Nepali Share Market

  • Home
  • Nepali Share Market

Nepali Share Market We will provide you the latest information about Nepali Shearmarket ..keep supporting and connecting

अमेरिका जाने सुनौलो अवसर EDV Lottery 2025 को लागि फारम खुली सकेको छ इच्छुक महानुभाबले Direct Message गर्नु होला हामी onl...
05/10/2023

अमेरिका जाने सुनौलो अवसर EDV Lottery 2025 को लागि फारम खुली सकेको छ इच्छुक महानुभाबले Direct Message गर्नु होला हामी online मार्फत भरिदिन्छम।।

04/10/2023

DV भर्नु Pre-booking गर्नुभयो ? छैन भने,
EDV 2025 Online Application Pre-booking खुलाएका छौ । देश बिदेशमा भएका Married / Unmarried ले DV भर्न हामीलाई म्यासेज गर्नुहोला !
DV भर्न :
१. पासपोर्ट साइज फोटो
२. नागरिकताको फोटो
३. इमेल आइडी र फोन नम्बर

सहित हामीलाई म्यासेज गर्नुहोस् !

सुत्ने बेला OM लेखेर सुतौ बिहान राम्रो खवर सुन्नु हुनेछ।।👏❤️🌸 #ॐ 😻
25/08/2023

सुत्ने बेला OM लेखेर सुतौ बिहान राम्रो खवर सुन्नु हुनेछ।।👏❤️🌸

#ॐ 😻

04/08/2023
ॐ लेखी share गर्नुस् सोचेको पुग्नेछ 🙏ॐ
13/04/2023

ॐ लेखी share गर्नुस् सोचेको पुग्नेछ 🙏ॐ

गन्तव्य बिर्सेको छैन नि आमा , परिस्थितिले बाटो फरक बनायो तर लक्ष्यमा अढिक छु ।।।।।🙏🙏🙏जय पाथीभरा आमा🙏💖💖🕉️सुभदिन
28/03/2023

गन्तव्य बिर्सेको छैन नि आमा ,
परिस्थितिले बाटो फरक बनायो तर
लक्ष्यमा अढिक छु ।।।।।🙏🙏🙏

जय पाथीभरा आमा🙏💖💖🕉️सुभदिन

15/02/2023

जय मा पन्चकन्या कालिका पाथीभरा देवि कोटि कोटि प्रणाम्🙏🌹🙏🌹🙏
तपाईंको कृपा दृस्टी सम्पुर्ण ब्राह्मणमा निरंतर बनिरहोस दिल से बोलो जय माता दि🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  हालै आएको भूकम्पका कारण टर्की र सिरियामा २१,००० भन्दा बढी मानिसको ज्यान गएको स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू...
11/02/2023

हालै आएको भूकम्पका कारण टर्की र सिरियामा २१,००० भन्दा बढी मानिसको ज्यान गएको स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। आशा गरौं राहत कार्य छिट्टै सम्पन्न हुन्छ। 😔
🇹🇷♥️🇸🇾

04/02/2023

New version of Dhokebaaj

चितवनको तरकारी घटना: सुन्दा दुखद लाग्छ किसानहरुले उचित मूल्य नपाएर छ्यालब्याल सडकभरी तरकारी फालेका थिए। अनि विभिन्न ब्या...
04/02/2023

चितवनको तरकारी घटना: सुन्दा दुखद लाग्छ किसानहरुले उचित मूल्य नपाएर छ्यालब्याल सडकभरी तरकारी फालेका थिए। अनि विभिन्न ब्यानरहरुको साथमा एक कुरा भन्दै थिए भारतिय तरकारी आयतको कारण नेपाली तरकारीले बजार पाएन। सरकार भारतिय तरकारी आयत रोक्नु पर्यो।

हुन त म ती किसानहरुको मर्का र चर्याइरहेको घाउमा नुनचुक दल्न खोजेको पक्कै होइन, तर मैले एउटा कुरा बुझ्न सकिन! त्यो के भने भारतिय तरकारीहरु कैयौं किलोमिटर पार गर्दै विभिन्न हण्डर खाँदै भन्सारमा ट्याक्स बुझाउदैं, हाम्रै नेपाली प्रहरीहरुलाई घुस खुवाउदैं र पनि हाम्रो नेपाली तरकारी भन्दा भारतिय तरकारी किन सस्तो पर्छ? हाम्रो नेपाली कृषकले त त्यस्तो सायदै सास्ती बेहोर्नु पर्ला! १००-२०० किमिमै ठुला ठुला तरकारी बजार भेट्छन त! भन्सार महसुल पनि परेन फेरि नेपाली तरकारीले भारतिय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्नुको कारण के?

