The Himalayan Tribes

  • Home
  • The Himalayan Tribes

The Himalayan Tribes The voice of the legitimate people

18/02/2023

Lyangsong Tamsang representing the Event organised by Paschim Bang Bangla Akadmi on topic ' Bahubhasa Ek Aakas ' at Jalpaiguri. ( Kaatlat)

10/02/2023

Lepcha language in a 8th Schedule.

08/04/2022

𝐃𝐢𝐝 𝐂𝐡𝐚𝐧𝐚𝐤𝐲𝐚 𝐫𝐞𝐚𝐥𝐥𝐲 𝐝𝐞𝐟𝐫𝐚𝐮𝐝 𝐋𝐞𝐩𝐜𝐡𝐚𝐬 ? 𝐀𝐧𝐝 𝐰𝐚𝐬 𝐡𝐞 𝐫𝐞𝐚𝐥𝐥𝐲 𝐤𝐢𝐥𝐥𝐞𝐝 𝐛𝐲 𝐋𝐞𝐩𝐜𝐡𝐚𝐬 𝐚𝐬 𝐫𝐞𝐯𝐚𝐧𝐠𝐞? For to know more need to wait till the publishing of the book. Compiling by:- Suktshering Rongkup. 𝐌𝐚𝐲 𝐛𝐞 𝐩𝐮𝐛𝐥𝐢shed 𝐨𝐧 𝐜𝐨𝐦𝐢𝐧𝐠 𝐒𝐞𝐩𝐭𝐞𝐦𝐛𝐞𝐫 2022. '𝐑𝐨𝐧𝐠𝐬 𝐚𝐧𝐝 𝐭𝐡𝐞 𝐂𝐡𝐮𝐧𝐚𝐤𝐡 𝐀𝐚𝐤𝐡𝐞𝐢𝐧' Unwritten story of the Lepchas. इतिहासले नदेखेको वर्तमानले भुलेको 'रोङ' जाति अनि 'चुनाख आख्येन'। यस पुस्तकमा लिखित तथ्यांकहरु विभीन्न स्रोतहरुलाई आधर बनाई तयार गरिएको हो. स्रोतहरुमा बिषेश व्यक्ति, समुदाय र उनीहरुको ईतिहासमाथिको बिषयलाई आधार पारी तयार गरिएको हो । त्यसैगरि ईतिहासकार अनि विषेसज्ञहरुद्वरा सोध गरिएका विषयवस्तुताई चिन्हीत गरि यहाँ प्रस्तुत गर्ने कोसिश मात्र गरिएको हो। लेखकले कुनैपनि तथ्यांकहरुको सत्यतालाई सहि परिमार्जनको ग्यारण्टी दिन नसक्ने यँहाहरुलाई जानकारी गराईन्छ। यो पुस्तक प्रकाशित गर्नुको मुल उदेश्य ईतिहासको गर्वमा विलीन् हिमालयका आदिम जाति लेप्चाहरुको महान प्राचिन ईतिहासको आधुनिक पिढीलाई जानकारी गराउन हो । त्यसो त यो भुभागमा आदिकालदेखिनै लेप्चाहरुनै बस्दै आएको ईतिहासले प्रमाणित गरेको छ । लेप्चाहरुको यो बासभुमिलाई त्यसताक ने मायेल ल्याङले चिन्दथियो । त्यही ने मायेल ल्याङलाई नेपाली जनजीब्रोले मुगलान भनिएको हो भनि धेरै विद्धानहरुको मत रहेको पाउँछौ । लेप्चाहरुको ईतिहासमा तिनीहरु कतैबाट पनि बसाई सरी आएको तथ्यांकहरु पाईन्दैन । लेप्चाहरुको बिश्वास अनुसार आदिकालमा ईतबु देबु रुंमले (जसको अर्थ शुरु अनि अन्तको ईश्वरले ) मायेल ल्याङमा अवस्थित किङचुमजङबु (Kanchanjunga) हिमालको टाकुराको सबभन्दा शुद्ध बरफद्वरा लेप्चाहरुका प्रथम पुर्वजहरु फुदोङथिङ (पुरुष) अनि नजङन्यु (स्त्री) लाई सृष्टि गरेका थिए । तिनीहरुकै वंशसहरु कलान्तरमा आई यस भुभागमा फैलिए । जसलाई रुमकप (अर्थात ईश्वरको सन्तान) र रोङकप (अर्थात ईश्वरको आज्ञालाई मान्ने ) भनी आफुहरुलाई मान्दछन् ।