Online:TV+

Online:TV+ Online:TV+

आज 19-6-22 मा गोर्खाल्यान्ड एक्टिभिस्ट समुहका एक टोलि श्रीमान किशोर प्रधानको नेतृत्वमा आसमका गोर्खा संघ, संस्थाहरु संग भ...
20/06/2022

आज 19-6-22 मा गोर्खाल्यान्ड एक्टिभिस्ट समुहका एक टोलि श्रीमान किशोर प्रधानको नेतृत्वमा आसमका गोर्खा संघ, संस्थाहरु संग भेटेर गोर्खाल्यान्डको बिषय साथै सहमति अनि सभागी माथी चर्च परिचर्च गरे । यसै सन्दर्भमा भागोपका आसम राज्य सभापति श्रीमान् प्रकाश दाहाल ज्यु, केन्द्रिय उपअध्यक्ष श्रीमान् नित्यनन्द उपाध्य अनि अन्य ब्याक्तित्वहरु संग भागोपकै कार्यालयमा भेटेर चर्चा परिचर्चा गर्ने सुअवसर प्राप्त भयो ।
फेरि यसरी नै बेलकी ५ बजी मालिगाँव नेपाली मंदिरमा गुवाहाटी उच्च न्यायालयका बरिष्ट अधिबक्ता श्रीमान नित्यानन्द उपाध्ययको अध्यक्षतामा एक सभा बसियो,सभामा आसम गोर्खा सम्मेलनका अध्यक्ष श्रीमान कृष्ण भुजेल ज्यु, गोर्खा डेप्लोप्मेन्ट काउन्सिल अध्यक्ष श्रीमान प्रेम तामाङ ज्यु, आसम साहित्य सभा अध्यक्ष श्रीमान दुर्गा खतिवडा ज्यु, वरिष्ठ साहित्यकार श्रीमान नव सापकोटा ज्यु, आसम गोर्खा सम्मेलन सचीव श्रीमान भाष्कर दाहाल ज्यु, भागोप आसम राज्य उपाध्यक्ष श्रीमान अमर अधिकारी ज्यु साथै पत्रकार गोर्खा ध्वनि श्रीमान सन्जिव दाहल, ए जी वेबका पत्रकार श्रीमान एम के रिझाल औ पत्रकार पुकार खनाल ज्युको पनि उपस्तिथि रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खाल्यान्ड एक्टिभिस्ट समुहका अगुवा श्रीमान किशोर प्रधान ज्युले कसरी हाम्रो अस्तित्व अनि अस्मिता माथी राजनीति षडयन्त्र भई रहेको छ औ कसरी सर्व भारतिय गोर्खाहरु असमन्जस परिरहेका छन् भन्ने पनि वृतान्तरुपमा राखे । आसम गोर्खाहरुको गोर्खाल्यान्ड प्रतीको योगदान अनि सहभागीताको एउटा इतिहास नै छ । बर्तमानमा होस या बिगतमा होस, आसमका गोर्खाहरुले गोर्खाल्यान्डको मांग प्रति सधै नै एक इमानदार सिपाही भएर खडा भएका छन् ।फेरि समय आएको छ सर्व भारतिय गोर्खाहरु एकै मंचमा एक्बद्ध भएर पुर्णरुपमा गोर्खाल्यान्डको मागलाई सर्वभारतीय क्षेत्रहरु उठाउने औ यसपाली दार्जिलिङ केन्द्रीक अगुवाई होइन तर अन्य गोर्खा बहुमुल प्रान्तहरु बाट पनि अगुवाइ गर्ने भन्ने आफ्नो बिचार व्यक्त गरे ।

जनताको राज "हाम्रो पार्टी"
09/06/2022

जनताको राज "हाम्रो पार्टी"

यसपालिको भोट"मेरो दह्रीलो सहारानयाँ सोच नयाँ बिचार"
09/06/2022

यसपालिको भोट"मेरो दह्रीलो सहारा
नयाँ सोच नयाँ बिचार"

Now it's the turn of public rule.Vote for Anit S***a vote for the change.
09/06/2022

Now it's the turn of public rule.
Vote for Anit S***a vote for the change.

Dewashis Gurung from Relling kaijaley samesty DarjeelingVote for new beginning.
09/06/2022

Dewashis Gurung from Relling kaijaley samesty Darjeeling
Vote for new beginning.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Online:TV+ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share