Prem bc journalist grup

  • Home
  • Prem bc journalist grup

Prem bc journalist grup Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prem bc journalist grup, Media/News Company, .

this emverment happy
15/10/2025

this emverment happy

ढाेरपार्टन बागलुङ
15/10/2025

ढाेरपार्टन बागलुङ

अर्थतन्त्र केही खुशी : ६१ खर्ब ७ अर्ब ४ दशमलव ६१ प्रतिशत आकारकाे वृद्धिदर रहेको छ ।
14/10/2025

अर्थतन्त्र केही खुशी : ६१ खर्ब ७ अर्ब ४ दशमलव ६१ प्रतिशत आकारकाे वृद्धिदर रहेको छ ।

स्वास्थ बिमा बार्डले कडा खाल्काे राेगका लागि पहिले गैसकेकाे अस्पतालमा फेरि रिफर गर्नु नपर्ने जानकारी दिएको छ । प्रथम बिम...
14/10/2025

स्वास्थ बिमा बार्डले कडा खाल्काे राेगका लागि पहिले गैसकेकाे अस्पतालमा फेरि रिफर गर्नु नपर्ने जानकारी दिएको छ । प्रथम बिमित व्यक्ति सेवा विन्दुकाे सेवा अपुग भई रिफरले झनै तनाब हुनेभएकोले रिफर गर्नु नपर्ने व्यवस्था ल्याएको हाे ।
बाेर्डका उपसचिव पुन्यमाया गुरागाईले रिफर नगर्न निर्देशन दिनुभएको हाे ।

देवाले पार्टीको नेतृत्व छाेड्ने घाेषना : जिन्जि आन्दोलनमा रामधुलाई भेटेकाे काग्रेस सभापति देउवा आज पहिलोपटक सार्वजनिक हु...
14/10/2025

देवाले पार्टीको नेतृत्व छाेड्ने घाेषना : जिन्जि आन्दोलनमा रामधुलाई भेटेकाे काग्रेस सभापति देउवा आज पहिलोपटक सार्वजनिक हुदै केन्द्रीय कार्य समितिकाे बैठकमा पार्टी नेतृत्व हस्तान्तरणकाे चर्काे आलोचना भएकोले १५ माहाधिवेशन भए लगत्तै नेतृत्व छाड्नेमा स्पष्टीकरण दिनुभएको छ ।

गजब हाेला जस्तो छ ।
14/10/2025

गजब हाेला जस्तो छ ।

Baglung Bazar
14/10/2025

Baglung Bazar

14/10/2025
सर्वोच्च अदालतमा आजैदेखि निवेदन र रिट दर्ता हुने । साम्सद बिघठन सम्बन्धि रिट पनि आजै दर्ता हुने भएको छ ।
14/10/2025

सर्वोच्च अदालतमा आजैदेखि निवेदन र रिट दर्ता हुने । साम्सद बिघठन सम्बन्धि रिट पनि आजै दर्ता हुने भएको छ ।

आज आदिलले माैका पाएका छन् ।NEPAL PLAYING XIROHIT PAUDEL (C)AASIF SHEIKΚΗ (WK)KUSHAL BHURTELKUSHAL MALLAGULSHAN JHADIPEND...
13/10/2025

आज आदिलले माैका पाएका छन् ।NEPAL PLAYING XI

ROHIT PAUDEL (C)

AASIF SHEIKΚΗ (WK)

KUSHAL BHURTEL

KUSHAL MALLA

GULSHAN JHA

DIPENDRA S AIREE

SANDEEP LAMICHHANE

AADIL ALAM

NANDAN YADAV

SOMPAL KAMI

SUNDEEP JORA

13/10/2025

सुन तस्करीमा पक्राउ पेरेका पुर्व सभामुख कृष्ण बहादुर महरालाई ८ कराेड रकम विगाे दावी गरिएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका-६ स्याँनिस्वंराको कालीरहस्थित खेतमा धान काट्दै किसानहरु । वर्षमा तीन पटक राेपाई हुन्छ याे ठा...
13/10/2025

लमजुङको मध्यनेपाल नगरपालिका-६ स्याँनिस्वंराको कालीरहस्थित खेतमा धान काट्दै किसानहरु । वर्षमा तीन पटक राेपाई हुन्छ याे ठाउँमा ।

Address


Alerts

Be the first to know and let us send you an email when Prem bc journalist grup posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share