लेप्चाहरुको पुरा नाम मुतन्ची रोङकप रुमकप हुन् । जसलाई आज संसारले लेप्चा भनि चिन्दछन । लेप्चा वास्तवमा लाप्चो, लाप्चाको अप्रवंस शब्द हुन् । जो नेपालीहरुले दिएका उपनाम हुन्। लेप्चाहरुका महान साहित्यकार स्व. आथिङ के. पी. तामसाङले आफ्नो अंग्रजी पुस्तक ( Unknown and Untold Reality About the Lepchas) ‘ अन नोन एण्ड अनठटोल्ड रियली एबोट् लेप्चासमा ‘ उल्लेख गर्नुभएअनुसार जब मायेल ल्याङमा प्रथम नेपाली र लेप्चाहरूको भेटघाट हुन्छ तब लाप्चोमा उनीहरुको भेट हुँदछ भेटघाटको क्रममा उनीहरुको बातचीतको आदनप्रधान हुन्छ नेपालीहरुले उनीहरुलाई आफ्नो बारेमा केहि सोध्दछन तर भाषा नबुझ्नले लेप्चाहरुले आफु बिसाईरहेको ठाँउ सोधेको ठानी लाप्चो ( देवराली अर्थात चौतारी) भनि बताईदिए । त्यसरी रोङकपबाट उनीहरु नेपाली जनजीब्रोको लागी लाप्चे र लाप्चा भए । पछिबाट यस भुभागमा अंग्रेजहरुको आगमन हुन्छ अंग्रेजहरुले लाप्चेलाई लेप्चा बनाए । तर लेप्चाहरु अझपनि आफुलाई रोङकप र रमकप नै भनि सम्बोधन गर्छन । लाप्चेहरुनै यस भुभागको पहिलो मालिकहरु हो भनि वास्तवमा हामीले अहिले आएर केहि भनिरहनु नपर्ने हो । यस भुभागलाई लिएर अहिलेसम्म जतिपनी दस्तावेजहरु लेखिए ति सबैमा आदिकालदेखिनै यो भुभाग लेप्चाहरुको बासभुमि भनि प्रमाणित भएको छ । लेप्चा नामकरण बिषय ‘ सिक्किमको ईतिहास ’ नामक पुस्तकमा जयधमला लेख्नुहुन्छ (“आदिकालमा देवराली डाँडाहरुमा रंगीन झण्डाहरु,विभिन्न रुखका हाँगा र पातहरु,ढुंगामा थुप्रा पारेर पर्वतको आत्मालाई आरधना गर्ने ठाउँलाई लाप्चो भनिन्छ । लेप्चा जातिको नामकरण नेपालका किरातहरुले गरेका हुन् ।किरात देशका पुर्व दिशाका रक्षक लेप्चा हुँदा किरातीहरु लाप्चे भन्थे र यही शब्दबाट जातिको नामकरन भयो भन्ने दुईवटा मत पाईन्छ तर पछिल्लो मत उत्पतिको पछिल्लो सिद्धान्तसँग मिल्छ । यही लाप्चे शब्द नै अंग्रेजीकरणमा लेप्चा भयो । यसरी लेप्चाहरुको आदि उत्पतिको सिद्धान्तमा बहुमत भएतापनि यिनीहरुनै सिक्किमका आदिवासी हुन् भनी अधिकांश विद्धानहरुले स्वीकारेका छन् ”) जयधमालाले आफ्नो ज्ञानले जे लेखेता पनि लाप्चोको अर्थ बिसाउनी हो र लेप्चाहरुले वास्तवमा पहाड,पर्वतको आरधना नगरेर त्यसका आधार बनाई ईतबु देवु रुमलाई नै मान्दथिए । यहाँ उनले वर्णन गरेअनुसार किरातहरुका पुर्व दिशाका रक्षक लेप्चा भनि बताएको छ तर लेप्चाहरु रक्षक थिएनन् उनीहरु किरातहरुको पुर्वी छिमेकी देशका हुन सक्छन् ।

