Cinesandesh

Cinesandesh Digital destination for Nepal's Film news, views, reviews, features, blogs and audio video content.

नेपाली फिल्म मन्त्र बैशाख १६ बाट प्रदर्शनमा आउने भएको छ। सौगात मल्ल र दिया पुनको मुख्य भुमिका रहेको फिल्म हिमाली भेगको प...
27/04/2022

नेपाली फिल्म मन्त्र बैशाख १६ बाट प्रदर्शनमा आउने भएको छ। सौगात मल्ल र दिया पुनको मुख्य भुमिका रहेको फिल्म हिमाली भेगको प्रेम कथामा आधारित छ। उत्कृष्ट सिनहरु खिचिएको गित तथा ट्रेलर चर्चामा रहेकाछन्।

हट्सनमा दुई नेपालीलाई उपाधी
27/04/2022

हट्सनमा दुई नेपालीलाई उपाधी

नेपाली फिल्म हलाकाराले हट्सनमा उत्कृष्ट नायक तथा सिनेम्याटोग्राफरको उपाधी प्राप्त गरेको छ। नेपाली फिल्म हलकार....

दर्शकहरुमा फिल्मको पात्र काजी अत्याधिक रुचाइएको छ। फिल्म जेठ १३ मा हलहरुमा प्रदर्शन हुनेछ। Dayahang Rai Miruna Lisara Ma...
27/04/2022

दर्शकहरुमा फिल्मको पात्र काजी अत्याधिक रुचाइएको छ। फिल्म जेठ १३ मा हलहरुमा प्रदर्शन हुनेछ। Dayahang Rai Miruna Lisara Magar Saugat Malla Ram Babu Gurung

नेपाली फिल्म कबड्डी ४ को ट्रेलर सार्वजनिक हुने भएको छ। निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको ट्रेलर बुधबा....

साइकोलोजिकल थ्रिलर सिनेमा ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । सिनेमा...
29/03/2022

साइकोलोजिकल थ्रिलर सिनेमा ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा निर्देशक मिलन डि काप्रि हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछन् । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक काप्रिले बताए ।

सिनेमामा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

Ma yesto geet gauchu 2 team Claims 2 days Business: 1.80 Crore Friday:- 70 Lakhs Saturday:- 110 Lakhs
27/02/2022

Ma yesto geet gauchu 2 team Claims 2 days Business: 1.80 Crore
Friday:- 70 Lakhs
Saturday:- 110 Lakhs

Happy Birthday to excellent actress Surakshya Panta
20/02/2022

Happy Birthday to excellent actress Surakshya Panta

काठमाडौंको रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।
16/02/2022

काठमाडौंको रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।

भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्। काठमाडौंको रंगशालामा आयोजना हुने कार्यक्रममा सहभाग....

चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँधिएकी छन्।स्रोतका अनुसार थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यार...
14/02/2022

चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँधिएकी छन्।
स्रोतका अनुसार थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।
Rekha Thapa

राजेश हमाल र निरुता सिंहको मुख्य भुमिकामा ‘हजुर मुसुक्कै’ सार्वजनिक Rajesh Hamal Niruta Singh Priyana Acharya Rachana Ri...
13/02/2022

राजेश हमाल र निरुता सिंहको मुख्य भुमिकामा ‘हजुर मुसुक्कै’ सार्वजनिक Rajesh Hamal Niruta Singh Priyana Acharya Rachana Rimal

कृष्ण बिक र रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ गीतमा ...

12/02/2022

नेपाल चलचित्रका वरिष्ठ छाँयाकार तथा एभरेष्ट फिल्म एकेडेमीका प्रिन्सिपल गौरीशंकर धुजु श्रेष्ठलाई पत्नीशोक परे.....

