West Pendam Task Force

  • Home
  • West Pendam Task Force

West Pendam Task Force Constituency Level Covid19 Action Task Force will monitor and help the Covid Positive Patients of entire West Pendam Constituency.
(1)

Congratulations to all
26/02/2024

Congratulations to all

26/02/2024 || WEST PENDAM || JOINING UPDATE.  : Rangpo Majhigoan youths quit the SDF party and officially joined the rul...
26/02/2024

26/02/2024 || WEST PENDAM || JOINING UPDATE. : Rangpo Majhigoan youths quit the SDF party and officially joined the ruling front party SKM this evening at Sawney Residence.

They were warmly welcomed by Hon'ble Minister UDD and Food and Civil Supplies Department, Government of Sikkim Shri. L B Das, along with West Pendam Panchayat President, Mrs. Kuşum Tamang, Counselor, Mr Pinku Kumar, Singlebong Ward Panchayat, Ms. Rekha Rai, and party dignitaries.
They assured to support the SKM party in the upcoming general election in 2024.
#एसकेएम_सरकार_बोलेर_मात्र_होइन_तर_काम_गरेर_देखाउने_सरकार_हो #गोले_छ_त_सम्भव_छ #हाम्रो_भरोसा_पी_एस_गोले

26/02/2024
आज तारीख २५ फरवरी वेस्ट पाण्डाम सम्स्ठी अन्तर्गत कुमरेक वार्ड मा नयाँ वार्ड स्तरीय समिति को गठन गर्न सि एल सी प्रेसिडेन्...
25/02/2024

आज तारीख २५ फरवरी वेस्ट पाण्डाम सम्स्ठी अन्तर्गत कुमरेक वार्ड मा नयाँ वार्ड स्तरीय समिति को गठन गर्न सि एल सी प्रेसिडेन्ट हरी दंगाल को अगुवाइमा एक कार्यक्रम सम्पन्न भयो। उक्त सभामा केन्द्रीय कार्यकारिणी सदस्य एवं वार्ड का कर्मठ कार्यकर्ता हरु को पनि उपस्थिति रहेका थिए।
सम्स्ठी स्तरीय कमेटी का अधक्ष्य हरी दंगाल ले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको निती नियम सिदान्त र वार्ड लेवल कमिटी को पार्टी मा विषेशता र उनीहरूको रणनीति बिषयमा प्रस्ट रूपमा वर्णन गर्नुभयो।
सम्पुर्ण कार्यकर्ता र नवगठित समितिले आगामी चुनावमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी लाई क्षेत्रकै अवल नम्बर को वार्ड बनाएर पार्टी अध्यक्ष एवं उमेद्वार को शीर्ष उचो वनाउने दृढतापूर्वक काम गर्न संकल्पमा प्रस्ताव पारित गरेका छन्।

हामी मान्छे होइन टेवल ल्याम्प र पार्टी अध्यक्ष श्रीमान प्रेम सिङ तामाङ गोले ज्यू को दिशा निर्देश लाई मात्र शिरोपर गरेर पार्टीको एक कुसल वार्ड कार्यकारिणी सदस्य को भुमिकामा निर्वाह गर्ने वचन दिएका छन्।
आजको वार्ड स्तरीय समितिमा जुर्नु भएकाहरुको नामावली यसप्रकार रहेको छ।
1) अध्यक्ष श्री विकास प्रधान
2) उप अध्यक्ष श्री साङ्गे तामाङ
3) महासचिव श्री खेम कुमार प्रधान
4) सचिव श्री संजिब प्रधान
5) कोषाध्यक्ष श्री सालिग्राम आचार्य
6)प्रचार प्रसार श्री श्याम संकर
7)सल्लाहकार श्रीमती सलिका आचार्य, श्री तेज बहादुर कार्की, श्री डिके णुजेल, श्री तेज बहादुर रहेका छन।

एसकेएम पार्टीको साङ्गठिक जनसभा सोरेङ जिल्लाको सालघारी जुम समष्टिमा सम्पन्न !पार्टीका किसान मोर्चा प्रभारी तथा मन्त्री लो...
16/02/2024

एसकेएम पार्टीको साङ्गठिक जनसभा सोरेङ जिल्लाको सालघारी जुम समष्टिमा सम्पन्न !
पार्टीका किसान मोर्चा प्रभारी तथा मन्त्री लोकनाथ शर्मा थिए कार्यक्रमका मुख्य अतिथि !!

सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको दिशा निर्देशनमा राज्यव्यापी समष्टि स्तरीय सांगठनिक एवं जनसभा राज्यभरि युद्धस्तरमा सम्पन्न भइरहेको छ। यसै क्रममा आज सालघारी जुम समष्टि स्तरीय सांगठनिक जनसभा पिपलेमा सम्पन्न भयो। मन्त्री एवं पार्टीका किसान प्रकोष्ठ उपाध्यक्ष प्रभारी लोकनाथ शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सभामा क्षेत्र विधायक सुनिता गजमेर साथै साङ्गठनिक मुख्यश्रोत वक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, पार्टी प्रवक्ता युगेन तामाङ, सोसियल मिडिया उपाध्यक्ष प्रभारी नवराज गुरुङ, जिल्ला उपाध्यक्ष चन्द्रबिर शशंकर, उपाध्यक्ष प्रभारी सोरेङ गेजिङ आरबी सुब्बा , गेजिङ सोरेङ जिल्ला संगठन समन्वयक खुसेन्द्र शर्मा, सोरेङ जिल्ला उपाध्यक्ष प्रभारी डीबी गुरुङ, महासचिव हरिनारायण सुबेदी, गेजिङ जिल्ला महासचिव प्रभारी सुदेश सुब्बा, एसकेएम सोरेङ जिल्ला अध्यक्ष किरण गुरुङ , नारी संयोजक लुइस् मोक्तान, साङ्गठनिक महासचिव कर्मा सुब्बा, दक्षिण पश्चिम जिल्ला उपाध्यक्ष शेरहाङ लिम्बू, पूर्व मन्त्री एके घतानी पूर्व विधायक दिपक गुरुङ, चन्द्रमाया सुब्बा, डाडुल भोटिया, डीएन शेर्पा, विभिन्न बोर्ड र संस्थाका सल्लाहकार अध्यक्षगण, जिल्ला र ग्राम पञ्चायतगण, समष्टि अध्यक्ष खगेन्द्र राई, क्षेत्र स्तरीय नारी संयोजक मिना राई, महेश छेत्री, पार्टीका वरिष्ठ पदाधिकारीहरू साथै सालघारी जुम समष्टिका आम जनताको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक सचिव जेकब खालिङले सालघारी जुम समष्टिका जनताले 2019 मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको उम्मेदवारलाई जिताएर सरकार बनाउन सहयोग गरेका छन् अब यो क्षेत्रले अझ धेरै बहुमतमा सरकार बनाउन तयार भइसकेको छ। यो क्षेत्रलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले धेरै माया गर्नुभएको छ। क्षेत्रका जनतालाई दिल खोलेर सहयोग गर्नुभएको छ। चार चार दिनसम्म मुख्यमन्त्री तामाङले यहाँ बसेर जनताको समस्या सुन्दै ती समस्यालाई समाधान गर्ने कार्य गर्नु भयो। अहिले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सुनौलो सिक्किम, समृद्ध सिक्किमको परिकल्पना लिएर गोले छ त सम्भव छको नारासहित 2024 मा सोलिड एसकेएमको उद्देश्य लिएर अघि बढिरहेको छ। यो उद्देश्यलाई सफल बनाउन यो क्षेत्रले कम्मर कसेर अघि आउनुपर्छ, खालिङले भने। छ महिनाको तयारी पछि विपक्षी पार्टीले हिज माखामा सभा गर्यो तर त्यस्तो सभा चिचिनकोटेको गाड जस्तो सावित भएको उनले बताए। त्यस्तो सभा पार्टी अध्यक्ष कारावासमा हुँदा दिनमा दसदसवटा गाउँमा गर्ने गरेको उनले बताए। विपक्षीको यो सभा खोदा पहाड निकला चुहा रहेको पनि उनले बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकारले गरेको कामबाट प्रभावित बनेर हरेक सभामा स्वेच्छामा लाखौं संख्यामा जनताको उपस्थितिले 2024 मा फेरि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आउने निश्चित रहेको किटान गरे। सिक्किम सरकारले बाहिरका भोटर ल्याएर, बढाएर सरकारमा फेरि आउने कार्य गर्दैछ भनेर भन्छ भने प्रमाण सहित अघि आउनुपर्ने उनले चुनौती दिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि, मन्त्री लोकनाथ शर्माले जनताले 2019 मा चुनावको माध्यमबाट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्षलाई सत्ता हस्तान्तरण गरेपछि उनले प्रशासनिक क्षेत्रमा विश्वमानै रेकर्ड बनाउनुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले हरेक तप्काका जनताका निम्ति मन बाटै काम गर्नुभएको छ। मुख्यमन्त्री तामाङले कृषक, मजदुर, कर्मचारी, बेरोजगारी, विद्यार्थी लगायत सबैका लागि काम गर्नु भएको छ। पार्टी अध्यक्ष कारावासमा सिक्किमे जनताको निम्ति बसेर निस्कँदा हजारौंको संख्यामा स्वागत जनाउनेहरू थिए। कारावासबाट बाहिर निस्कँदा स्वागत जनाएको विश्वको इतिहास हो। अहोरात्र दिनरात जनताको गुनासो सुन्ने विश्वमा नै प्रथम नेता मुख्यमन्त्री प्रेमसिंह तामाङ रहेका बताउँदै सरकारी कर्मचारीका पक्षमा एसकेएम पार्टीको सरकारले सुनौलो अवसर ल्याएको भन्दै सीपीएफ-लाई जीपीएफ-मा परिणत गरिएको अनि अस्थायी कर्मचारीहरुलाई चार सालमा रेगुलर बनाउने निर्णय लिएको र यसैले टेबल ल्याम्पमा भोट् हाल्नुपर्छ भन्ने विचार राखे। गोबर सोर्नेको नानी डाक्टर बनिँदै छ, आमाहरूले सम्मान पाएका छन्, प्रोबेसनरी शिक्षकहरूलाई स्थायी गरेर सम्मान दिने सरकार एसकेएम पार्टीको सरकार हो, खेती किसान इत्यादिका लागि योजनाका कुरा छन् यसैले टेबल ल्याम्पमा भोट् हाल्नुपर्छ, यसैकारण हामीलाई पीएस गोले चाहिन्छ, मन्त्री शर्माले भने। उनले 2024 को चुनावमा सालघारी जुम समष्टिले अत्याधिक मार्जिनमा मत् प्राप्त गरेर विजय हासिल गर्ने दावी गरे। उनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि यसको चिन्ह टेबल ल्याम्प सिक्किम र सिक्किमेली जनताको भविष्य हो भन्दै यो सरकार फेरि बनाऔँ भन्ने उत्साह जाहेर गर्दै अब उसो पार्टीकार्यकर्ता, पञ्चायत, जिल्ला पञ्चायत सबै लागेर वार्ड वार्डमा काम गर्नुपर्ने सुझाव राखे। कार्यक्रमलाई क्षेत्र विधायक सुनिता गजमेर, पूर्व मन्त्री आरबी सुब्बा, पूर्व विधायक चन्द्र माया सुब्बा, नवराज गुरुङ साथै अन्यले पनि सम्बोधन गरेका थिए।

