Kawasoti News

  • Home
  • Kawasoti News

Kawasoti News सधै खबर सबै खबर

आजको आकर्षण प्रथम नवलपुर मगर सांस्कृतिक कृषि पर्यटन तथा ब्यापारिक महोत्सव-२०८० कावासोति टुवर्ग खेल मैदान
18/11/2023

आजको आकर्षण प्रथम नवलपुर मगर सांस्कृतिक कृषि पर्यटन तथा ब्यापारिक महोत्सव-२०८० कावासोति टुवर्ग खेल मैदान

हार्दिक श्रद्धाञ्जली Santosh Thapa भाइ ।गण्डकी प्रदेश र Apf Club बाट  भलिबल खेल खेल्ने स्याङ्जा  जिल्लाका चर्चित भलिबल ख...
15/11/2023

हार्दिक श्रद्धाञ्जली Santosh Thapa भाइ ।

गण्डकी प्रदेश र Apf Club बाट भलिबल खेल खेल्ने स्याङ्जा जिल्लाका चर्चित भलिबल खेलाडी Santosh Thapa Magar भाइको गए राती bike accident मा परि दुखद निधन भएको छ।
नेपाली भलिबल खेल जगतमा फेरि ठुलो क्षती भएको छ।
हार्दिक श्रदान्जली भन्न बाहेक अरु बिकल्प छैन।

बैकुण्ठमा बास होस।।

स्वदेश तथा बिदेशमा रहनु हुने  सम्पुर्ण आफन्त जन, दाजु भाई दिदी बहिनी हरुमा २०८० सालको शुभ-दिपावली, नेपाल सम्बत ११४४ ,उधौ...
12/11/2023

स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आफन्त जन, दाजु भाई दिदी बहिनी हरुमा २०८० सालको शुभ-दिपावली, नेपाल सम्बत ११४४ ,उधौली उभौली तथा छठ पर्वको पावन अबसरमा यहाँको सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एबम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय सुभकामन ब्यक्त गर्दछौ।

कावासोती न्युज मिडिया हाउस प्रा लि

देवचुलीमा जिप दुर्घटनामा सवार सातै जनाको निधन, ६ जनाको सनाखतकावासोती । नवलपुरको देवचुली नगरपालिकाको गोरे घुम्तिमा आइतबार...
12/11/2023

देवचुलीमा जिप दुर्घटनामा सवार सातै जनाको निधन, ६ जनाको सनाखत

कावासोती । नवलपुरको देवचुली नगरपालिकाको गोरे घुम्तिमा आइतबार भएको जीप दुर्घटनामा सातै जनाको मृत्यु भएको छ । जसमध्ये ६ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परि बौदीकाली गाउँपालिका ६ मझडाँडा बस्ने बर्ष चालक २९ को छन बहादुर आले, लाहटे बस्ने बर्ष ५२ की कुमारी राना, माझडाँडा बस्ने बर्ष ५५ को टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा, बर्ष ४५ की कमला वानटक्की र मध्यबिन्दु नगरपालिका २ कोल्हुवा बस्ने बर्ष १८ चिरन अर्यालको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
अब बाँकी १ जनाको सनाखत हुन छ । ६ जनाको शप मध्यविन्दु जिल्ला अस्पताल डण्डमा राखिएको छ भने चिरनको शव पुरानो मेडिकल कलेज भरतपुरमा रहेको छ ।
बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको डिएसपी पौडेलले जानकारी दिए । दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको मांझडाँडाबाट सुन्तला बोकेर स्थानीय जीप चढेका थिए

जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४ जनाको सनाखत भएको छ ।प्रहरीका अनुसार बौंदीकाली–६ नरमका चालक २६ वर्षीय छनबहादुर आले, स...
12/11/2023

जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार बौंदीकाली–६ नरमका चालक २६ वर्षीय छनबहादुर आले, सोही वडाको माझडाँडाका ५५ वर्षीय टेकमान वन्टाकी, लाहापेकी कुमारी राना र बुलिङटार चुलीबोझाकी १२ वर्षीया बालिका करिश्मा ठाडाको सनाखत भएको हो ।

नवलपुरमा जीप दुर्घटना घाइते भएका थप १ जनाको पनि मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।जि...
12/11/2023

