Ananyaa Adhikari

  • Home
  • Ananyaa Adhikari

Ananyaa Adhikari Makeup Artist💄💅
video creator🎬️📷️
Light~Hearted..❤️

29/02/2024
Happy Birthday to you Dearest Brother 🎉🎁🎊🎈Paul Shah
22/02/2024

Happy Birthday to you Dearest Brother 🎉🎁🎊🎈Paul Shah

सबैलाई बिश्वास नलाग्ला तर साचो कुरा यहि हो!!!
17/01/2024

सबैलाई बिश्वास नलाग्ला तर साचो कुरा यहि हो!!!

मान्छेको मुहार के ले गर्दा राम्रो? कहिँ लेखिएको छ र!मुस्कुराएको अनुहार नराम्रो भएको कहिँ देखिएको छ र! 😆😆With legend 🙏🙏
03/01/2024

मान्छेको मुहार के ले गर्दा राम्रो? कहिँ लेखिएको छ र!
मुस्कुराएको अनुहार नराम्रो भएको कहिँ देखिएको छ र! 😆😆
With legend 🙏🙏

चिसो छ, न्यानो राख्नुस्।तनलाई भुवाले, मनलाई भावनाले!
02/01/2024

चिसो छ, न्यानो राख्नुस्।
तनलाई भुवाले, मनलाई भावनाले!

❤️❤️😍😍
24/12/2023

❤️❤️😍😍

अभाव मा हुर्किएको जिन्दगी यस्तै हुने रहेछ रहर एकातिर अनि जिम्मेवारि अर्को तिर 🥀!!
12/12/2023

अभाव मा हुर्किएको जिन्दगी यस्तै हुने रहेछ
रहर एकातिर अनि जिम्मेवारि अर्को तिर 🥀!!

प्यारी  Di ❤️❤️Aachal Sarma
05/12/2023

प्यारी Di ❤️❤️
Aachal Sarma

2080 Tiharखुबसुरत रिश्तो को हमेशा संभाल कर रखना सहाबअगर ये खो गए तो गुगल भि ढुढ नहि पाएगा....!!!
26/11/2023

2080 Tihar
खुबसुरत रिश्तो को हमेशा संभाल कर रखना सहाब
अगर ये खो गए तो गुगल भि ढुढ नहि पाएगा....!!!

Chhat puja🙏🙏🏰मेरी आमाको लागि भएनि मैले जित्नु छ भगवान मलाई एक चोटि सफल गरी देउन,!!!!🙏🙏🙏
23/11/2023

Chhat puja🙏🙏🏰
मेरी आमाको लागि भएनि मैले
जित्नु छ भगवान मलाई एक चोटि
सफल गरी देउन,!!!!🙏🙏🙏

17/11/2023

उस्तै छ कि फेरियो !, नजर कस्तो होला!,
छाडिजाने बैगुनिको,खबर कस्तो होला!,

छुटदा ओठमा हासो थियोे , खुशि देखेको थे ,.
पुरा भो कि अधुरै छन्. रहर कस्तो होला😀😀

03/11/2023

सब्द त यसै बदनाम छन्
कोहि मौनता बुझिदियोसन !

अङ्गालोमा त सबै बेरिन्छन्
कोहि हृदयको गुन्जन एक लयमा धड्काइदियोसन

यहाँ एक्लो त सबै छन्
एता छट्पटी हुँदा उता मन जल्दियोसन !

आँसु र मुस्कान त सबैले देख्छन्
कोहि मुटुको ढुक्ढुकी बुझिदियोसन!

01/11/2023

प्रस्ताव नै नराखी प्रेमको मीठो
अनुभुति दिलाउन सक्नु नै माया हो....!!!

29/10/2023

न भाग्गे राम्रो छ
न त मेरो अनुहार नै राम्रो छ
राम्रो भएको यो मन हो जसलाई
न त कसैले देख्छन् न त
कसैले बुझ्छन् !!!

Copy, pest but ........
16/10/2023

Copy, pest but ........

Address


Website

Alerts

Be the first to know and let us send you an email when Ananyaa Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share