18/04/2022
मुजि चुनाब आयोरे नि साथी ते सैले यो status लेखेको
यो status ले कसैको मन दुखने गरि लेखेको भा sorry होइ
नेता जुउ नमस्कार धयान दिएर सुनुस मेरो समचार यो नेपाल हो नेपाल या काम गर्ने कालू माकै खाने भालु निर्मला हत्या कान्द खोइ नेता पनि के भा सबै भस्त यो पनि खाउ तो पनि खाउ चुनाब आउदा घर घर आउ छौ जितेपछि फर्केर आउदैनौ हाम्रो पाती यस्तो युस्तो भनी चिल्लो भासन थोकी हिन्थिस त जन्ताको रगत तिमी कति चुस्छौ भोटे कुकुर जस्तो तिमि कति भुक चौ