लेप्चाहरुको ईतिहासमा एउटा रोचक कथा पाईन्छ जो चाणाक्यसंग मौर्यकालिन भारतको ईतिहासमा लेप्चाहरुको व्यापक उपस्थितीलाई दर्शाउ छ । यो कथा लेप्चाहरुको प्राचिन पुस्तक ‘चुनाख आख्येन’ मा उल्लेखित भनिएको छ (संभवत यस पुस्तकको अरिजीनल कपि अहिलेसम्म सुरक्षित गरिएको छैन)। जो संम्भवत 320-35 BC (ई.पु). लेखिएको हुन सक्ने लेप्चा विध्वानहरुको मत छ । पुस्तकमा चाणाक्यको वर्णन “चुनाख” अनि चन्द्र गुप्तलाई “चन्दरा गोप पुनु” भनि गरिएको छ भने ग्रिकहरुको सेना नायकलाई चुक्येर पुनु अर्थात पश्चिमको राजा भनिएको छ । क्रमशः.......

We have given everything for Country now we want only share our Constitutional rights and equal Political rights.
18/06/2021

We have given everything for Country now we want only share our Constitutional rights and equal Political rights.

18/05/2020
18/02/2020

*ᰣᰦᰋᰧᰵᰶ ᰜᰤᰦᰵᰠᰩᰵ ᰊᰦᰮᰠᰦᰵᰕᰫ*

