Bimlesh Kushwaha

  • Home
  • Bimlesh Kushwaha

Bimlesh Kushwaha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimlesh Kushwaha, Media/News Company, .
(1)

16/06/2023
19/08/2022

वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको १३ वर्षको अवधिमा ४७ लाख १४ हजार ५९१ जना पुरुष र २ लाख ८६ हजार २४२ जना महिला गरी ५० लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारमा गईसकेका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा ठूलो संख्यामा ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

जनकपुरधाम, साउन २७ : देशको संघिय राजधानी काठमाण्डौं सहित देशको विभिन्न क्षेत्रमा भेला गरिरहेको चर्चित पत्रकार रवि लामिछा...
13/08/2022

जनकपुरधाम, साउन २७ : देशको संघिय राजधानी काठमाण्डौं सहित देशको विभिन्न क्षेत्रमा भेला गरिरहेको चर्चित पत्रकार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको शनिवार मधेश प्रदेशको राजधानीमा शक्ति परिक्षण हुदैछ । देशको परिवर्तणहरुमा अहम भुमिका खेल्ने गरेको हालको मधेश प्रदेश राजनितिक हिसावले अति संवेदनशिल क्षेत्र हो ।

विगतमा भएका आन्दोलन, बन्द हडताल र सहादतले पनि मधेशको मुख्य मुद्दा र एजेन्डाहरु सम्बोधन नभएको अवस्थामा

जनकपुरधाम, साउन २७ : देशको संघिय राजधानी काठमाण्डौं सहित देशको विभिन्न क्षेत्रमा भेला गरिरहेको चर्चित पत्रकार रव...

भाइ-बहन के पर्व रक्षाबन्धनको सम्पूर्ण लाई हार्दिक मंगलमय शुभकामना ।बहन के हाथों में भाई का हाथ हैं,ओ बहना तेरे लिए मेरे ...
11/08/2022

भाइ-बहन के पर्व रक्षाबन्धनको सम्पूर्ण लाई
हार्दिक मंगलमय शुभकामना ।बहन के हाथों में भाई का हाथ हैं,
ओ बहना तेरे लिए मेरे पास कुछ ख़ास हैं
तेरे सुकून की खातिर मेरी बहना,
तेरा भाई हमेशा तेरे साथ हैं!
Happy Raksha Bandhan...

10/08/2022

भारतीयहरूले आफ्नो छोरी मधेशलाई दिन करिव करिव बन्द गरि सके, मधेशी भन्दा बढी भारतमा विहेवारी आजभोली पहाडीको हुंदैछ तर अंगिकृत नागरिकताको सवालमा ठुला दलले आफ्नो राजनितीक रोटी सेक्न र पहाडको भोट बटोरण त्यतिकै मधेशीलाई बदनाम गरेको छ । साथै, पहाडको बुद्धीजिवीहरू र मधेश विरोधी राष्ट्रवादीहरू लाई पनि मनको भूतले समातेको छ ।

२००९ सालयता ७० वर्षदेखि निरन्तरजसो प्रचलनमा आएको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानले अहिलेसम्म राष्ट्रघात भएको छैन भने अब हुने सम्भावना कति होला र ? अहिलेसम्म मुलुकको फिजीकरण भएको छैन भने अब होला र ?

कुनै पनि मधेशीको यो मांग होइन कि भारतीयलाई आज सिंदुर लगाउ र भोली नागरिकता देउ !! के विदेशी महिला विहे पश्चात नेपाली पुरूषको बच्चा उत्पादन गर्ने मेशीन मात्र हो र? उनीहरूको पनि आधारभूत आवश्यकता हुन्छन् । भारतमा विदेशी महिलाको हकमा विहे भएको सात वर्ष पछि नागरिक अधिकार दिन्छन तर विहे भएको १८० दिन भित्र आधारकार्ड दिन्छन जसले गर्दा भोट हाल्ने अधिकार वाहेक अन्य आवश्यक सेवा सुवीधा पाउंछन् । हाम्रो नेपालमा नागरिकता विना सिमकार्ड धरी किन पाउंदैन । कसैलाई आधारभूत अधिकारबाट पनि वन्चित राख्नु मानविय अपराध हो । भारत जस्तै प्रावधान बनाए पनि हुन्थियो, हामीलाई आपत्ति छैन ।