नवलपुरमा जीप दुर्घटना घाइते भएका थप १ जनाको पनि मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

जिल्लाको बौंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको यात्रुबहाक लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं. ९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो । घटनास्थलबाट उद्धार गरिएका थप एक घाइतेलाई भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

घटनामा ४ महिना र ३ पुरुषको मृत्यु भएको हो ।

तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

Breaking news बाैदीकाली गाउँपालिका माझडाँडाबाट नवलपुर सदरमुकाम कावासाेती बजार आउदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप देवचु...
12/11/2023

Breaking news बाैदीकाली गाउँपालिका माझडाँडाबाट नवलपुर सदरमुकाम कावासाेती बजार आउदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप देवचुली नगरपालिका वडा नं ९ गाेरेघुम्तीमा दुर्घटना भएकाे छ ।नवलपुरमा गाडि दुर्घटना हुदाँ ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने थप एक जना घाईते भएकाे प्रहरिले जनाएकाे छ । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन् । थप विवरण आउन बाँकी

हुप्सेकोटबाट शैक्षिक भ्रमणमा गएको बस धरानमा दुर्घटना, १६ जना विद्यार्थी घाईते
10/11/2023

हुप्सेकोटबाट शैक्षिक भ्रमणमा गएको बस धरानमा दुर्घटना, १६ जना विद्यार्थी घाईते

पाल्पा मा जारी रहेको भलिवल प्रतियोगितामा जिएम समाज कावासोती सेमिफाईनलमा प्रवेश
10/11/2023

पाल्पा मा जारी रहेको भलिवल प्रतियोगितामा जिएम समाज कावासोती सेमिफाईनलमा प्रवेश

हलचोक कावासोतीको पछिल्लो अवस्था
10/11/2023

हलचोक कावासोतीको पछिल्लो अवस्था

10/11/2023

नवलपुरमा बिहिवार साँझपख सवारी दुर्घटना भएको छ । कावासोती- ३ सभापति चोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३९ प ९७५३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी रौतहट जिल्लाको गैर नगरपालिका २ घर भई हाल कावासोती २ सभापति चोकमा बस्ने विकास जैसवालको ८ बर्षीया छोरी कृष्टल जैशवाल घाइते भएकी हुन् ।
उनको टाउको र हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको नवलपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । प्रहरीले ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

पाल्पा मा जारी रहेको भलिवल प्रतियोगितामा जिएम समाज कावासोतीले मनडलिलाई सोझे सेटमा जिएम समाज कावासोतीले जिटको दर्ता गरेका...
09/11/2023

पाल्पा मा जारी रहेको भलिवल प्रतियोगितामा जिएम समाज कावासोतीले मनडलिलाई सोझे सेटमा जिएम समाज कावासोतीले जिटको दर्ता गरेका छन

Sad News: Nepali model and actress Dipasha BC 'Jalpari' passed away at the age of 28.  😥
09/11/2023

Sad News: Nepali model and actress Dipasha BC 'Jalpari' passed away at the age of 28. 😥

आशा छ आज हामीले खुशीको खबर सुन्ने छौं... ❤️सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ....उक्त मुद्दाको पेसी न्य...
09/11/2023

आशा छ आज हामीले खुशीको खबर सुन्ने छौं... ❤️
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ....उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ♥️

गैँडाकोट २ मा २१ वर्षिया युवतीद्धारा आफ्नै कोठामा सलको पासो लगाएर आत्महत्या
08/11/2023

गैँडाकोट २ मा २१ वर्षिया युवतीद्धारा आफ्नै कोठामा सलको पासो लगाएर आत्महत्या

नवलपुर बागलुङ कप टि २० को सेमिफाइनलमा
08/11/2023

नवलपुर बागलुङ कप टि २० को सेमिफाइनलमा

प्रथम नवलपुर मगर सांस्कृतिक महोत्सबमा राष्ट्रिय स्तरको कौराह प्रतियोगिता गर्ने भएको छ
08/11/2023

प्रथम नवलपुर मगर सांस्कृतिक महोत्सबमा राष्ट्रिय स्तरको कौराह प्रतियोगिता गर्ने भएको छ