*ᰍᰦᰮ ᰃᰥᰩᰱ᰷ ᰣᰦᰜᰨᰰ ᰜᰨᰌᰦ ᰀᰤᰩᰵᰕᰫ* *ᰛᰩᰵᰀᰪᰱᰠᰴᰍᰪᰰ* *ᰊᰌᰨᰠᰦ Respected ᰣᰪᰰ Beloved* *ᰃᰫᰜᰩᰰᰓᰫ ᰣᰦᰋᰧᰵᰶ ᰜᰤᰦᰵᰠᰩᰵ ᰊᰦᰮᰠᰦᰵᰕᰫ* *ᰌᰤᰬᰱ ᰗᰪᰮᰡᰴ, ᰠᰪᰵᰌᰪᰰᰡᰴ, ᰣᰦᰛᰧᰵᰶ* *ᰟᰤᰬᰳᰡᰴ ᰣᰪᰰ ᰣᰦᰋᰧᰵᰶ ᰝᰪᰌᰨᰠᰦ ᰣᰦᰛᰧᰵᰶ ᰉᰬᰰᰡᰴ ᰜᰤᰦᰵ* *ᰋᰫᰱᰓᰦᰮ ᰉᰧᰕ. ᰠᰛᰩᰵ ᰜᰨᰌᰦ ᰀᰤᰩᰵᰕᰫ* *ᰛᰩᰵᰀᰪᰱᰠᰴᰍᰪᰰ ᰣᰦᰋᰧᰵᰶᰛᰤᰬᰮ ᰌᰪᰰᰀᰦ ᰋᰫᰱᰍᰪ* *ᰝᰪᰚᰫᰠᰦ ᰠᰮᰲ ᰣᰦᰜᰪᰳᰀᰦ* *ᰠᰦᰭᰗᰫᰮ ᰠᰦᰭᰎᰦᰲ ᰣᰦᰯ ᰀᰦᰳ ᰜᰦᰳᰋᰨ* *ᰉᰧᰕ. ᰀᰤᰩᰵᰕᰫ ᰛᰩᰵᰀᰪᰱᰠᰴᰍᰪᰰ ᰝᰪᰚᰫᰠᰦ* *ᰀᰤᰩᰵ-ᰀᰤᰩᰵᰀᰦ ᰝᰥᰩᰮ᰷-ᰝᰥᰩᰮ᰷ᰀᰦ ᰣᰦᰋᰧᰵᰶᰛᰤᰬᰮ ᰃᰥᰪᰰ᰷ᰀᰦ ᰜᰧᰭᰲᰜᰪᰵ ᰣᰤᰦ* *ᰍᰝᰦᰰ ᰙᰴᰌᰨ ᰠᰪᰵᰌᰪᰰ ᰅᰦᰰᰉᰧ ᰣᰪᰰ ᰣᰦᰛᰧᰵᰶᰎᰴ ᰟᰤᰬᰳ* *ᰅᰦᰰᰉᰧᰕ. ᰡᰫᰕᰦᰳᰍᰪ ᰃᰴᰍᰬ ᰠᰛᰩᰵ* *ᰝᰪᰚᰫᰠᰦ ᰃᰫᰜᰩᰰᰓᰫ ᰣᰦᰋᰧᰵᰶ* *ᰜᰤᰦᰵᰠᰩᰵ ᰊᰦᰮᰠᰦᰵᰕᰫ* *ᰊᰦᰲᰢᰳ ᰓᰩᰵᰙᰫᰮᰠᰦ ᰀᰊᰦᰱ ᰝᰥᰧ᰷ᰎᰰᰪ ᰕᰃᰫᰰ* *ᰡᰬᰰᰜᰦ ᰛᰩᰵ ᰎᰫᰮ ᰡᰬᰙᰫᰮ ᰣᰦᰓᰩᰵᰗᰩᰭ ᰀᰦᰜᰬᰰᰎᰪᰵᰠᰦᰜᰦ* *ᰝᰥᰧ᰷ᰎᰪᰰ ᰅᰫᰰᰋᰨ ᰉᰧᰕ.*
*ᰣᰦᰋᰧᰵᰶ ᰜᰤᰦᰵᰠᰩᰵ ᰊᰦᰮᰠᰦᰵᰕᰫᰍᰪᰰ ᰍᰝᰦᰰ ᰛᰩᰵ ᰎᰫᰮ* *ᰡᰬᰙᰫᰮ ᰣᰦᰓᰩᰵᰗᰩᰭ ᰀᰦᰜᰬᰰᰎᰪᰵᰠᰦ ᰃᰫᰜᰩᰰ ᰃᰦᰲᰍᰩᰵ ᰣᰪᰰ ᰣᰨᰛᰬ* *ᰊᰫᰃᰫᰮᰀᰦ 2013 ᰠᰩᰵᰊᰬ ᰝᰥᰧ᰷ᰎᰰᰠᰦ ᰀᰬᰀᰦ ᰡᰬᰙᰫᰮᰠᰦ* *ᰣᰤᰩᰭᰃᰤᰬᰰ ᰗᰦᰮᰍᰪ ᰕᰧᰃᰧᰳᰲ ᰊᰦᰲᰢᰳᰠᰦ* *ᰣᰦᰃᰤᰦᰱ ᰣᰤᰩᰭᰎᰴ ᰙᰫᰭᰋᰨᰓᰫ ᰃᰪᰮᰕ. 2013 ᰀᰦ* *ᰗᰪᰭᰀᰤᰬᰲ ᰓᰪᰵᰃᰦᰯ ᰕᰦᰚᰬᰯᰜᰤᰦᰵ* *ᰕᰫᰊᰪᰰᰆᰧ ᰛᰩᰵ ᰊᰦᰲᰢᰳ ᰓᰩᰵᰙᰫᰮ* *ᰅᰫᰰᰠᰦ ᰣᰦᰜᰬᰮ ᰣᰦᰋᰧᰵᰶᰍᰪᰰ ᰡᰬᰙᰫᰮᰠᰦ* *ᰝᰥᰧ᰷ᰎᰰᰠᰦ ᰀᰬ ᰜᰤᰩᰳᰍᰪ ᰊᰦᰲᰢᰳ ᰓᰩᰵᰙᰫᰮᰠᰦ* *ᰝᰥᰧ᰷ᰎᰰᰠᰦ ᰀᰬᰀᰦ ᰣᰤᰩᰭᰃᰤᰬᰰ ᰗᰦᰮᰋᰨᰓᰫ* *ᰃᰪᰮᰕ. ᰣᰪᰰ ᰣᰨᰋᰦ ᰊᰗᰪᰳᰍᰪᰌᰨ* *ᰣᰦᰋᰧᰵᰶ ᰣᰪᰰ ᰀᰤᰩᰵᰕᰫ ᰛᰩᰵᰀᰪᰱᰠᰴ ᰣᰦᰓᰬᰭᰀᰦ ᰉᰧᰋᰨᰓᰫ* *ᰍᰝᰦᰰᰠᰦ ᰌᰤᰬᰱᰊᰩᰮ ᰣᰨᰛᰬ ᰋᰤᰬᰭᰓᰫᰍᰩᰵᰓᰫ ᰚᰴ* *ᰣᰦᰃᰤᰦᰱᰕᰫᰠᰦ ᰜᰧᰰᰀᰨ ᰉᰧᰕ. ᰣᰦᰋᰧᰵᰶᰌᰨᰮ* *ᰊᰦᰲᰢᰳ ᰓᰩᰵᰙᰫᰮᰠᰦ ᰝᰥᰧ᰷ᰎᰪᰰᰠᰦ ᰀᰬᰀᰦ ᰋᰨ* *ᰃᰥᰫᰵᰜᰦ ᰡᰬᰙᰫᰮᰍᰪᰰ ᰣᰦᰋᰧᰵᰶ* *ᰝᰪᰌᰨᰮ ᰋᰩᰵᰌᰬ ᰣᰤᰩᰭ* *ᰙᰫᰭᰕᰀᰩᰰᰍᰪ, ᰜᰩᰮ ᰌᰪᰵᰕᰀᰩᰰᰍᰪ ᰜᰧᰍᰪᰰᰜᰦ* *ᰀᰦᰒᰧᰭᰲᰠᰴᰍᰪᰰ ᰜᰧᰓᰦᰮ ᰉᰧᰕ.*
*1990s ᰀᰦ ᰆᰨᰓᰦ ᰑᰦᰳ ᰣᰦᰑᰤᰦᰜᰨᰮᰌᰨ* *ᰛᰩᰵ ᰣᰦᰛᰧᰵᰶ, ᰛᰩᰵ ᰌᰫᰵᰃᰧᰳᰲ ᰃᰥᰧ᰷ᰝᰥᰤᰪᰮ᰷ ᰣᰪᰰ ᰛᰩᰵ* *ᰕᰧᰃᰧᰳᰲ ᰀᰦᰳᰜᰳᰀᰨᰰᰍᰪ ᰕᰧᰃᰧᰳᰲ* *ᰊᰦᰲᰢᰳ ᰣᰪᰰ ᰋᰤᰦᰭᰜᰳᰠᰦ ᰊᰪᰰᰀᰦ ᰣᰤᰩᰭ* *ᰙᰫᰭᰓᰫᰚᰪᰳᰓᰫ ᰣᰦᰋᰧᰵᰶ ᰜᰤᰦᰵᰠᰩᰵ ᰊᰦᰮᰠᰦᰵᰕᰫ ᰌᰤᰬᰱ* *ᰀᰤᰩᰵᰕᰫ ᰛᰩᰵᰀᰪᰱ ᰕᰧᰘᰶᰠᰦ ᰣᰦᰜᰪᰳ* *ᰠᰮᰲ ᰣᰦᰊᰩᰮ ᰋᰧᰭᰲᰋᰨ ᰉᰧᰕ. ᰣᰦᰊᰧᰍᰪ ᰀᰊᰧ,* *ᰀᰶᰊᰧᰍᰪ ᰃᰤᰨ ᰣᰪᰰ ᰃᰤᰨᰍᰪ ᰊᰪᰵᰑᰥᰧ* *ᰕᰦᰳᰍᰪ ᰛᰩᰵᰀᰪᰱᰠᰴᰛᰤᰬᰮ ᰕᰧᰃᰧᰳ ᰀᰦᰳᰜᰳᰀᰦ ᰜᰫᰵᰋᰧᰭᰲᰓᰫ* *ᰣᰦᰋᰧᰵᰶᰍᰪᰰ ᰣᰨᰋᰦ ᰊᰗᰪᰳᰍᰪᰌᰨ ᰛᰩᰵᰀᰪᰱᰠᰴᰛᰤᰬᰮ* *ᰀᰦᰳ ᰅᰫᰰᰍᰪ ᰕᰧᰃᰧᰳᰠᰦ ᰂᰩᰭᰃᰤᰬᰰᰠᰦ ᰊᰪᰰᰀᰦ* *ᰜᰨᰕᰫᰀᰦ ᰏᰨᰍᰪ ᰌᰧᰵᰶᰎᰬᰳ ᰕᰦᰳᰃᰦᰳᰕ ᰚᰴ ᰣᰦᰛᰧᰵᰶ* *ᰜᰫᰵᰞᰦᰱᰋᰨᰓᰫ ᰃᰪᰮᰕ. ᰕᰛᰩᰰᰓᰫ, ᰕᰀᰦᰰᰓᰫ,* *ᰣᰦᰛᰧᰵᰶᰀᰦ ᰊᰦᰭᰇᰧᰭ, ᰠᰮᰲ ᰠᰦᰭᰆᰧᰵᰶ ᰣᰦᰊᰩᰮ* *ᰃᰥᰧᰵ᰷ᰶᰃᰥᰧᰵ᰷ᰶ ᰉᰧᰮᰲᰓᰫ ᰣᰦᰋᰧᰵᰶ ᰝᰪᰍᰪᰰ ᰙᰩᰰᰉᰧᰰᰠᰴᰛᰤᰬᰮᰜᰦ* *ᰣᰦᰊᰩᰮ ᰕᰦᰳᰍᰪ ᰌᰫᰵᰃᰧᰳᰲ ᰌᰪᰮᰀᰦ ᰃᰥᰧ᰷ᰝᰥᰤᰪᰮ᰷* *ᰜᰩᰮᰀᰦ ᰜᰨᰮᰡᰴ ᰎᰬᰇᰨ ᰜᰫᰵᰉᰬᰳᰋᰨ ᰉᰧᰕ.*