हाम्रो प्राथिमीकतामा अंगिकृत भन्दा पनि जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका ति लाखौं सन्तानहरू छन् जो अहिले सम्म नागरिकता पाएका छैन र दिन्हु अनेकौं समस्या भोगी रहेका छन्- उच्च शिक्षा हासिल गर्न पाएको छैन, बैंक खाता खोल्न पाएका छैन, पासपोर्ट लिन पाएका छैन, रोजगार छैन, सिमकार्ड समेत किन पाएको छैन ।

त्यसैले टाउको दुखाउनु पर्दैन, नागरिकता विध्येक चांडै प्रमाणीकरण होस् ।

10/08/2022

मेजर ध्यानचन्द कुश्वाहा ने १९२८ मा इन्डिया लाई
गोलड मेड्ल जितेर दिएको थिए एकैलै १४ गोल हनेको बेक्ती हुन मेजर सिंह कुशवाहा

10/08/2022

अम्रो देश को अबस्था राणाकालमा भीमफेदीबाट मोटर बोकेर ल्याएको झल्को गणतन्त्रमा ट्याम्पो बोकेको ।

09/08/2022

कम्युनिस्ट को नाम मा कमाउनिस्ट यो आतंककारी देशद्रोही लाई के भन्न चाहनु हुन्छ !
नेपालमा वैज्ञानिक विचार राख्ने भनेको कम्युनिष्ट होः प्रचण्ड

09/08/2022

२०४८ सालमै सांसद बनेका २८ नेताहरू फेरि चुनाव लड्ने तयारीमा छन्

 ार्टी 📢कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम तालिका 📢उपस्थित हुनुपर्ने: जिल्ला समन्वय समितिका सम...
09/08/2022

ार्टी 📢कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम तालिका 📢

उपस्थित हुनुपर्ने: जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्यहरू [पू्र्व जिल्ला पदाधिकारी, वरिष्ठ नेतृत्व मण्डलका सदस्यहरू, वडाअध्यक्ष र वडासचिवहरू समेत], वडाअध्यक्ष तहसम्मका स्थानीय निर्वाचनका सम्पूर्ण उम्मेदवारहरू, सम्भावित उम्मेदवारहरू
-------------------------------------
श्रावण २५-२६: काठमाडौं
श्रावण २७ शु्क्रबार: बाटो
श्रावण २८ शनिबार: विराटनगर (झापा, मोरङ्ग, सुन्सरी)
श्रावण २९ आइतबार: सप्तरी
श्रावण ३० सोमबार: सिरहा
श्रावण ३१ मंगलबार: धनुषा
भाद्र १ बुधबार: महोत्तरी
भाद्र २ बिहीबार: सप्तरी क्षेत्र नं. १ सभा (वीर राजीव राउत शहादत दिवस)
भाद्र ३ शुक्रबार: सर्लाही
भाद्र ४ शनिबार: अन्य कार्य
भाद्र ५ रविबार: रौतहट
भाद्र ६ सोमबार: बारा
भाद्र ७ गते मंगलबार: पर्सा
भाद्र ८ गते बुधबार: बाटो
भाद्र ९ गते बिहीबार: सप्तरी क्षेत्र नं. २ सभा (तिलाठी कोइलाडी)
भाद्र १० गते शुक्रबार: बाटो
भाद्र ११ गते शनिबार: नवलपरासी
भाद्र १२ गते आइतबार: रुपन्देही
भाद्र १३ गते सोमबार: कपिलवस्तु
भाद्र १४ गते मंगलबार: बर्दिया
भाद्र १५ गते बुधबार: बाँके आमसभा (वीर शहीद राममनोहर यादव शहादत दिवस)

नोट: यो कार्यक्रमको लागि नपर्खेर पाएको निर्देशन अनुसार आ-आफ्नो जिल्लामा कार्यक्रमहरू सुचारू नै राख्न हुन अनुरोध छ। पार्टी प्रवेश गर्न इच्छुकहरूको सूची बनाएर जिल्लामा कार्यक्रम भएकै दिन एकै साथ पार्टी प्रवेश गराउनुहुन समेत आग्रह छ।

