21/06/2023
आगामी ८ जुलाई को दिन हुन गईरहेको पन्चयात चुनावमा स्वतन्त्र प्रार्थी श्री सचिन विश्वलाई बिपुल मात्रा मा आफ्नो बहुमूल्य मतदान दिएर विजयी बनाउनुहोस्। समस्त छोटा फागु,मिसनहिल,सौरिनी बस्ती, भोटे टार, खार खोला, साकाम फरेस्ट बस्तीका सम्पुर्ण जनताको सानु देखि ठूलो सबै हित र अधिकारको संरक्षण र जरुरत पुर्ती को निम्ति श्री सचिन विश्वलाई भोट दिनुहोस्|
श्रीमान सचिन विश्वको संकल्प पत्र यसप्रकार छ। १.सबै ब्यक्ति र समाजलाई साथमा लिएर क्षेत्र बिकासको कार्य गर्नेछु ।
२.भेदभाव मुक्त , भ्रष्टचार मुक्त निःस्वार्थ रूपले काम गर्नेछु। ३.सम्पुर्ण गाउँ घरका जनाताको निम्ति शुद्ध पिउने पानी, सु- ब्यवस्थित बाटो पन्चयाती राजको व्यवस्था द्वारा गराउने छु। ४.बाटोमा सोलर लाइट/स्ट्रिट लाइट प्रत्येक गाउँ, बस्ती अनि कमानमा व्यवस्थित गर्नेछु|
५. गाउँ,बस्ती,कमान फरेस्ट को दुर्गम क्षेत्रमा स्वास्थ्य सम्बन्धी सुविधाहरु उपलब्ध गराउने छु। रोगीको सेवामा एम्बुलेन्स (ambulance )साथै रुलर हस्पिटल ( rular hospital) को लागि पहल गर्नेछु।
६.सरकारी योजना हरु बुढा भत्ता, विधुवा भत्ता, साथै मेधावी छात्र छात्रा लाई स्कलरसिप (scholarship) जस्ता सहुलियत हरु दिलाउन छु|
७.आफ्नु क्षेत्रका युवा जमात लाई खेलकुदमा प्रोत्साहन गराउन उचित साधना हरु को व्यवस्था गराउने छु। ८.कृषक दाजु भाई हरु को लागी कृषि विकास सम्बन्धी जानकारी गराउने साथै कृषि उन्मूलन कार्य गर्ने छु। ९.आफ्नु जाती को संस्कृति विकास गराउन मा ध्यान दिनेछु।१०.भूमि सुधार योजना अन्तर्गत वेस्ट जमिन को सरकारी पन्जीकरण गर्नमा आवश्यक काम गर्नेछु। ११.राशन बितरणमा देखि लिएर अरू पनि सबै सरकारी सहुलियत हरु उचित रुपमा सम्पुर्ण जनताले पाउने छन्। यसर्थ आफ्नो गाउँ ठाउँको विकास, जाती को उन्नति साथै आफ्नो अधिकार को निम्ति श्री सचिन विश्वलाई बिपुल मात्रा मा आफ्नो बहुमूल्य भोट दिएर विजयी बनाउनुहोस्।