*ᰀᰪᰮᰌᰫᰵ ᰕᰛᰩᰠᰦ ᰣᰦᰰᰙᰨ ᰣᰦᰰᰊᰧᰍᰪ* *ᰕᰦᰳᰓᰦ ᰛᰩᰵ ᰕᰧᰃᰧᰳ ᰡᰫᰌᰨᰜᰦ ᰕᰉᰧᰰᰓᰫ* *ᰀᰧᰰᰌᰤᰩᰭᰕᰜᰦ ᰙᰪᰱᰊᰨᰀᰦ ᰘᰪᰳᰅᰦᰰᰉᰧᰓᰫ ᰣᰨᰋᰦ* *ᰊᰗᰪᰳᰀᰦᰜᰦ ᰛᰩᰵ ᰡᰬᰙᰫᰮᰠᰦ ᰣᰦᰊᰩᰮ ᰃᰫᰜᰩᰰ ᰕᰦᰳᰍᰪ* *ᰕᰧᰃᰧᰳᰲᰛᰤᰬᰮ ᰕᰛᰩ ᰣᰦᰀᰶᰜᰨᰮ ᰜᰫᰵᰋᰩᰲᰋᰨᰓᰫ ᰃᰪᰮᰕ.* *ᰠᰋᰦᰜᰦ ᰍᰝᰦᰰ ᰛᰩᰵ ᰀᰊᰦᰱ* *ᰡᰧᰚᰦᰮᰓᰫ, ᰋᰵᰶ ᰛᰩᰵ ᰠᰮᰲ ᰉᰧᰚᰦᰮᰓᰫ,* *ᰣᰦᰍᰦᰵ ᰣᰦᰋᰵᰶ ᰣᰦᰌᰫᰵ ᰠᰮᰲ ᰠᰦᰭᰆᰧᰵᰶ ᰓᰫᰍᰪ ᰛᰩᰵ* *ᰕᰧᰃᰧᰳᰲᰠᰦ ᰊᰪᰰᰀᰦ ᰊᰪᰵᰜᰧ ᰊᰪᰵᰠᰩᰵ* *ᰣᰤᰩᰭ ᰙᰫᰭᰓᰫ ᰣᰦᰋᰧᰵᰶᰍᰪᰰ ᰠᰋᰦᰜᰦ ᰛᰩᰵ ᰡᰬᰙᰫᰮᰠᰦ* *ᰣᰤᰩᰭᰃᰤᰬᰰᰌᰤᰬᰱ, ᰛᰩᰵ* *ᰕᰧᰃᰧᰳᰲᰠᰦ ᰇᰧ ᰊᰦᰮᰙᰪᰭᰌᰤᰬᰱ ᰍᰩᰵᰃᰥᰧᰭ᰷ᰲ ᰕᰕᰦᰳᰍᰪ.*