📢📢📢
अब की बार - सीके सरकार
जनमत पार्टी - जिन्दाबाद !📢📢📢
सब को देखे बार बार - लाउडस्पीकर हर्न छाप अब की बार
हर हर सिके घर घर सिके

नेपालमे अगर न्याय हय त दिलिप परिवारके साथ न्याय कर सरकार बहुत भेलै आसपास.......ओम प्रकाश महतो दिलिप पर्यावरण शहिद काण्ड ...
09/08/2022

नेपालमे अगर न्याय हय त दिलिप परिवारके साथ न्याय कर सरकार बहुत भेलै आसपास.......
ओम प्रकाश महतो दिलिप पर्यावरण शहिद काण्ड में कयला धनुषा जिल्ला अदालत पेशी खाली घुसकवै हई? कहि तरे तरे गरबर त नै होरहल हय?
जय दिलिप ! जय पर्यावरण!!

नेपालका नेताहरु कुर्सी को लागी सधैं लड्ने गरेका छन् , यो कुर्सीमा कस्लाई राख्दा ठिक होल
08/08/2022

नेपालका नेताहरु कुर्सी को लागी सधैं लड्ने गरेका छन् , यो कुर्सीमा कस्लाई राख्दा ठिक होल

रौतहट क्षेत्र नं १ को प्रदेशसभा (क) मा युवा नेता सानु ।२०६२/०६३ देखि संसारकै सबभन्दा ठूलो २०७२ सालको जनआन्दोलनमा मधेश र ...
06/08/2022

रौतहट क्षेत्र नं १ को प्रदेशसभा (क) मा युवा नेता सानु ।
२०६२/०६३ देखि संसारकै सबभन्दा ठूलो २०७२ सालको जनआन्दोलनमा मधेश र मधेशीको हकअधिकार सुनिश्चितताका लागि अग्रपंक्तिमा रहि खटिएका युवा नेता ललित कुमार मल्लिक सानु हालसम्म कुनै किसिमको पदमा चुनाव लड्नु भएको छैन मात्र मधेश र जनताको लागि विभिन्न आन्दोलनमा आवाज उठाउदा पटक-पटक प्रहरी हिरासत समेत बसेका छन् ।
यसपालि आउदै गरेको २०७९ मंसिर ४ गतेका दिन प्रदेश र संघीय निर्वाचनमा उहाँ रौतहट जिल्लाको क्षेत्र नं १ प्रदेशसभा (क) बाट प्रत्येक्ष रूपमा जनमत पार्टीको तर्फबाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिने घोषणा उहाँले गरेका हुन ।

05/08/2022

नागरिकता लिन जन्मदर्ता,स्कुलको प्रमाण र आमा र बुवाको नागरिकताको प्रमाण देखाएर मात्रै वडा कार्यालयले सिफारिस गर्छ भन्ने विषय थाहा हुँदाहुँदै बिहारबाट आउने जतिले २०००/३००० तिरे नागरिकता लिन मधेसमा भिड लागेको भन्ने प्रचारप्रसारमा विश्वास गर्नेहरू पनि प्रयाप्त देखिन्छ

05/08/2022

जनमत पार्टीको अध्यक्ष डा सिके राउत उपेन्द्र यादव जितेको सप्तरी क्षेत्र नं २ बाट आगामी निर्वाचन लड्ने घोषणा गर्नुभएको छ।
अग्रिम बधाई र जनतामा सहयोगको लागि अपील 📢📢

बर्दिबासमा सिद्धार्थ बैंकको बिल्डिङमा भीषण आगलागी, नियन्त्रणमा लिन कठिन ।
01/08/2022

बर्दिबासमा सिद्धार्थ बैंकको बिल्डिङमा भीषण आगलागी, नियन्त्रणमा लिन कठिन ।

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका स्थित पूर्ण–पश्चिम राजमार्ग अन्तर्गत रहेको सिदार्थ बैंक रहेको भवनमा भ...

