab exam (February 20 देखी March 10 सम्म।
Skill Test for second round Agriculture passers March 15 देखि March 17 सम्म

5) परिक्षा एक दिनमा 4 shift सञ्चालन हुने भएको छ। (200 Tab × 4 shift) अनुमानित एकदिनमा 800 जनाले परिक्षा दिन सकिने।

6) उमेर हद ( Date of Birth 2039 Poush 5 देखि 2061 Poush 4)।

7) बिगतको परिक्षाहरूमा 24$ form शुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर 28$।

8) यो परिक्षा तालिका सन् 2022 मा नै भएको परिक्षाको अतिरिक्त आवेदन भएकोले भाषा परिक्षामा सामेल भएका ब्यक्तिहरूले सन् 2023 मा कृषि तथा पशुपालन र उत्पादनमुलक परीक्षा आवेदनहरू प्रकाशित भएमा सो परिक्षाको लागी समेत आवेदन दिन सक्नेछन्।

18/11/2022

finally proposal flight कुरेर बसेका साथिहरुको proposal flight आएको छ। मङ्सिर 11 र 12 गतेको लागि🇳🇵✈🇰🇷

Proposed flight lists of Regular workers & Committed workers for Nov 27 & 28, 2022 ( २०७९ मंसिर ११ र १२ गते )‼️
Manu-104
Agri-166
Committed-117

18/11/2022

उत्पादनमुलक (manufacture) तर्फको दोश्रो चरण को परीक्षा को cutline 30 भएको छ। साथै पास हुनुहुने सबै जनालाई धेरै धेरै बधाई छ।आगामी प्रक्रिया सहज रूपमा अगाडि बढोस्।
इपिएस भाषा परीक्षामा उतिर्ण हुनुभएका सम्पूर्णलाइ हार्दिक बधाई छ l

Important information
15/11/2022

Important information

15/11/2022

कोरियन भाषा परीक्षा सम्बन्धमा ‼️🇰🇷

HRD कोरिया नेपालको प्रयोजनमा ईपीएस पकृया सम्बन्धि अन्तरक्रिया कार्यक्रम सकिएको छ। जस अन्तर्गत 2023 को लागी कृषि तथा पशुपालन छेत्र तर्फ कोरियन भाषा परीक्षा सम्भवत जनवरि बाट सुरू गरिने गरि डिसेम्बर पहिलो हप्ता परीक्षा फारम खुल्ला गर्ने गरि तयारि भैरहेको HRD शाखाका प्रमुखले बताउनु भएको छ। यस बर्ष कृषि तर्फ स्किले टेस्ट नहुन सक्ने जनाएको छ। कोटा भने 6000 को हाराहारिमा आउन सक्ने उनुमान गरिएको छ। उत्पादनमुलक तर्फ भने 2022 मा अत्याधिक उत्तिर्णको संख्या रोस्टरमा रहेको कारणले भाषा परिक्षाको अहिले कुनै निर्णय छैन। यदि कोरियामा कामदार मागको संख्या उच्च भई पहिलाको पासरहरू सकिन लागेको अवस्थामा मात्र संचालन हुने जनाएको छ।
राम्रो तयारीका साथ रहनु होला !

12/11/2022

कोरियन भाषा परीक्षा सम्बन्धमा ‼️🇰🇷

HRD कोरिया नेपालको प्रयोजनमा ईपीएस पकृया सम्बन्धि अन्तरक्रिया कार्यक्रम सकिएको छ। जस अन्तर्गत 2023 को लागी कृषि तथा पशुपालन छेत्र तर्फ कोरियन भाषा परीक्षा सम्भवत जनवरि बाट सुरू गरिने गरि डिसेम्बर पहिलो हप्ता परीक्षा फारम खुल्ला गर्ने गरि तयारि भैरहेको HRD शाखाका प्रमुखले बताउनु भएको छ। यस बर्ष कृषि तर्फ स्किले टेस्ट नहुन सक्ने जनाएको छ। कोटा भने 6000 को हाराहारिमा आउन सक्ने उनुमान गरिएको छ। उत्पादनमुलक तर्फ भने 2022 मा अत्याधिक उत्तिर्णको संख्या रोस्टरमा रहेको कारणले भाषा परिक्षाको अहिले कुनै निर्णय छैन। यदि कोरियामा कामदार मागको संख्या उच्च भई पहिलाको पासरहरू सकिन लागेको अवस्थामा मात्र संचालन हुने जनाएको छ।

12/11/2022

अङ्कुर नेपालको आयोजना तथा HRD Korea Nepal को प्रयोजनमा बुटवलमा वर्तमान EPS प्रक्रिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित HRD Korea Nepal शाखाका प्रमुख श्री किम उन दक ज्युले विशेसत २०२२ मा सम्पन्न भएको कोरियन भाषा परीक्षा तथा २०२३ मा हुने परीक्षा बारे प्रकाश पर्नुभएको थियो। उहाँका अनुसार २०२३ को लागि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा २०२३ को January देखि हुने र December को पहिलो हप्ता सम्ममा फाराम खुल्ने गरि छलफल भैरहेको जानकारी गराउनु भएको छ। त्यसै गरि २०२३ को लागि कृषि तथा पशुपालन क्षेत्रको Skill Test हुनेछैन तर उत्पादन क्षेत्रको लागि भने Skill Test पनि हुनेछ। कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सकिएपछि उत्पादन क्षेत्रको परिक्षा हुनेछ।

Important notice
10/11/2022

Important notice

10/11/2022

यसवर्ष ईपीएस प्रणाली मार्फत कोरियन भाषा उत्तीर्ण गरेका नेपाली कामदारहरु धमाधम दक्षिण कोरिया जान लागेका छन्। कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा तथा सिप उत्तीर्ण गरेका ४०० नेपाली कामदारहरु कोरिया पुगि सकेका छन्।