*ᰔᰫᰜᰤᰦᰵᰀᰦ ᰜᰫᰮᰠᰴᰠᰦ ᰛᰩᰮᰕᰦᰳᰕᰜᰦ political* *domination ᰅᰫᰰᰍᰦᰮᰓᰫ* *ᰊᰗᰪᰳᰀᰦᰜᰦ ᰣᰦᰋᰧᰵᰶᰍᰪᰰ ᰋᰩᰵᰃᰨᰮ ᰀᰦᰳᰜᰦ* *ᰊᰫᰃᰫᰮ ᰕᰡᰧᰳᰲᰍᰪ, ᰡᰬᰰᰜᰦ ᰘᰶ 7 ᰣᰪᰱᰛᰬᰯ* *2011 ᰗᰩᰵ ᰓᰦᰃᰦᰙᰊᰧᰰᰲ ᰎᰪᰲᰊᰦᰮ ᰠᰜᰧᰃᰥᰧᰜᰨᰮ* *ᰛᰩᰵ ᰕᰧᰃᰧᰳᰲᰍᰪ ᰣᰨᰋᰦᰓᰦᰠᰦ* *MLA election bycot* *ᰕᰦᰳᰌᰤᰬᰳᰕ ᰚᰴ ᰣᰦᰛᰧᰵᰶ ᰒᰤᰩᰳᰋᰨᰓᰫ* *ᰃᰪᰮᰕ. ᰛᰩᰵ ᰡᰬᰙᰫᰮᰠᰦ ᰣᰨᰛᰬᰙᰴ ᰣᰦᰊᰧᰮᰲ ᰣᰪᰰ* *ᰣᰦᰊᰩᰮ decesion ᰍᰪ ᰣᰨᰋᰦᰓᰦ* *ᰔᰫᰜᰤᰦᰵᰀᰦ ᰜᰫᰮᰠᰴᰠᰦ ᰃᰫᰜᰩᰰᰓᰫᰛᰤᰬᰮ* *ᰀᰦᰰᰡᰬᰳ ᰙᰪᰱᰊᰨᰀᰦ ᰓᰫᰠᰨᰋᰨᰓᰫ ᰃᰪᰮᰕ* *ᰣᰪᰰ ᰓᰪᰵᰃᰦᰯ ᰈᰫᰵᰋᰫᰭᰠᰦ* *ᰣᰦᰉᰫᰲᰀᰦᰜᰦ ᰛᰩᰵ ᰕᰧᰃᰧᰳᰲᰠᰦ ᰣᰦᰝᰪᰳ ᰍᰩᰵᰋᰨᰓᰫ ᰃᰪᰮᰕ.*
*personality ᰠᰦ ᰑᰤᰫᰭᰓᰫ **ᰣᰦᰋᰧᰵᰶ ᰜᰤᰦᰵᰠᰩᰵ ᰊᰦᰮᰠᰦᰵᰍᰪᰰ ᰊᰜᰤᰶᰌᰶᰎᰧᰰᰠᰦ* *ᰐᰧᰜᰧᰵᰶᰕᰫᰠᰴᰍᰪ ᰜᰤᰶᰍᰪ ᰎᰪᰰᰊᰩᰵ* *ᰜᰤᰦᰵᰠᰦ ᰈᰫᰵᰋᰩᰱᰎᰪᰰᰠᰴ ᰣᰪᰰ ᰈᰫᰵᰋᰫᰭ* *ᰓᰩᰵᰇᰧᰠᰦ ᰣᰦᰊᰧᰮᰲ ᰀᰬᰀᰦ ᰓᰦᰮᰓᰫᰠᰴᰌᰤᰬᰱ ᰌᰤᰬᰱᰊᰩᰮ ᰋᰧᰭᰲᰍᰪ ᰛᰩᰵ* *ᰕᰧᰃᰧᰳᰲᰛᰤᰬᰮ ᰣᰦᰃᰤᰦᰱ ᰐᰦᰰᰚᰪᰰ* *ᰓᰫᰠᰨᰋᰨᰓᰫ ᰉᰧᰕ.* *ᰣᰨᰛᰬᰍᰪ ᰕᰦᰳᰓᰦᰌᰨ ᰣᰦᰋᰧᰵᰶ ᰛᰩᰵ* *ᰕᰧᰃᰧᰳᰲ ᰠᰃᰨᰵᰀᰦ ᰀᰊᰦᰱ ᰕᰃᰫᰰ* *ᰡᰬᰰᰜᰦ ᰜᰤᰦᰵ ᰠᰪᰭᰌᰪᰮ* *ᰌᰪᰰᰀᰦᰜᰦ ᰛᰩᰵ ᰕᰧᰃᰧᰳᰲᰠᰦ ᰝᰦᰰᰕᰫ ᰣᰦᰖᰬᰮᰠᰦ* *ᰜᰤᰫᰀᰦ ᰋᰤᰦᰭᰓᰦᰮ ᰉᰧᰕ.*