30/07/2022

जनता आधारभूत सेवा सुविधा नपाएर रोइरहेका छन् । तर, मधेश प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीहरु स्वीट्जरल्याण्ड घुम्न जाँदैछन् ।

जनताको सम्पत्तिमाथि नेताको रजाइँ आखिर कहिलेसम्म ?

26/07/2022

हाइ ब्लड प्रेसर र हाई सुगरका मानिसलाई गॉजा धेरै लाभकारी हुने गर्छ।

जनकपुरधामको नगरसभामा ४३ लाखभन्दा बढी खर्च, उपस्थितले खाए ८ क्विन्टलभन्दा बढी मासु
26/07/2022

जनकपुरधामको नगरसभामा ४३ लाखभन्दा बढी खर्च, उपस्थितले खाए ८ क्विन्टलभन्दा बढी मासु

टुडेपाटी–जनकपुरधाम, साउन ९ गते । जनकपुरधाम उपमहानगरपालिकाले नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्च गरेको छ । जनकपुरध....

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा राउत नेतृत्वको जनमत पार्टीले जिल्ला प्रशासन कार्यालयमा किसान आन्दोलन सम्बन्धी ज्ञाप...
21/07/2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा राउत नेतृत्वको जनमत पार्टीले जिल्ला प्रशासन कार्यालयमा किसान आन्दोलन सम्बन्धी ज्ञापन पत्र बुझाएको छ । विरोध प्रदर्शन गरेका छन् ।

मधेशमा 'लुटतन्त्र' : एक दिनमा १३ वटासम्म बैठक, एकै जनाले बुझे दिनको ३२ हजार भत्ता !
17/07/2022

मधेशमा 'लुटतन्त्र' : एक दिनमा १३ वटासम्म बैठक, एकै जनाले बुझे दिनको ३२ हजार भत्ता !

संघीयताको खास वकालतकर्ता मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुखदेखि प्रदेश सभाका पदाधिकारीले अन्य प...

मतदाता परिचय पत्र लिन काभ्रे निर्वाचन कार्यालयमा लागेको लम्बेतान लाईन। जनतामा चुनावप्रति यति लगाव छ तर मत हाल्दा चैँ फटा...
15/07/2022

मतदाता परिचय पत्र लिन काभ्रे निर्वाचन कार्यालयमा लागेको लम्बेतान लाईन। जनतामा चुनावप्रति यति लगाव छ तर मत हाल्दा चैँ फटाहालाई छानी छानी जिताउदै आएका छन्।

15/07/2022

प्रचण्ड भोलिदेखि भारतको ३ दिने भ्रमणमा जाने भएका छन्।

विश्व बैंकबाट १० अर्ब ऋण लिने सम्झाैता
13/07/2022

विश्व बैंकबाट १० अर्ब ऋण लिने सम्झाैता

मेरा आदरणीय गुरुबर्गहरु, हजुरहरुको असल मार्गनिर्देशनले यो कठीन जीवन तर गौरवपुर्ण यात्रा  सम्भव भएको छ।यसैगरि सधै आशीर्बा...
13/07/2022

मेरा आदरणीय गुरुबर्गहरु, हजुरहरुको असल मार्गनिर्देशनले यो कठीन जीवन तर गौरवपुर्ण यात्रा सम्भव भएको छ।यसैगरि सधै आशीर्बाद, माया , प्रेम सधैं पाउने आशा गर्दछु।हार्दिक धन्यवाद सम्पुर्णमा🙏🙏🙏

12/07/2022

मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्षमा लिपिस्टिक लगाएको फोटोबाला होडिगं बोर्ड लगाउने बाहेक जनताले देख्ने काम के गरे ?

साइकलमा भ्रष्टाचार गरेको स्वीकार गरेर साइकलको पैसा विद्यार्थीको खातामा पठाउने तर ल्यापटप चै खरिद गरेर दिने? किन होला ?

