Routine of Biratnagar banda

  • Home
  • Routine of Biratnagar banda

Routine of Biratnagar banda Our effort is to inform about strike/public holiday (we are not here to encourage strike) so that no one faces inconvenience on that day.

We post information, awareness post, meme/trolls. We are here for help like lost and found/missing, blood post. Our main priority is to inform about strike, public holiday, news/information for citizens, entertainment, Photo Journalism and Citizen Journalism. We have a strict policy regarding abuse, hate comment and bullying and anyone found violating will get ban immediately from the page. So, le

t's make a safe and fruitful environment for all. Thankyou and stay safe, healthy and enjoy your time.

"धोकेबाज हौ तिमी" गित को गायिका एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । अष्ट्रेलियामा बस्ने प्रेमी विष्णु सापकोट...
22/01/2024

"धोकेबाज हौ तिमी" गित को गायिका एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । अष्ट्रेलियामा बस्ने प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको एलिनाले पुष्टि गरेकी छन् । 🥺

22/01/2024

भारतको अयोध्यामा आज प्राण प्रतिष्ठान पूजा भएको भगवान श्री रामको मुर्ती ❤️🙏 जय श्री राम

22/01/2024

A video is currently getting viral over the internet where a stage at a public program in 's suddenly collapsed when one of the speakers reportedly started criticising the 'Pran Pratishtha' ceremony of the in .

20/01/2024

अयोध्यास्थित भगवान श्रीरामको प्राण प्रतिष्ठाको अवसरमा विश्व हिन्दु परिषद नेपालद्वारा आज विराटनगरमा आयोजित विशाल मोटरसाइकल र्‍याली। जय श्रीराम 🚩

20/01/2024

Listen everybody....

काठमाडौँ महानगरपालिकाले विभिन्न कम्पनीसँगको सहकार्यमा बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार...
19/01/2024

काठमाडौँ महानगरपालिकाले विभिन्न कम्पनीसँगको सहकार्यमा बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने प्रणाली निर्माण गरेको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । 😮

19/01/2024

One day with someone😁

Interesting: जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म पनि विदा नबस्ने ५ जना प्रहरी जवानलाई स्पष्टीकरण सोधेको छ। 😱
18/01/2024

Interesting: जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म पनि विदा नबस्ने ५ जना प्रहरी जवानलाई स्पष्टीकरण सोधेको छ। 😱

18/01/2024

बिहारमा नेपाली बहिनीको चहलपहल...!! 😁😁

इरानले पाकिस्तानी भूमिमा गरेको घातक मिसाइल आक्रमणमा दुई दिनअघि ६ वर्षीया बालिका र ११ महिनाका बालकको मृत्यु भएपछि जवाफमा ...
18/01/2024

इरानले पाकिस्तानी भूमिमा गरेको घातक मिसाइल आक्रमणमा दुई दिनअघि ६ वर्षीया बालिका र ११ महिनाका बालकको मृत्यु भएपछि जवाफमा पाकिस्तानले आज इरानको सात विभिन्न ठाउँहरूमा सैन्य मिसाइल आक्रमण गरेको छ, जसमा इरानी मिडियाका अनुसार सात जनाको मृत्यु भएको छ। 😱

ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ। 😮Pic: Manshura Karki
18/01/2024

ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ। 😮
Pic: Manshura Karki

17/01/2024

पहिलो पटक कसैले Silent बनाई दिए छन 😁🤣

Finally, Snowfall has started in Tinjure, Basantapur; a popular go-to destination for many people from Eastern Nepal. ❤️...
17/01/2024

Finally, Snowfall has started in Tinjure, Basantapur; a popular go-to destination for many people from Eastern Nepal. ❤️
Pic: Sohin Ghising

Wow... Snowfall has finally started at Gupha Pokhari, Sankhuwasabha, Nepal 😍Pic: Beemisha Poudel
17/01/2024

Wow... Snowfall has finally started at Gupha Pokhari, Sankhuwasabha, Nepal 😍
Pic: Beemisha Poudel

मुगुमा १४ वर्षीया एक बालिकालाई ६ बालक र ३ युवक गरी ९ जनाले जबर्जस्ती निर्मम रूपमा सामूहिक बला*त्कार गरेको घटना बाहिरिएको...
16/01/2024

मुगुमा १४ वर्षीया एक बालिकालाई ६ बालक र ३ युवक गरी ९ जनाले जबर्जस्ती निर्मम रूपमा सामूहिक बला*त्कार गरेको घटना बाहिरिएको छ । बला*त्कारबाट पेट दुख्नेजस्ता समस्याहरू भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा बालिकाको पेटमा १५ हप्ताको गर्भ भएपछि घटना सार्वजनिक भएको हो ।

पीडितको जाहेरीमा उल्लेख भए अनुसार भदौ १६ गते बालिकालाई १४ वर्षका ६ किशोरहरूले बला*त्कार गरेका थिए भने असोज १० गते बालिकालाई नगर प्रहरी, कार्यालयका एकजना सहायक र कृषि विकास कार्यालय गमगढीका गोताखोरले बला*त्कार गरेका थिए । उनीहरूले कसैलाई घटना सुनाए मारिदिने चेतावनी दिएको भन्दै बयान दिएको प्रहरीले बताएको छ । प्रहरीले नगर प्रहरी र एक कर्मचारीसहित पाँचजना पक्राउ गरिसकेको छ । बाँकी चारजना फरार छन् ।

मौसम रक्सी खाउ खाउ लाग्दो भएर के गर्नु , आफु दूध मात्र खान मन पर्ने भए पछि 😋
16/01/2024

