It's me naman

  • Home
  • It's me naman

It's me naman Hi it's me Naman rai
well come my Naman rai official page ! please, follow this page, Thank you ! �

i will be uploading my new creation, New poems,articles and then new travailing vlog videos,photos etc.

06/06/2024

Nepal Vs Netherlans को खेलको बिचमा एक्कासी यस्तो भयो हेर्नुस है त 😃😃

13/02/2024

पूर्वी नेपालको गाउघरको गोठाले भाका को कसले यसरी घास दाउरा गर्दा गोठालो जादा गाउनु भएको छ । तल कम्मेट गर्नुहोला

23/01/2024
23/01/2024
18/01/2024

#गाउँ 😍

26/12/2023

किरात धर्मलम्बीहरुको महान चाड (छिरिनाम) उधौली पर्व र चासोक तङ्नामको यहाहरु सबैमा शुभकामना छ ।

25/12/2023

हिन्दू खास धर्म भन्दा पनि हिन्दू शब्द फारसी र हिब्रु भाषामा 'स' अक्षर नभएकाले गर्दा 'ह' उच्चारण गरिएको हो । र फारसी र हिब्रु भाषामा हिन्द , 'हिन्दू ' को अर्थ चोर फटाहा डाकु भन्ने हुन्छ । अध्ययन ले यस्तो बताउछ । र नेपाल भन्ने देश यस्ता अतिवादीहरुको हातमा परेपछि कहिले बन्छ ?

21/12/2023

खास मैले भिडियो हेरेर सुनेर बुझेको कुरो ।
संस्कृतिमन्त्रीले धर्मनिरपेक्षता मान्दिन भन्नेलाई सम्विधान विरोधी भनेका हुन् । 'क्रिश्चियनलाई मान्दिन भन्न पाइँदैन' भनेका हुन्, क्रिश्चियन धर्म 'मान्नु पर्छ । अपनाउनु पर्छ , या 'मान्नु हुन्न', त्यो दुवै भनेका होइनन । यति कुरा नि नबुझ्ने तिमीहरु ग्वाबर अतिवादी हो।

04/11/2023

रोजिना बस्नेत Vs प्रशान्त शिवाकोटी
battle round
Team udaya
Video source :- voice of Nepal YouTube channel

08/10/2023

मेनुका पौडेलको जादुमय स्वर Idian ideal
best of lock menuka paudel

06/10/2023
27/09/2023
27/09/2023
18/09/2023

यलम्वर बाजामा मारुनी गीत बाजेले कति मज्जाले गाउनुभएको है !

14/09/2023

एक जमना थ्यो । मुकुन्दल्याण्ड 😀

01/09/2023

नेपालको वर्ण ब्यावस्था

30/08/2023

Trishala Gurung perform the Nepalese national song at the Super 11 Asia Cup 2023 curtain-raiser, at Multan Cricket Stadium. रातो र चन्द्र सूर्य 🇳🇵

29/08/2023

😂😂

29/08/2023

पर्खाई मात्र अब एक दिन । एसिया कप

Address


Website

Alerts

Be the first to know and let us send you an email when It's me naman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to It's me naman:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share