07/04/2024
गृहमन्त्रालयकाे कडा निर्देशन
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको छाेरा फैजान अन्सारीलाई पक्राउ गर्न गृहमन्त्रालयकाे आदेश साथै भुटाहा घटनामा संग्लन दोषीहरूलाई पनि २४ घण्टामै नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएका छन ।
कोशी प्रदेश सभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो। चाहे यस घटना मा जो भए पनि सबै दोषीलाई छिट्टै नियन्त्रणमा लिन कडा आदेश ।