मौसम रक्सी खाउ खाउ लाग्दो भएर के गर्नु , आफु दूध मात्र खान मन पर्ने भए पछि 😋

Lionel Messi Wins THE BEST FIFA Men's Player Of 2023! 🐐🤗🖤
16/01/2024

Lionel Messi Wins THE BEST FIFA Men's Player Of 2023! 🐐🤗🖤

15/01/2024

झलमल रुपै देखे 😁 // Jhalamala Rupai Dekhe👀 कस्तो मिठो गित रैछ 😌

Interesting: India ko Punjab ma girlfriend ko university exam ma boyfriend le kt ko jastai banera exam didai garda polic...
15/01/2024

Interesting: India ko Punjab ma girlfriend ko university exam ma boyfriend le kt ko jastai banera exam didai garda police le boyfriend lai arrest gareko cha. According to police, he had even got all fake documents made in the name of Paramjeet Kaur(gf) but later got caught in biometrics.

Dharan Mayor Harka Sampang says, "देशलाई संसारकै नमुना देश बनाउन सक्ने हिम्मत, भिजन, क्षमता, लगन र योग्यता भएको मान्छे ह...
15/01/2024

Dharan Mayor Harka Sampang says, "देशलाई संसारकै नमुना देश बनाउन सक्ने हिम्मत, भिजन, क्षमता, लगन र योग्यता भएको मान्छे हुँ म ! झारपातको मुख लाग्दिन र झारपातमा अल्झिंदिनं ! हेर्दै जाऊ है मनुवा हो !"

जताततै Free Wi-Fi को लहर चलि रहेको बेला झापाको बिर्तामोडमा यस्तो नि भेटोयो😁😁
14/01/2024

जताततै Free Wi-Fi को लहर चलि रहेको बेला झापाको बिर्तामोडमा यस्तो नि भेटोयो😁😁

13/01/2024

भर्खर त ठूलो हुँदै छु 😁🤭

एउटा छोरा अमेरिकाअर्को छोरा अस्ट्रेलियाअर्को छोरा क्यानडाअनि अर्को छोरा बेलायतबाआमा छरछिमेकमा गफ दिएर हिड्ने गर्थेछोरा ह...
12/01/2024

एउटा छोरा अमेरिका

अर्को छोरा अस्ट्रेलिया

अर्को छोरा क्यानडा

अनि अर्को छोरा बेलायत

बाआमा छरछिमेकमा गफ दिएर हिड्ने गर्थे

छोरा हुन् त मेरा जस्ता

सबै विदेशमा सम्पन्न, सबै विदेशमा खुसी

विडम्बना आमाको निधन हुन्छ

पशुपति आर्यघाट एक्लो बाउले भरिभराउ हुन्छ

यता बा श्रीमतिको निधनमा दुखी

छोराहरु उतै सम्पन्न, सबै उतै खुसी ।
Photo: Roshan Gautam

रुस युक्रेन युद्धमा परेर रुसी सेनामा भर्ती भएका प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यु भएको छ ।  उनीसँगै घाइते...
11/01/2024

रुस युक्रेन युद्धमा परेर रुसी सेनामा भर्ती भएका प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यु भएको छ । उनीसँगै घाइते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यु भएको खबर परिवारलाई दिएको हो । 😢

हेर्दा सामान्य लाग्छ, दाहिने हातनै सजिलो लाग्छ र बच्चाहरुलाई दाहिने हातले नै समाएर रोड साइडमा राखेर डोहोर्याएर हिंड्छौ ।...
11/01/2024

हेर्दा सामान्य लाग्छ, दाहिने हातनै सजिलो लाग्छ र बच्चाहरुलाई दाहिने हातले नै समाएर रोड साइडमा राखेर डोहोर्याएर हिंड्छौ । त्यसो गर्दा बच्चाहरु सोझै रोडपट्टि पर्दछन। (फोटोमा जस्तै)
बच्चा न हुन फुत्त तन्किए वा दौडीए भने सोझै सडकमा आएका साधनले छुने वा हान्ने डर ज्यादा हुन्छ । तपाई हाम्रो सानो हेलचक्र्याईंले ठुलो दुर्घटना हुनसक्छ , त्यसैले बच्चा डोहोर्यांदा देब्रे तर्फ (सडक पट्टि नपारि) हिंडाउने गरौं ; वा दाहिने हिंड्दै हुनुहुन्छ भने पनि रोडसाइडपट्टि नपारि हिंडौं; दुर्घटना हुन बाट बचौं। #जनचेतना
Pic/Awareness: Sitaram Dahal

10/01/2024

नेपालगञ्ज उपमहानगरपालिकाले कागजपत्र नभएका र अवैध रुपमा सञ्चालनमा रहेको भन्दै इ-रिक्सालाई एक्स्काभेटर लगाएर नष्ट गरेको छ ।

विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध अन्तरिम आदेश जारी गर्दै उच्च अदालत विराटनग...
10/01/2024

विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध अन्तरिम आदेश जारी गर्दै उच्च अदालत विराटनगरले आज देखि सुर्तीजन्य पदार्थको बिक्री वितरणको बाटो खुल्ला गरिदिएको छ । 😱

10/01/2024

When Lolipop Lagelu starts to play:

09/01/2024

आफै बाहुन आफै बेहुला 😁

चितवनमा आफू बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा १३ किलो लागुऔषध गाँजा सहित एक जना महिला पक्राउ परेका छन्। 😱
09/01/2024

चितवनमा आफू बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा १३ किलो लागुऔषध गाँजा सहित एक जना महिला पक्राउ परेका छन्। 😱

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Biratnagar banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share