The Hon'ble Minister, Sir, LB Das, met with the youngsters from Singlebong-Bhageykhola under the 18-West Pendam Constitu...
11/02/2024

The Hon'ble Minister, Sir, LB Das, met with the youngsters from Singlebong-Bhageykhola under the 18-West Pendam Constituency at Sawney Residence. Had a fruitful meeting with them, and he assured that all the possible help would be provided as soon as possible.
11/02/2024

CM Golay wins government employees’ “Bharosa” with the historic announcement of their regularisation and the restoration...
10/02/2024

CM Golay wins government employees’ “Bharosa” with the historic announcement of their regularisation and the restoration of Old Pension Scheme

In a historic move that promises to reshape the political and socio-economic fabric of Sikkim, Hon’ble Chief Minister Golay has ushered in a new era of possibility with groundbreaking reforms aimed at regularising temporary employees thereby restoring faith in governance.

Under the leadership of CM Golay, Sikkim is experiencing a renaissance marked by unprecedented reforms aimed at fulfilling the long-standing promises and addressing the aspirations of its people. The recent announcement regarding the regularisation of temporary employees employed in various departments and the restoration of the Old Pension Scheme for State Government Employees appointed after April 1, 2006, stand as testament to the government's unwavering commitment to the welfare of its citizens.

"For too long, unfulfilled political promises have eroded trust and weakened the spirit of democracy in Sikkim," remarked CM Golay. "With these landmark reforms, we are not only fulfilling our obligations but also restoring the faith of the people in their government."

The significance of these reforms cannot be overstated. They not only rectify the past injustices but also pave the way for a more equitable and inclusive society. By addressing long-standing grievances and prioritising the needs of the people, the SKM government is setting a new standard for governance in the region.

Furthermore, the government's proactive approach in addressing the challenges inherited from previous administrations underscores its commitment to accountability and transparency. The swift action taken to rectify the past wrongs and prioritise the welfare of the citizens sends a clear message that the era of complacency and inaction is over.