Indian singer Lata Mangeshkar dies at 92Rest in peace
06/02/2022

Indian singer Lata Mangeshkar dies at 92
Rest in peace

06/02/2022

सरस्वती पुजा को शुभकामना

Happy birthday to our beautiful and talented Karishma Manandhar
04/02/2022

Happy birthday to our beautiful and talented Karishma Manandhar

नेपाली चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ। ‘ठगराज’ तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न...
03/02/2022

नेपाली चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ। ‘ठगराज’ तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो।
सुवेदी रङ्ग पत्रकार समेत हुन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया संगको सहकार्यमा दिलासा कृयसनको ब्यानरमा निर्माण हुनेछ।

सामाजिक कथा बस्तुमा निर्माण हुने चलचित्रको रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन्।

चलचित्र सामाजिक कथा, जीवनको यथार्थसंग नजिक, साथमा कमेडी, लभ र सेन्टीमेन्टको संयोजन रहेको निर्देशक सुवेदीले बताए।

साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को ट्रेलर सार्वजनिक https://www.youtube.com/watch?v=nidxbQj2GOA
31/01/2022

साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को ट्रेलर सार्वजनिक
https://www.youtube.com/watch?v=nidxbQj2GOA

My wife is an alienSynopsis: The Story is work of science fiction, based on multiverse theory and parallel universe. Suparna is from parallel universe. She w...

जन्मदिनको हार्दिक शुभकामना Wilson Bikram Rai Wbr
29/01/2022

जन्मदिनको हार्दिक शुभकामना Wilson Bikram Rai Wbr

New look of Rajesh Hamal
29/01/2022

New look of Rajesh Hamal

They are comming together again Paul Shah and Malika Mahat
27/01/2022

They are comming together again Paul Shah and Malika Mahat

Return Weights to Rack after use seriously Anoop Bikram Shahi
25/01/2022

Return Weights to Rack after use seriously Anoop Bikram Shahi

दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् ।आइतबार सम्पन्न अ...
24/01/2022

दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् ।

आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो ।
‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको ‘ऐना झ्यालको पुतली’ पाएको हो । ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । Sujit Bidari

म यस्तो गीत गाउँछु २ को पदर्शन मिति अनिश्चित समयका लागि सर्यो
19/01/2022

म यस्तो गीत गाउँछु २ को पदर्शन मिति अनिश्चित समयका लागि सर्यो

happy birthday to director and actor Nischal Basnet
18/01/2022

happy birthday to director and actor Nischal Basnet

Take Nepali cinema to the global stage within one decadeThree ways to realize the vision: 1) By working to remove red-ta...
17/01/2022

Take Nepali cinema to the global stage within one decade
Three ways to realize the vision:
1) By working to remove red-tape and bureaucratic hurdles for filmmaking.
2) By providing visual literacy and being responsible to the stakeholders of Nepali cinema.
3) By capturing our rich socio-cultural diversity and untold stories through our films.

Min Bahadur Bham is a Nepali film director best known for his internationally-acclaimed 2015 film, The Black Hen | Photos: Pratik Rayamajhi

17/01/2022

३ माघ, काठमाडौं । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्‍याएको बताएकी छन.....

‘ड्रिम पाइरेसी’ गीतले चलचित्रको कथालाई बताउन खोजेको अजरले बताए । ‘हामी अहिले ग्लोब भिलेजमा छौं, जहाँ हामीले देख्ने सपना ...
17/01/2022

‘ड्रिम पाइरेसी’ गीतले चलचित्रको कथालाई बताउन खोजेको अजरले बताए । ‘हामी अहिले ग्लोब भिलेजमा छौं, जहाँ हामीले देख्ने सपना समेत आयातित छन् । चलचित्रमा चरित्रले यस्तै सपना देख्छन् जुन आफैंमा मौलिक होइनन्,’ अजरले भने ।

३ माघ, काठमाडौं । मानिसको सपनाको कथा भन्ने चलचित्र ‘चिसो एस्ट्रे’को नयाँ गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक गरिएको छ .....

16/01/2022

सरकारले माघ १५ गतेसम्म सिनेमा हल बन्दा गर्ने निर्णय गरेको छ !

15/01/2022

हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबा....

15/01/2022

Address


Alerts

Be the first to know and let us send you an email when Cinesandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share