Routine of pokhara university

  • Home
  • Routine of pokhara university

Routine of pokhara university exam

Good news for Pokhara University students. Congratulations and best wishes to Prof.Dr. Prem Narayan Aryal for being appo...
26/09/2020

Good news for Pokhara University students. Congratulations and best wishes to Prof.Dr. Prem Narayan Aryal for being appointed as the Vice Chancellor (VC) of Pokhara University.

17/08/2020

पाेखरा : उपकुलपति र रजिस्ट्रार नियुक्तिको माग गर्दै पोखरा बिश्वबिद्धालयमा २५ दिनदेखि ने.वि. संघले रिले अनशन जारी ....

07/08/2020

पोखरा,२३ साउन । लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग राख्दै नेपाल विद्यार्थी संघले पोखरा विश....

07/08/2020

लामो समयदेखि रिक्त पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग राख्दै नेपाल विद्यार्थी सङ्घले ....

07/08/2020

२३ साउन, काठमाडौं । विभिन्न माग राखि नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी पोखरा विश्वविद्यालयमा १६ दिनदेख...

28/07/2020

    काठमाडौं – नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा पदधिकारी नियुक्त गर्न २४ घण्टे अल्टिमेटम दिएको छ। स....

28/07/2020

‘पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न पटकपटक माग गरिसकेका छौं। साथीहरू अनशनमा पनि हुनुहुन्छ। तर शिक्....

25/06/2020
22/11/2019

Notice RevisedSchedule-1-6th-sem-spring-2019

03/11/2019

Twist: Exam will be conducted as per schedule and exam time is 11 am for other faculties, while management exam is rescheduled.

03/11/2019

व्यवस्थापन संकायको परिक्षा सर्ने निश्चित
करिव ८ देखी १० दिन सर्न सक्ने
आज नयाँ परिक्षा तालिका आउने!

https://www.facebook.com/1399596076998729/posts/2161997694091893/
03/08/2019

https://www.facebook.com/1399596076998729/posts/2161997694091893/

पोखरा विश्वविद्यालयले विभिन्न संकायअन्तर्गतका कलेजहरूमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्ना खुलाएको छ । सम्पूर्ण इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयको वेभसाइट https://pu.edu.np/ मा गई Online Application दिन सकिने छ । Online Application का लागि https://pu.edu.np/apply/entrance-examination/ मा लग गर्नुहोला ।

01/05/2019

विद्यार्थीको आवज गोली चलाउन खोज्दैमा रोकिन्न ढुक्क हुनुस ।हिम्मत छ भने चलार देखा ।
#बन्दुकको आडमा शिक्षा
#गज्जब PU

 #माफियाहरुलाई सान्तीपुर्ण आन्दोलनको अर्थ था रहेनछ  #सान्तीपुर्ण  आन्दोलन  भन्दा भन्दै पनि प्रहरीको लठ्ठीको सिकार येबम  ...
30/04/2019

#माफियाहरुलाई सान्तीपुर्ण आन्दोलनको अर्थ था रहेनछ
#सान्तीपुर्ण आन्दोलन भन्दा भन्दै पनि प्रहरीको लठ्ठीको सिकार येबम
#पोखरा_बिश्वविद्यालय संयोजक येबम नि. बर्तमान केन्द्रिय सदस्य #नवराज त्रिपाठी पक्राउ
#शैक्षिक_माफ़िया_मर्दाबाद
#माफियाहरु होशियार
#पक्राउ_साथी_लाई_रीहाइ_गर
पटक पटक को शैक्षीक संस्था र बिश्वबिध्यालयको नियम बिपरित कार्य सम्पादन र माफ़िया मिलेमतो भर्त्सनायोग्य बीषय रहेको सम्पूर्णमा अवगत छ।
नेपाल विद्यार्थी संघ यसका बिरुद्ध निरन्तर विद्यार्थीको हक़ हित सुनिश्चितताका निमित्त यस मुद्धा लाई समाधान नगरे सम्म आन्दोलनमै रहने बाचाका साथ क़दम अगाडी बढ़ाईंरहेको छ।
यसै क्रममा शान्तिपूर्ण आन्दोलन गर्न पाऊने लोकतांत्रिक परिपाटीका बिरुद्ध गरियका पुलिस हस्तक्षप हरूले लोकतांत्रिक मूल्य मान्यता र अभ्यासमा नै प्रहार हुदै आएको महसूस भएको छ।
SAIM कलेज मध्यबानेश्वर अगाडि शांतिपूर्ण आन्दोलनका क्रममा Pokhara university संयोजक तथा ने.बी.संघ नी. वर्तमान केंद्रीय सदस्य नबराज त्रिपाठी पक्राउ पर्नु भएकोमा तुरून्त रीहाइको माग गर्दछौँ। #यसरी बिध्यार्थीको भविष्य संग खेलवाड भएको हेरेर बस्ने बिश्वबिध्यालय_पदाधिकारी र शान्ति पूर्ण विरोधमाथी पूलीस हस्तक्षप हूदै जाने हो भने देशभरी रहेका बिध्यार्थी साथीलाई आन्दोलनमा उत्रीयर परदर्शन गर्न अपील गर्दछु
।जय नेपाल

प्रहरीको फरियामा लुकेर बसेका पधादिकारिले  दबाब सृजना गरि गराय्को परिक्षाको फल कस्तो आउला भन्ने कुरा कल्पना गर्न पनि गारो...
29/04/2019

प्रहरीको फरियामा लुकेर बसेका पधादिकारिले दबाब सृजना गरि गराय्को परिक्षाको फल कस्तो आउला भन्ने कुरा कल्पना गर्न पनि गारो छ!

PU breaking news:पोखरा विश्वविद्यालय केन्द्र क्याम्पसमा प्रहरीको व्यापक धरपकड, पहिलो वर्षमा अध्ययन्रत  #मुकेस मेहता को ट...
28/04/2019

PU breaking news:

पोखरा विश्वविद्यालय केन्द्र क्याम्पसमा प्रहरीको व्यापक धरपकड, पहिलो वर्षमा अध्ययन्रत #मुकेस मेहता को टाउकोमा गम्भीर चोट, धेरै घाइते , दुई तर्फी भिडन्त चल्दै !
विद्यार्थीको टाउको फुटाउदै, घरमा बसेर रमिता हेर्दै पधाधिकारी हरु !!

पोखरा बिश्वबिद्धालयमा राखियेको आकस्मिक बैठक द्वारा सर्वोच्च बाट जारी गरेको अन्तरिम आदेशलाई सम्बोधन गर्दै D+ ल्याउने विद्...
27/04/2019

पोखरा बिश्वबिद्धालयमा राखियेको आकस्मिक बैठक द्वारा सर्वोच्च बाट जारी गरेको अन्तरिम आदेशलाई सम्बोधन गर्दै D+ ल्याउने विद्यार्थीलाई अस्थायी रुप्मा परिक्षा लिने सूचना प्राप्त भएकालेे सोही बमोजिम विद्यार्थीहरुलाई परिक्षाको तयारी गर्नुहुन अनुरोध छ!

 #पोखराविश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरुमा नियम विपरीत भर्ना गरिएका विद्यार्थीका सम्बन्धमा सार्वजनिक सरोकारको...
25/04/2019

#पोखराविश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरुमा नियम विपरीत भर्ना गरिएका विद्यार्थीका सम्बन्धमा सार्वजनिक सरोकारको विषयमा अन्तर्गत आज सर्बोच्च अदालतले अन्तरिम आदेश दियको छ ।

#विद्यार्थीको पढ्न पाउने अधिकार अन्तर्गत बिगतका फैसलाका नजिरमा पनि अदालतले विद्यार्थीको पक्ष लियका थुप्रै उदाहरण छन!

#हामीले बारम्बार भन्दै आयका छौँ , दोष विद्यार्थीको हुँदै होईन, अत: निर्दोषलाई सजायँ, दोशिलाई उन्मुक्ति हामीलाई मान्य छैन भन्यौ ।

#आन्दोलन जारी छ !
विद्यार्थीको सेन्टिमेन्टमा अदालत द्वारा जारी गरिएको अन्तरिम आदेशको खोल ओडेर, दोषी कलेज र पधाधिकारी उम्कन पाउछु भन्ने दिवा स्वप्ना मात्र हो ! विद्यार्थीलाई सामाजिक, मानसिक रुपमा परेको असर, विश्वविद्यालयको कार्यतालिकामा हुन गएको ढिलाईको कारक आदिका दोषीलाई कारबाही हुनै पर्छ ! हामी समग्र विश्वविद्यालयको गरिमा, विश्वस्सनियता धमिल्ल्याउनेलाई कारबाहीको दायरामा ल्याएरै छोड्छौ । जय नेपाल !
Via: - Nawaraj Tripathi

22/04/2019

विद्यार्थीको हकहितको लागी लड्ने कुरा अब राजनीतिक संगठनले भन्दै नहिड्नु होला ।
कलेज बाट लुटिएका युनिभर्सिटी बाट गलत्याएका अनि विद्वान दाइदिदि बाट पेलिएका ति निर्दोष D+ कहानीका पात्रहरुको आशु लाग्ला ।
हाम्रो जीत भयो भनेर घमण्ड नगर्नु होला, वास्तविक जीत माफिया हरुकै भएको छ किनकि यहा कार्वाही फेरि निर्दोषले नै पाएको छ।

21/04/2019

कुरा येस्तो आयो ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of pokhara university posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share