सडकदेखि नाला सम्मको सबै काम मुख्यमन्त्री कार्यालयले नै गर्ने हो भने बाँकी १० वटा मन्त्रालय खारेज गरौं ।

मधेश प्रदेश सरकारको पाँच वर्षको बजेटको समीक्षा हेर्न राति ९ बजे र भोलि विहान ८ बजे अप्पन टिभीमा

गर्भवती महिलालाई पौष्टिक खाद्यान्न वितरण गर्दै सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेम चन्द्र यादव । उहाँ जनमत पार्टी...
10/07/2022

गर्भवती महिलालाई पौष्टिक खाद्यान्न वितरण गर्दै सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेम चन्द्र यादव । उहाँ जनमत पार्टीबाट निर्वाचित अध्यक्ष हुन् ।
जनमत पार्टी जिन्दाबाद।
Dr. CK राउत जिन्दाबाद।

मुस्लिमहरूको महान पर्व बकरईद को सुखद उपलक्ष्यमा सम्पूर्ण नगरवासी, जिल्लावासी, देशवासी एवंम विदेशमा रहनुभएका आदरणीय दाजु ...
10/07/2022

मुस्लिमहरूको महान पर्व बकरईद को सुखद उपलक्ष्यमा सम्पूर्ण नगरवासी, जिल्लावासी, देशवासी एवंम विदेशमा रहनुभएका आदरणीय दाजु भाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्तगर्दछौ।

बिम्लेश कुशवाहा , युवासंघ जिल्ला स सचिव जनमत पार्टी ।

 आज काठमाण्डौमा निर्वाचन आयोगद्वारा आयोजित “निर्वाचन संचालन तथा ब्यवस्थापन सम्बन्धी क़ानूनलाई संशोधन र एकीकरण गर्न बनेको...
08/07/2022


आज काठमाण्डौमा निर्वाचन आयोगद्वारा आयोजित “निर्वाचन संचालन तथा ब्यवस्थापन सम्बन्धी क़ानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक” छलफल बैठकमा सहभागी भईयो। यस बैठकमा जनमत पार्टीका तर्फबाट निम्न राय सुझाव प्रस्तुत गरियो।
- विदेशमा बस्ने नेपालीका लागी मतदान गर्ने ब्यवस्था ऐनमा आई सकेको हुनाले आउने संघीय तथा प्रदेश चुनावमा कार्यान्वयन गर्नु पर्ने।
- मतदाता नामावली दर्ता online गर्नु पर्ने र साथै biometric दिने/ लिने ब्यवस्था वार्ड कार्यालयमा र बिदेशमा बस्ने नेपालीको लागी सम्बन्धित देशको दूतावासमा ब्यवस्था गर्नु पर्ने।
- मतदान स्थलमा पुरै क्षेत्र coverage हुने गरी CCTV जड़ान गर्नु पर्ने।
- Right to reject/ No vote ड्राफ्टमा आई सकेको तथा आउने चुनावदेखि कार्यान्वयन गर्नु पर्ने।
- राष्ट्रिय दलको मान्यता प्राप्त गर्न ३% मत प्राप्त गर्नु पर्ने थ्रेशोल्ड प्रावधान ख़ारिज गर्नु पर्ने।
- मौन अवधि ४८ घण्टाबाट २४ घण्टा गर्नु पर्ने।
- सबै तहमा उम्मेदवारको अधिकतम उमेर ६५ वर्ष गर्नु पर्ने।
- राजनीतिक दलको दर्ता बखत निर्धारण भएको चुनाव चिन्ह सबै तहको चुनावमा प्रयोग गर्न पाउनु पर्ने।
- निर्वाचन खर्च राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई मात्र दिने प्रावधानलाई कि त ख़ारिज गर्नु पर्ने कि त निर्वाचनमा भाग लिने सबै दललाई समान हिसाबले दिनु पर्ने।
- समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको बन्द सूचीमा राखेको समावेशी आधार प्रतिशत (%) जनसंख्याको आधारमा राख्नु पर्ने।

जनमत पार्टी- जिन्दाबाद !
लाउडस्पीकर हर्न छाप - जिन्दाबाद !

………………………………….
ई. बसन्त कुशवाहा
राष्ट्रिय उपाध्यक्ष, जनमत पार्टी
📢📢📢📢📢📢📢📢📢

(WhatsApp र SMS का लागी: +9779801122555)

Address


Website

Alerts

Be the first to know and let us send you an email when Bimlesh Kushwaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share