Routine of Rolpa banda

  • Home
  • Routine of Rolpa banda

Routine of Rolpa banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Rolpa banda, News & Media Website, Rolpa, .

नेपाल सेनाको सैन्य पदमा भर्ना खुल्यो: Nepal Army has announced vacancy for 4000 applicants for military. The application...
09/09/2022

नेपाल सेनाको सैन्य पदमा भर्ना खुल्यो: Nepal Army has announced vacancy for 4000 applicants for military. The application can be filled from Bhadra 24 to Ashoj 23.

File Pic. Krishna Neupane/RSS

नेपाली क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध एक किशोरीले आफूलाई नाबालिग भन्दै जबर्जस्ती करणीको आरोप लगाएर जाहेर...
07/09/2022

नेपाली क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध एक किशोरीले आफूलाई नाबालिग भन्दै जबर्जस्ती करणीको आरोप लगाएर जाहेरी दिएकी छिन्। प्रहरीले यस विषयमा थप अनुसन्धान गर्दै छ तर अहिले सन्दीप लिग क्रिकेट खेल्न नेपाल बाहिर छन्।

Pic.

"रत्नपार्क तिर घुम्दै गर्दा उहाँ भाईलाई देखें। हातमा घाउ थियो त्यही पनि दिउँसोको घाममा साईकलमा इमानदारीपूर्वक आफ्नो कर्त...
06/09/2022

"रत्नपार्क तिर घुम्दै गर्दा उहाँ भाईलाई देखें। हातमा घाउ थियो त्यही पनि दिउँसोको घाममा साईकलमा इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्दै हुनुहुन्थियो। उहाँ आफ्नो हात हेर्दै हुनुहुन्थियो, म उहाँलाई एकछिन हेरिरहें अनि मन थाम्न नसकेर आफुसंग भएको १००० रुपैयाँ दिएँ। ठुलो महल भएर केहि हुँदैन, सकिन्छ भने उहाँ भाईलाई फेरि भेट्न मन छ।"

Story via inbox: Manish Yadav

Nepal government gives NRs. 40 Lakhs to Mahabir Pun's National Innovation Center to help Small Industries in Nepal with ...
04/09/2022

Nepal government gives NRs. 40 Lakhs to Mahabir Pun's National Innovation Center to help Small Industries in Nepal with building machines i.e. सिन्के धुप बनाउने मशीन, कोदो तथा मकै झार्ने मझयौला साइजको मशीन र बाँसको सिन्का बनाउने र दाँत कोट्याउने मशीन जस्ता साना तिना मशीनहरु !

Haribansa talks about Kulman Ghising: आदरणीय कुलमान सरलाई चाहिँ विद्युत प्राधिकरणमा पुन:नियुक्त गर्नुपर्दछ भनेर फेसबुक स...
04/09/2022

Haribansa talks about Kulman Ghising: आदरणीय कुलमान सरलाई चाहिँ विद्युत प्राधिकरणमा पुन:नियुक्त गर्नुपर्दछ भनेर फेसबुक स्ट्याटस लेखेर हामिले राखेका थियौं र त्यसमा यति धेरै प्रतिक्रिया आयो कि उहाँ जस्तो मान्छे चाहिन्छ, चाहिन्छ,....., चाहिन्छ भनेर। र राम्रो मान्छेलाई जसले पनि लैजान खोज्छन्, लैजाने रे भनेर हल्ला पनि सुन्या छौँ हामिले। अब राम्रो मान्छेलाई जसले पनि लैजान खोज्छन्, हारालुछ गर्छन् तर विद्युत प्राधिकरणमा उहाँको भुमिका अझ धेरै हुनसक्दछ। उहाँलाई शुभकामना!

Important Dengue Awareness Post: लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगको संक्रमण काठमाडौ, ललितपुर लगाएत देशको बिभिन्न जि...
04/09/2022

Important Dengue Awareness Post: लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगको संक्रमण काठमाडौ, ललितपुर लगाएत देशको बिभिन्न जिल्लाहरुमा यतिबेला व्याप्त रुपमा फैलिएको छ। ज्वरो आउने, ज्यान गल्ने, आंखाको गेडी बरपर दुख्ने, मंसपेशी एंव जोर्नीको दुखाई यसका प्राय देखिने सामान्य लक्षणहरु हुन भने पेट दुख्नु, वान्ता हुनु, वान्तामा रगत देखिनु, नाक मुख वाट रगत बग्नु, यि लक्षण सॅंगै अल्मलिन थाल्नु, डेंगी रोगको खतराको लक्षण हुन।

सामान्यता डेंगीको पहिलो संक्रमण हुदा धेरै चिन्ताजनक समस्या देखिदैन तर यसको दोस्रो, तेस्रो लगाएतको संक्रमणमा चहि जोखिम बढ्दै जाने हुन्छ। यस्ता बिरामीको हेलचेक्राईले बिरामीलाई ICU सम्म पुर्याउन सक्छ भने केहिको मुत्यु नै हुन सक्ने सम्भावना पनि रहन्छ। तर सम्झनुपर्ने कुरा के हो भने; मनिसमा यसको पहिलो चोटी संक्रमण हुदा लक्षण नदेखिनपनि सक्ने हुदां, पहिलो संक्रमण कहिले भएको थियो भन्ने जानकारी नहुन पनि सक्छ। तसर्थ कुनै पनि डेंगीको संक्रमण लाई दोस्रो संक्रमण हुन सक्ने भनेर बिषेश सतर्क हुनुपर्छ।