किनिखाने हामी जन्ता त जहाँ जे कुरा सस्तोमा मिल्छ त्यही नै खान्छौं। किनकी हामी नेपाली जनता सबै प्राय गरीब नै छौं। अब सस्तोमा पाई पाई बढी मूल्य तिरेर खाने रहर कस्लाई नै हुन्छ र? ल मानौ भारतिय तरकारीमा केमिकल मिसावट हुन्छ रे! मलाई लाग्छ सायदै भारतिय प्रबिधी नेपाली कृषकले अपनाएन भनेर त म कुनै हालतमा विश्वास नै गर्दिन। केही किसान बाहेक! म बजारमा तरकारी देख्छु जुन तरकारी केमिकल मिसावट छैन त्यस्को मूल्य राम्रो देखेको छु। त्यो हेर्दै चिनिन्छ।

यसो भन्दै गर्दा मैले आयतलाई प्रोत्साहन गर्न खोजेको पक्कै होइन। नेपाली कृषकको दुखलाई सबैले बुझेर उनिहरुको दुखमा साथ र उनिहरुको जाँगरमा हौसाला चाहिँ अवस्य बढाउनु पर्छ।

04/02/2023

IPO Proposal of Menchhiyam Hydropower Finally Approved by SEBON; Company to Issue IPO Worth Rs 16.27 Crore Soon

मर्जर प्रयोजनका लागि रोक्का राखिएको तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ।
30/01/2023

मर्जर प्रयोजनका लागि रोक्का राखिएको तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ।

30/01/2023

Aatmanirbhar Laghubitta Bittiya Sanstha is opening the issue of 20,338 units of IPO shares for Nepalese citizens working abroad from today i.e. 16th Magh and conclude on 1st Falgun, 2079.

जय‌ पाथीभरा आमा♥️♥️कहिलेकाही जिन्दगी यति‌ थकित हुन्छ कि हजुरको अंगालोमा बेरि आफैलाई भूलि दिउ झै लाग्छ आमा
29/01/2023

जय‌ पाथीभरा आमा♥️♥️
कहिलेकाही जिन्दगी यति‌ थकित हुन्छ कि हजुरको अंगालोमा बेरि आफैलाई भूलि दिउ झै लाग्छ आमा

Sad News😥  -: Jhapa को कचनकवल घेरावारीमा दारा नभएको एउटा जंगली हात्ती मृत फेला परेको छ।Note- जंगलदेखि 2 km  दक्षिण गंगा ...
17/11/2022

Sad News😥 -: Jhapa को कचनकवल घेरावारीमा दारा नभएको एउटा जंगली हात्ती मृत फेला परेको छ।

Note- जंगलदेखि 2 km दक्षिण गंगा दाहालको धानखेतमा बयस्क भाले हात्ती आज विहान मृत अबस्थामा फेला परेको हो ।

👏👏म त तिम्रौ सेवक हुँ माता।। तिमी जे भन्छौ त्यही म गर्छु।म त तिम्रै सेवक हुँ माता ।यो सृष्टी,यो धरती,यो आकाश सब नै तिम्र...
17/11/2022

👏👏म त तिम्रौ सेवक हुँ माता।। तिमी जे भन्छौ त्यही म गर्छु।
म त तिम्रै सेवक हुँ माता ।यो सृष्टी,यो धरती,यो आकाश सब नै तिम्रा रचना हुन,यो सुखी जन,यो दुखी जन,यो मुनी जन सब नै तिम्रै रचना हुन
म त तिम्रो सेवक हुँ माता जय जय माँ जय जय
👏👏👏

!🙏🙏🌹🌹🌺🌺पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन !पाथिभरा माताकी जय जय जय🌺🌺🙏पाथिभरा माताकी जय जय जय🌺🌺🙏पाथिभरा माताकी जय ...
16/11/2022

!🙏🙏🌹🌹🌺🌺
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन !
पाथिभरा माताकी जय जय जय🌺🌺🙏
पाथिभरा माताकी जय जय जय🌺🌺🙏
पाथिभरा माताकी जय जय जय🌺🌺🙏
पाथिभरा माताकी जय जय जय🌺🌺🙏

Breaking Sad News: 15,000 Iranians have been arrested and sentenced death penalty for protesting according to internatio...
15/11/2022

Breaking Sad News: 15,000 Iranians have been arrested and sentenced death penalty for protesting according to international media's.

