![तपाईको एक सेयरले यो नानी भेटिन सक्छबालिका हराएको सुचना।फाेटाेमा भएको प्रतिक्षा तामाङ नाम गरेकि बर्ष ८ कि श्री मच्छिन्...](https://img5.medioq.com/778/320/483267497783205.jpg)
18/08/2024
तपाईको एक सेयरले यो नानी भेटिन सक्छ
बालिका हराएको सुचना।
फाेटाेमा भएको प्रतिक्षा तामाङ नाम गरेकि बर्ष ८ कि श्री मच्छिन्द्र मा.वि.केराबारी-८,माेरङमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हिजाे विद्यालयबाट घर नफर्की हाल सम्ममा पनि सम्पर्कमा नआएको हुदा कही कतै देख्नु भएमा नजिकैको प्रहरी कार्यालय वा निम्न नम्बर मा ९८४२३४१५४०/९८१६३९४८४२/9802712767मा खबर गरीदिनुहुन अनुराेध छ।