यसबाट कसरी बच्ने?
मु्ख्य कुरा लामखुट्टेको टोकाई बाट बच्ने उपाए अपनाउनु जस्तै सुत्दा झुलको प्रयोग गर्ने वा कुनै कमर्सियल रिपेलेन्टको प्रयोग गर्ने वा घरमा जालीको झ्याल, ढोका प्रयोग सकिन्छ। तर केमिकल युक्त कमर्सियल रिपेलेन्टको प्रयोगले स्वास्थ्यमा अन्य हानी गर्ने हुदा झुलको प्रयोग गर्नु नै उत्तम उपाय हो।

दोस्रो, लामखुट्टेको प्रजनन नै कम गराउने उपायहरु अपनाउ सकिन्छ जस्तै; सामान्यता डेंगी फैलाउने लामखुट्टेले लामो समयसम्म जम्मा भएर बसिरहने फोहेर पानी जस्तै; घर वरिपरीको खाल्टो, नाली, थोत्रो फालिएका टायर, फालिएका कवाडी भाडा वा सामानहरुमा जम्मा भएर बसेको पानी, प्रयोग नभएको ट्वाईलेट, लामो समयसम्म घरमै स्टोरेज गरेर राखिएको पानी लगाएतको जमेर बस्ने पानीमा प्रजनन गर्ने गर्छ। तसर्थ घर वरिपरी पानी जमेर बस्ने खालको खाल्टो पुर्ने, कुनै पनि स्रोतमा पनि जमेर बस्न नदिएर लामखुट्टोको प्रजज घटाउनु पनि डेंगी रोकथामको अर्को उपाय हो।

तेस्रो, एउटा डेंगी लागेको बिरामी लाई टोकेर, अर्को ब्याक्तीमा सोही लामखुट्टेले टोक्यो भने मात्र डेंगी रोग
एक व्याक्तीबाट अर्कोमा सर्ने गर्छ। तसर्थ डेंगी लागेको बिरामीले झुल प्रयोग गर्दा परिवारको अन्य सदस्यमा यसको संक्रमण रोक्न सकिन्छ। सबै डेंगी बिरामीमा लक्षण देखिन्छ नै भन्ने छैन। तसर्थ यस्तो संक्रमणकालिन समयमा जो कोहिलाई डेंगु हुन सक्ने कुरा ध्यानमा राखेर लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। बिरामी सॅंग संगै बसेर, हात मिएर, श्वास प्रश्वास बाट अर्को ब्याक्तीमा डेंगी सर्दैन। तर अहिलो कोभीडको पनि समस्या रहेको हुदा कोभिड रोकथामको उपायहरु चाही अपनाउनु पर्छ।

उपचार के गर्ने ?
यो रोगकै लागी मुख्य औषधी त छैन तर यसका विभिन्न उपचार पद्दती चाही उपलव्ध छन। “सामान्यता औषधी नै बनेको रहेनछ, के डाक्टरलाई लाई देखाउनु” भन्ने खालको धारणा बनाउन हुदैन। डेंगीको लक्षण भए कम्तिमा एकपल्ट आफ्नो समस्या लिएर डाक्टरको परामर्श लिनुपर्छ। उपचारको नाममा बजारमा चलेको हल्लाहरुलाई, हल्लाकै रुपमा लिनुहोला। यस्ता कुराहरुले स्वास्थ्यमा अन्य असरहरु गर्न सक्छन।

तपाई डेंगी लागेर वा डेंगीसॅंग मिल्दो जुल्दो लक्षण लिएर घरमै आराम गर्नुभएको छ भने, घरमै ब्लड प्रेसर भने नियमित रुपमा जाच्नुपर्छ, ब्लड प्रेसर कम भएको खण्डमा तुरुन्त अस्पताल गई डाक्टर सॅंग परामर्श लिनुपर्छ।

डेंगीसॅंग नआत्तीनुस, हेलचेक्रई नगरौ। आफु बाचौ, सबैलाई बचाऔ।

स्वास्थ्य संस्थाहरुको माडी गाउपालिकाको  पालिका स्तरिय आ.ब.२०७८/०७९को वार्षिक दुई दिने  समीक्षा तथा योजना तर्जुमा कार्यक्...
04/09/2022

स्वास्थ्य संस्थाहरुको माडी गाउपालिकाको पालिका स्तरिय आ.ब.२०७८/०७९को वार्षिक दुई दिने समीक्षा तथा योजना तर्जुमा कार्यक्रम को पहिलो दिन

मानिस हराएको सूचना: मिति २०७९/०५/१८ गते लगनखेल मानसिक अस्पताल बाट महिला हराएको हुनाले भेटमा संपर्क गर्नुहोला: नाम: मण्डल...
04/09/2022

मानिस हराएको सूचना: मिति २०७९/०५/१८ गते लगनखेल मानसिक अस्पताल बाट महिला हराएको हुनाले भेटमा संपर्क गर्नुहोला:
नाम: मण्डला हमाल
बर्ष: ५२
उचाई ५.५फिट
हुलिया पिंक कलरको म्याक्सी
निलो कलर चप्पल छोटो कपाल
टाउकोमा रातो सबल बेरेको मानसिक सन्तुलन गुमेको
सम्पर्क न ९८४५५८७५३८, ९७४१८६११७२

Happy birthday to the God of Sight & Pride of Nepal "Dr. Sanduk Ruit" who has gifted sight to lakhs of people ❤️🇳🇵
04/09/2022

Happy birthday to the God of Sight & Pride of Nepal "Dr. Sanduk Ruit" who has gifted sight to lakhs of people ❤️🇳🇵

Address

Rolpa

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Rolpa banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share