Global IME Bank and Bank of Kathmandu signed the final agreement to merge with each other, becoming the largest bank in ...
15/11/2022

Global IME Bank and Bank of Kathmandu signed the final agreement to merge with each other, becoming the largest bank in the country with a total capital of 57 billion.

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा सम्बन्धले सधै साथ दिन्छ !! #शुभबिहानि❤️
15/11/2022

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ
दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा
सम्बन्धले सधै साथ दिन्छ !!

#शुभबिहानि❤️

शुभ रात्री  🌻🌸पाथीभरा माताले हामी सबैको कल्याण गरून् ; जय पाथिभरा माता ❤🙏🙏पेज लाईक गरि जोडिनुहोला ।
12/11/2022

शुभ रात्री 🌻🌸
पाथीभरा माताले हामी सबैको कल्याण गरून् ; जय पाथिभरा माता ❤🙏🙏
पेज लाईक गरि जोडिनुहोला ।

कसैले ई बुडिआमा लाई चिन्नु हुन्छ भनी पौराही चौकी बागमती सम्पर्क गर्नु होला बगमती खोलामा दुबेको अबस्थामा भेटिएको
19/10/2022

कसैले ई बुडिआमा लाई चिन्नु हुन्छ भनी पौराही चौकी बागमती सम्पर्क गर्नु होला बगमती खोलामा दुबेको अबस्थामा भेटिएको

EDV-2024 Opened.🇺🇸🇳🇵धेरै जना को अनुरोध मा फेरि पनि EDV Form भरिदिने कार्य सुचारु भएको छ ।EDV भर्न इच्छुकहरु ले request s...
11/10/2022

EDV-2024 Opened.🇺🇸🇳🇵
धेरै जना को अनुरोध मा फेरि पनि EDV Form भरिदिने कार्य सुचारु भएको छ ।
EDV भर्न इच्छुकहरु ले request send garera message गर्नु होला । 🔥

(भग्य परिक्षण गर्नुहोस् , परेमा सिधै अमेरिका)

शुल्क: मात्र 150 /-
Payment: e-Sewa, Khalti , IME PAY & Mo-Bank...

देखेर पनि नदेखे जस्तो नगर्नुहोस देखे को 7 सेकेन्ड भित्र om 🔔 लेखी माथि पेज लाइक गर्नु होला।। 7 घण्टा भित्र राम्रो खबर पा...
25/09/2022

देखेर पनि नदेखे जस्तो नगर्नुहोस देखे को 7 सेकेन्ड भित्र om 🔔 लेखी माथि पेज लाइक गर्नु होला।। 7 घण्टा भित्र राम्रो खबर पाउनु हुनेछ ❤️ॐॐॐॐ🙏🙏

पीडित भनिएकी आइमाई को नाम चै चरित्र हत्या हुन्छ भनेर गोप्य राख्ने अनि अन्तराष्ट्रिय क्रिकेट खेलाडीको नाम चै फैसला नहुँदै...
25/09/2022

पीडित भनिएकी आइमाई को नाम चै चरित्र हत्या हुन्छ भनेर गोप्य राख्ने अनि अन्तराष्ट्रिय क्रिकेट खेलाडीको नाम चै फैसला नहुँदै सार्वजनिक गरिदिने? की लोग्नेमान्छे को चै चरित्र हत्या हुँदैन? कस्तो देश हो? Interesting कुरा चै सोसियल मिडियामा त उनलाई दोषी ठहर गरेर सजाए नै सुनाई सके।

नदेखेजस्तो पटक्कै न गर्नु होला पाप लाग्नेछ,देख्दा बित्तिकै 3 सेकेण्ड मा Om लेखी 3 Group मा शेयर गर्नुहोस् , अनि माग्नुहो...
25/09/2022

नदेखेजस्तो पटक्कै न गर्नु होला पाप लाग्नेछ,
देख्दा बित्तिकै 3 सेकेण्ड मा Om लेखी 3 Group मा शेयर गर्नुहोस् , अनि माग्नुहोस् 3 वटा कुराहरू हुनेछन् पूरा,एक धार्मिक विश्वास
बद्लिन सक्छ तपाईंको भविष्य,
कृपया पेज पनि लाइक गरिदिनुहोला है हजुर 🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepali Share Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share