*ᰠᰛᰩᰵ ᰛᰩᰵᰀᰪᰱ ᰀᰦᰚᰫ ᰕᰦᰚᰬᰯ* *ᰜᰤᰦᰵᰀᰦ ᰣᰦᰋᰤᰦᰭ ᰠᰪᰵᰍᰪ* *ᰀᰪᰲᰃᰫ ᰛᰦᰵᰍᰪ ᰜᰨᰮᰂᰪᰳ ᰓᰦᰮᰉᰧᰕ.* *ᰕᰧᰃᰧᰳᰛᰤᰬᰮ ᰙᰪᰱᰊᰨ ᰣᰦᰛᰬᰀᰦ ᰓᰫᰜᰦᰳᰡᰴᰀᰦ ᰣᰦᰋᰧᰵᰶ* *ᰜᰤᰦᰵᰠᰩᰵ ᰊᰦᰮᰠᰦᰵᰕᰫ ᰌᰤᰬᰱ, ᰣᰦᰋᰧᰵᰶᰠᰦ* *ᰣᰦᰜᰨᰰ, ᰊᰫᰃᰫᰮᰀᰦ ᰠᰪᰭᰌᰪᰮ ᰛᰤᰬᰰᰠᰴ, ᰛᰤᰬᰰᰉᰫᰠᰴ,* *ᰣᰦᰌᰤᰩᰲ* *ᰣᰩᰵᰠᰴᰍᰪᰰᰜᰦ ᰣᰦᰃᰤᰦᰱ ᰣᰦᰃᰤᰦᰱ ᰣᰤᰩᰭ ᰙᰫᰭᰋᰨᰉᰧᰕ.* *ᰕᰧᰃᰧᰳᰲᰠᰦ ᰋᰩᰊᰩᰮ ᰠᰪᰵᰀᰦ* *ᰝᰪᰚᰫ ᰃᰪᰰᰠᰦ ᰣᰦᰓᰥᰤᰦᰵ ᰗᰨᰮᰡᰨ,* *ᰡᰬᰰᰜᰦ ᰕᰧᰋᰫᰭᰠᰦ ᰛᰩᰵ ᰃᰫᰜᰩᰰᰓᰫᰠᰦ ᰜᰤᰫᰀᰦ* *ᰣᰦᰋᰧᰵᰶᰠᰦ ᰣᰦᰓᰥᰤᰦᰵ ᰃᰪᰰ ᰣᰦᰓᰥᰤᰦᰵᰜᰬᰰ* *ᰍᰝᰦᰰ ᰣᰪᰰ ᰋᰤᰦᰭᰌᰦᰮᰀᰦ ᰗᰩᰮᰡᰬᰳ ᰉᰧᰕ.*

*---- ᰃᰨᰊᰪᰮ ᰀᰦᰟᰧᰕᰫ ᰛᰩᰵᰀᰪᰱ*

Address


Website

Alerts

Be the first to know and let us send you an email when The Himalayan Tribes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share