Routine of Hamro lagani

  • Home
  • Routine of Hamro lagani

Routine of Hamro lagani We focus mainly on essential information for citizens, entertainment, Photo Journalism and Citizen J

31/10/2022

भारतको गुजरातमा पुल भत्किँदा १३७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कैयौं जना नदीमा डुबेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

20/10/2022

सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने सूचनामा उल्लेख छ ।

09/10/2022

९ दिनदेखि बन्द रहेको सेयर कारोबार आज आइतबार बाट खुला हुने भएको छ ।

28/09/2022

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अहिलेसम्म नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । अहिलेसम्म २७ हजार ५६९ जनामा डेंगु पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै काठमाडौंमा ९ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा १ हजार ७६ जनामा जनामा डेंगु पुष्टि भएको छ ।

09/09/2022

आज शुक्रबार इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

07/09/2022

विद्युत प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र कर तिर्न काठमाडौं महानगरको निर्देशन

सोमबार नेप्से सूचकमा ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा आएको छ । करिब १ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
29/08/2022

सोमबार नेप्से सूचकमा ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा आएको छ । करिब १ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

खप्तड लघुवित्तको आइपीओमा १ अर्ब २१ करोड ७९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो मागभन्दा ९८.६९ गुणा बढी आवेदन ...
26/08/2022

खप्तड लघुवित्तको आइपीओमा १ अर्ब २१ करोड ७९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो मागभन्दा ९८.६९ गुणा बढी आवेदन हो । यसमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

राधी विद्युत कम्पनीको १४७% हकप्रद सेयर दाबी गर्नका लागि सेयरधनी बन्ने आज शुक्रबार भदौ १० गते अन्तिम दिन हो ।
26/08/2022

राधी विद्युत कम्पनीको १४७% हकप्रद सेयर दाबी गर्नका लागि सेयरधनी बन्ने आज शुक्रबार भदौ १० गते अन्तिम दिन हो ।

धौलागिरी लघुवित्तको आइपीओ बुधबार (भदौ ८ गते) बाँडफाँट हुँदैछ। बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।
23/08/2022

धौलागिरी लघुवित्तको आइपीओ बुधबार (भदौ ८ गते) बाँडफाँट हुँदैछ। बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।

नेप्से सूचक १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा आएको छ । करिब १ अर्ब ३३ करोडको कारोबार हुँदा ३ कम्पनीमा सकारात्मक सर्किट ला...
23/08/2022

नेप्से सूचक १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा आएको छ । करिब १ अर्ब ३३ करोडको कारोबार हुँदा ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

ङादी ग्रुप पावरको १५०% हकप्रद सेयर भर्ने आज अन्तिम मौका
23/08/2022

ङादी ग्रुप पावरको १५०% हकप्रद सेयर भर्ने आज अन्तिम मौका

22/08/2022

नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्कमा भारी कटौती गरेको छ। अब बैंकहरुले सी–आस्वा शुल्क अधिकतम ५ रुपैयाँमात्र लिन पाउनेछन् ।यसअघि आइपीओ भरेवापत बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए ।

22/08/2022

बरुण हाइड्रोपावरको आजदेखि १००% हकप्रद सेयर बिक्री खुला

19/08/2022

राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति भदौ १२ गते तोकेको छ।

19/08/2022

१ अर्ब नाघ्यो सोल्टी होटलको आम्दानी:गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटलले १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४५ करोड ३९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।

पिपुल्स पावरले आज (साउन ३१ गते) बाट सर्वसाधारणका लागि खुला गरिएको छ। यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
16/08/2022

पिपुल्स पावरले आज (साउन ३१ गते) बाट सर्वसाधारणका लागि खुला गरिएको छ। यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

भारतीय आयल कर्पोरेसन (IOC) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ म...
16/08/2022

भारतीय आयल कर्पोरेसन (IOC) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ । यसअघि पनि भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

तर, नेपाल आयल निगमले सो सयमा भने मूल्य घटाएको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारीनै रहेको छ । यो भाउ अझै घट्ने अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ ।

नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा आएको छ । २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
16/08/2022

नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा आएको छ । २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

शेयर बजारमा गिरावट कायमै, ५ दिनमा ११३ अंकले घट्यो नेप्से
14/08/2022

शेयर बजारमा गिरावट कायमै, ५ दिनमा ११३ अंकले घट्यो नेप्से

६२ वर्षको उमेरमा शेयर लगानीबाट ४३ हजार करोडको साम्राज्य बनाएका भारतका बिग बुल राकेश झुनझुनवालाको निधन
14/08/2022

६२ वर्षको उमेरमा शेयर लगानीबाट ४३ हजार करोडको साम्राज्य बनाएका भारतका बिग बुल राकेश झुनझुनवालाको निधन

धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज  अन्तिम दिन हो ।
14/08/2022

धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

सेयर बजार शुक्रबार बन्द हुने भएको छ । आज शुक्रबार  रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ...
12/08/2022

सेयर बजार शुक्रबार बन्द हुने भएको छ । आज शुक्रबार रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

अभियान लघुवित्तको आइपीओ साउन ३० गते सोमबार बाँडफाँट हुने भएको छ ।
12/08/2022

अभियान लघुवित्तको आइपीओ साउन ३० गते सोमबार बाँडफाँट हुने भएको छ ।

नेप्से सूचक ४३.३५ अंकले घटेर २०६०.७३ विन्दुमा आएको छ । २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
09/08/2022

नेप्से सूचक ४३.३५ अंकले घटेर २०६०.७३ विन्दुमा आएको छ । २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ ।वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ...
09/08/2022

सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ ।वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार (साउन २४ गते) बाँडफाँट हुने भएको छ । यसमा मागभन्दा २५.७१ गुणा बढी आवेदन परेको छ ।
08/08/2022

सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार (साउन २४ गते) बाँडफाँट हुने भएको छ । यसमा मागभन्दा २५.७१ गुणा बढी आवेदन परेको छ ।

07/08/2022

ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, अब संस्थागत ब्याजदर घट्ने

लाभांश वितरणमा राष्ट्र बैंकको खुकुलो नीति, अब क्षमता अनुसार जति पनि वितरण गर्न पाउने
03/08/2022

लाभांश वितरणमा राष्ट्र बैंकको खुकुलो नीति, अब क्षमता अनुसार जति पनि वितरण गर्न पाउने

सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी केन्द्रीय बैंकले निर्देशन जारी...
03/08/2022

सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Hamro lagani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share