कावासोती नगरपालिकाद्वारा प्लाष्टिकका माला बिक्री वितरणमा रोक
08/11/2023

कावासोती नगरपालिकाद्वारा प्लाष्टिकका माला बिक्री वितरणमा रोक

06/11/2023

फेरि ४:३२ pm मा भूकम्प को झट्का गयो

सिरहामा एक जना शिक्षक संकास्पद अवस्थामा मृत फेला परेपछि आफन्त र स्थानीयले छानबिनको माग गर्दै मिर्चैयामा सडक अवरुद्ध गरेर...
06/11/2023

सिरहामा एक जना शिक्षक संकास्पद अवस्थामा मृत फेला परेपछि आफन्त र स्थानीयले छानबिनको माग गर्दै मिर्चैयामा सडक अवरुद्ध गरेर विरोध गरेका छन्।

Pic.

06/11/2023

डाक्टर तोसिमा कार्की जाजरकोटमा || मेरो आवश्यकता हुदा सम्म यहि बस्छु .....👇️

"हार्दा पनि र जित्दा पनि दर्शकहरुले यस्तै सपोर्ट गरिदिनुहोला" - Rohit Paudel, Captain
06/11/2023

"हार्दा पनि र जित्दा पनि दर्शकहरुले यस्तै सपोर्ट गरिदिनुहोला" - Rohit Paudel, Captain

भूकम्पपीडितको सहयोगार्थ नवलपुरमा रक्तदान
06/11/2023

भूकम्पपीडितको सहयोगार्थ नवलपुरमा रक्तदान

जाजरकोटमा भूकम्पबाट मृत्युभएकाहरुलाई नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कारका लागि लगिँदै । तस्वीर : रासस
05/11/2023

जाजरकोटमा भूकम्पबाट मृत्युभएकाहरुलाई नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कारका लागि लगिँदै । तस्वीर : रासस

सुपरओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि
05/11/2023

सुपरओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

Just In: Final Match of Nepal with Oman goes to Super Over.Pic.
05/11/2023

Just In: Final Match of Nepal with Oman goes to Super Over.

Pic.

05/11/2023

नेपालले लियो तेस्रो विकेट

05/11/2023

१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब...

कीर्तिपुरमा क्रिकेट उत्सव (तस्वीरहरू)
05/11/2023

कीर्तिपुरमा क्रिकेट उत्सव (तस्वीरहरू)

जाजरकोट भूकम्प पीडितलाई कसले कति सहयोग गर्ने ?आजको गोरखापत्रमा प्रकाशित समाचारबाट
05/11/2023

जाजरकोट भूकम्प पीडितलाई कसले कति सहयोग गर्ने ?
आजको गोरखापत्रमा प्रकाशित समाचारबाट

कात्तिक १९ गते आईताबार हेर्नुहोस राशिफल
04/11/2023

कात्तिक १९ गते आईताबार हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेष राशि भएकाहरूका आज व्यापार व्यवसायमा लगानी गर्नका लागि उचित समय छैन। आर्थिक व्.....

पोखरा १५ स्थित सेती खोँचमा खसेका युवकको उद्धार गरिँदै । २ घण्टाको प्रयासपछि भर्खरैमात्र उनको उद्धार भएको छ । थप समाचार क...
04/11/2023

पोखरा १५ स्थित सेती खोँचमा खसेका युवकको उद्धार गरिँदै । २ घण्टाको प्रयासपछि भर्खरैमात्र उनको उद्धार भएको छ ।
थप समाचार केही बेरमा,

04/11/2023
नेकपा एमालेले भुकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने भएको छ । 😮
04/11/2023

नेकपा एमालेले भुकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने भएको छ । 😮

04/11/2023

कावासोती न्युज २०८० कात्तिक १८ गते १९:०३ १८ कात्तिक, काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड र....

https://kawasotinews.com/?p=2824
04/11/2023

https://kawasotinews.com/?p=2824

नवलपुर, कात्तिक १८ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना...

04/11/2023

कावासोती न्युज Advertisement नवलपुर, कात्तिक १८ । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले शुक्रबार रातिको विनाशकारी .......

https://kawasotinews.com/?p=2819
04/11/2023

https://kawasotinews.com/?p=2819

कात्तिक १८ गते १६:४३ १८ कात्तिक, काठमाडौं । काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) जान प्रभा...

Address


Website

Alerts

Be the first to know and let us send you an email when Kawasoti News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kawasoti News:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share