As Sikkim embraces these transformative reforms, it sets an example for the entire nation. By prioritising the needs of its people and demonstrating strong political will, Sikkim is poised to emerge as a beacon of progress and prosperity in the region. The journey towards a brighter future has only just begun, and CM Golay's administration remains steadfast in its commitment to delivering tangible results for the people of Sikkim. With these landmark reforms, the state is on a trajectory of growth and development, guided by the principles of equity, justice, and opportunity for all.

During the historic State -Level Temporary Employees Convention at Rangpo, Chief Minister Prem Singh Tamang-Golay also announced several other significant reforms. Firstly, the honorarium for MG-NREGA barefoot engineers will see a substantial increase from Rs 7000 to Rs 10,000, demonstrating the government's commitment to recognizing and rewarding the contributions of these workers. Additionally, the state government has introduced three new posts within the Department of Forest and Environment, including Office Assistant, Data Entry Operator, and Office Attendant, aimed at enhancing administrative efficiency and service delivery. Moreover, in a move to acknowledge the contributions of land donor employees, those with three years of service will now be eligible for regularisation, providing them with stability and security in their employment. Furthermore, the government has extended support to temporary employees with disabilities, ensuring that those who have served for more than two years will have their services regularised, underscoring a commitment to inclusivity and equal opportunities for all members of the workforce. These announcements reflect the government's proactive approach to addressing various challenges and ensuring the welfare and empowerment of its citizens.

Chief Minister PS Tamang is demonstrating a forward-thinking leadership by extending his efforts beyond merely facilitating government jobs. He is venturing into diverse fields and avenues, placing a strong emphasis on entrepreneurship and providing support to the art, entertainment, and fashion industries. By encouraging young minds to transform their passions into professions, he is fostering innovation and creativity within the youth population. Additionally, his commitment to implementing various skill development programs highlights his dedication to empowering young individuals with the necessary tools and abilities to contribute meaningfully to the progress of Sikkim in all spheres. Through these initiatives, Chief Minister PS Tamang is not only shaping the future of the state but also nurturing the potential of its youth to become influential leaders and change-makers.

Yougan Tamang
Spokesperson, SKM

Hon'ble Minister Sir, LB Das met with the public of the 18-West Pendam Constituency this morning at Sawney Residence.08/...
08/02/2024

Hon'ble Minister Sir, LB Das met with the public of the 18-West Pendam Constituency this morning at Sawney Residence.08/02/2024

Heartiest Welcome to all non-regular employees working under Government of Sikkim and its understanding. > Sikkim’s 1st ...
07/02/2024

Heartiest Welcome to all non-regular employees working under Government of Sikkim and its understanding.

> Sikkim’s 1st ever convention of non-regular employees.

> Major announcement to happen in favour of non-regular employees.

The general public was met by the Hon’ble Area MLA, Sir LB Das, early in the morning.
30/01/2024

The general public was met by the Hon’ble Area MLA, Sir LB Das, early in the morning.

Coordination meet for forthcoming 12th Foundation Day 2024 of SKM party in the presence of Hon’ble area MLA, Sir LB Das ...
29/01/2024

Coordination meet for forthcoming 12th Foundation Day 2024 of SKM party in the presence of Hon’ble area MLA, Sir LB Das at Rangpo.

29/01/2024

Final Ahead....✨️⚽️West Pendam Constituency reached to the Final of State Level Inter Constituency Football Tournament 2...
18/01/2024

Final Ahead....✨️⚽️
West Pendam Constituency reached to the Final of State Level Inter Constituency Football Tournament 2023-2024 on the occasion of Maghey Sakranti Celebration 2024 at Jorethang, South Sikkim.

Congratulations.

सिङ्ताम ,नाम्चि ,सोरेङमा पूर्ण सुविधा पूर्ण 300 पलङ्युक्त अस्पताल र अन्य जग्गामा स्वास्थ्य संरचना निर्माणले गऱ्यो एसकेएम...
17/01/2024

सिङ्ताम ,नाम्चि ,सोरेङमा पूर्ण सुविधा पूर्ण 300 पलङ्युक्त अस्पताल र अन्य जग्गामा स्वास्थ्य संरचना निर्माणले गऱ्यो एसकेएम सरकारको महत् परिवर्तन पुष्टि !
हरेक जिल्लामा कुनै प्रकारको असुविधा रहित स्वास्थ्य केन्द्र हुनुपर्नेमा वर्तमान मुख्यमन्त्री पीएस गोलेको जोड़ !!