मंगलबार वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जानकारी दिए अनुसार कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया पुगिसकेका छन्। बाँकि रहेका थप नेपाली कामदार मंसिर पहिलो साताबाट कोरिया जान पाउने शाखाले जनाएको छ।

२०२२ का लागि कोरिया जान परिक्षा उत्तीर्ण गरेका जम्मा २ हजार ७४१ जनामध्ये १ हजार २०० जनाको नाम आइसकेको छ। जस अन्तर्गत बाँकि रहेका १ हजार ५ सय ४१ जनाको नाम माघ मसान्तसम्म आइसक्ने शाखाका निर्देशक पुष्पराज कटुवालले बताए।

यस्तै यसवर्ष कोरिया जान लिइने उत्पादन तर्फको दोश्रो चरणको परिक्षा पनि सोमबार सम्पन्न भएको छ। सोही अन्तर्गत उत्पादन तर्फबाट ईपिएस मार्फत रोजगारीको लागि लिइने उक्त परिक्षा असोज २१ बाट कार्तिक २० गतेसम्म विभिन्न चरणमा सम्पन्न भएको छ।

उक्त परिक्षाका लागी १८ हजार ५ सय ९५ जनाले आवेदन दिएका थिए। जसमध्ये १४ हजार ४३ जना मात्र परिक्षामा सम्मीलित भएका छन्।

शाखाका अनुसार यसबर्ष गरिएको पहिलो चरणको परिक्षामा ७ हजार १४२ जना उत्तीर्ण भएका छन्। दोश्रो चरणमा पनि लगभग ८ हजार कामदारहरु छनोट गरिने शाखाका निर्देशक कटुवालले बताए।

२०२२ मा कृषि र उत्पादनमुलक क्षेत्र गरि कोरिया जान ४२ हजार ८४२ जनाले आवेदन दर्ता गराएका थिए। जसमा कृषितर्फ १० हजार २९१ र उत्पादनमुलक तर्फ ३२ हजार ५ सय २० जना रहेका थिए।

दक्षिण कोरियाले नेपाल सहित विभिन्न १६ देशहरुबाट ईपीएस प्रणाली मार्फत कामदारहरु आफ्नो देशमा ल्याउने गर्छ। तर अरु देशहरुको तुलनामा भने नेपाल

https://www.facebook.com/100063805790638/posts/530848209052034/?flite=scwspnss
08/11/2022

https://www.facebook.com/100063805790638/posts/530848209052034/?flite=scwspnss

नेपाली कथानक लोकप्रिय चलचित्र झिँगेदाउ दक्षिण कोरियाको दोश्रो ठूलो सहर बुसानमा पनि प्रदर्शनमा आउने भएको छ।   चल.....

07/11/2022

उत्पादनमुलक अर्थात मेनु तर्फको दोश्रो चरणको भाषा परीक्षा आज बाट समाप्त भएको छ। सेप्टेम्बर 05 बाट सुरू भएको भाषा परिक्षामा जस अन्तर्गत 18595 जना परिक्षार्थी सहभागीको नामावलि रहेको थियो। यस मध्य परिक्षामा सहभागी नभएको परिक्षार्थीहरू पनि छन। दोश्रो चरणको नतिना भने मंसिर 01 अर्थात नोभेम्बर 17 नेपाली समय अनुसार राती 8:45 बजे प्रकाशित हुनेछ। यस संगै ईपीएस कोरियन भाषा परीक्षा 2022 रूपमा समाप्त भएको छ।😘😍😍 रिजल्टको पर्खाइमा बसिरहनु भएका सम्पुर्ण साथीहरुमा हार्दिक शुभकामना

Proposed flight of Regular & Committed workers for Nov 14 & 16, 2022 (२०७९ कात्तिक २८ र ३० गते)
29/10/2022

Proposed flight of Regular & Committed workers for Nov 14 & 16, 2022 (२०७९ कात्तिक २८ र ३० गते)

29/10/2022

२०२३ को ईपिएस अन्तर्गत ल्याउने प्रवासि मजदुर (१६ देश) को कोटा निर्धारण . आज शुक्रबार बसेको प्रवासि मजदुर निति निधारण ( सख्या) समितिको बैठकले २०२३ मा ईपिएस अन्तर्गत ल्याउने प्रवासि मजदुरको सख्या १ लाख १० हजार निर्धारण गरेको छ । ( निति निर्धारण समिति ( कोटा) मा सबै मन्त्रालय र मजदुर सगठनको प्रतिनिधि सहभागि हुन्छन ) यो तोकिएको १ लाख १० हजार प्रवासि मजदुरको सख्या मध्ये नया ( नियमित) को लागि ८९,९७० जना तोकिएको छ भने बाकि २०,०३० जना प्रतिबद्द ( कमिटेड) कोलाइ तोकिएको छ . माथिको सख्या मध्ये ५०.
७०० को कार्य अवधि (४ बर्ष १० महिना लगायत ) सकिनेहरुको सट्टामा र ४७९६८ जना मजदुरको अभाबको कारण मागको अधारमा नया ( नियमित) ल्याइनेछ्। उत्पादन छेत्रमा ७५००० जना ,कृषि मा १४,००० ,मत्स्यपालनमा ७००० निर्माणमा ३,००० ,सेवामा १,००० जना तोकिएको छ .२०२१-१-१ देखि २०२२-१०-१४ सम्म १,०८,९१४ जनाको रोजगार अनुमति जारि गरेको छ भने यो सख्या मध्ये ३६,५०४ जना प्रबेश गर्न बाकि छन .

Address


Website

Alerts

Be the first to know and let us send you an email when EPS news portals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share