भनिन्छ “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो”। अतिरिक्त, यो हाम्रो जीवनको अभिन्न पक्ष पनि हो जसले दैनिक गतिविधिमा मानिसलाई ठूलो प्रभाव पारिरहेको हुन्छ। स्वास्थ्य सेवामा पहुँच सहित हाम्रो समग्र स्वास्थ्यमा योगदान गर्ने विभिन्न कारकहरू छन्। स्वास्थ्य स्थितिलाई बिग्रिन नदिनका लागि अनेकौं उपायहरू अप्नाइएको हुने भए तापनि स्वास्थ्य लाभका लागि अस्पताल पुग्नैपर्ने हुन्छ, यसलाई आधुनिकताको प्रभावको पर्याय युग सापेक्ष चिकित्साका रूपमा पनि लिन सकिन्छ। यद्यपि, उपचार गराउन भने अस्पताल निर्माण गर्न एक प्रबल सङ्गठन वा संस्थाको अत्यावश्यक बोध हुँदछ। विश्वका विविध प्रान्तमा यसको आआफ्नै व्यवस्था र तरिका छन्। हाम्रो राज्यमा स्वास्थ्य पूर्वाधार निर्माणका लागि प्रस्तावदेखि कोष व्यवस्थापर्यन्तको जिम्मेवारीमा सरकार रहेको छ, सरकारको परिकल्पना अनुरूप स्वास्थ्य पूर्वाधार निर्माण हुन्छन् र संरचनाको आकारदेखि गुणस्तरीय पूर्वाधार जड़ानसम्मको कामकाजको जिम्मेवारी शतप्रतिशत सरकारकै ठहर्दछ।

यस्तैमा स्वास्थ्यको महत्तवलाई हृदयङ्गम गरी सिक्किमेली सर्वसाधारणले स्वस्थ जीवन बाँच्न पाउने आर्थिक, सामाजिक परिवेशको निर्माण गर्नमा यहाँको वर्तमान एसकेएम सरकारको योगदानलाई उल्लेखनीय मानिन्छ। यसअघिको राज्य सरकारले कल्पनाको रेखासम्म कोर्न नसकेका गुणस्तरीय स्वास्थ्य पूर्वाधारहरू निर्माण गर्ने योजना तय गरेर करोडौं रूपैयाँको लागतमा विभिन्न स्वास्थ्य चिकित्साका लागि पूर्वाधार एवम् वृहत् संरचना निर्माण गरी यसभित्र गुणस्तरीय चिकित्साका पूर्वाधार भित्र्याउने कार्य समेत पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गरेको छ। यसको ज्वलन्त उदाहरणहरू हुन् सिङ्ताम, नाम्ची अनि सोरेङ आदि जग्गाहरूमा निर्माणाधीन बहुपलङ्युक्त अस्पताल। सिङ्ताममा निर्माणाधीन अवस्थाबाट निर्माणसिद्ध हुन लागेको अस्पताल तीन सय पलङ्युक्त सहित गुणस्तरीय पूर्वाधार सम्पन्न रहनेछ भने यस्तै रहल अन्य नवनिर्मित अस्पतालहरू पनि सर्वसुविधा सम्पन्न हुनेछन्। यस्ता अस्पताल निर्माणको उद्देश्य सरकारले सिक्किमेली नागरिकलाई कुनै प्रकारको असुविधारहित स्वास्थ्य सुविधा प्रदान गर्ने राखेको छ। यतिमात्र होइन, स्वास्थ्य सुविधा उपलब्ध गराउन अथक र अनवरत प्रयास गरिरहेको एसकेएम सरकारले विगत चार वर्षमा राज्यको स्वास्थ्य क्षेत्रको विकास गरी जनताको स्वास्थ्य र कल्याणमा ठूलो जोड दिएको छ। सिक्किमका दुर्गम क्षेत्रसम्मका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएर स्वास्थ्य समाज निर्माण गर्नेतर्फ पनि सराहनीय प्रयासहरू भइसकेका छन्। धेरै छोटो अवधिमा सोचेगाङ स्थित एसटीएनएम अस्पतालमा चिकित्साका नयाँ पूर्वाधारहरू स्थापना गरिएको छ। यसका साथै नाम्ची र गेजिङका जिल्ला अस्पतालहरूमा हेमोडायलाइसिस् केन्द्रहरू स्थापित भए। एसटीएनएम अस्पतालमैय भाइरल अनुसन्धान र निदान प्रयोगशाला स्थापना भएको छ भने क्यान्सर हेरचाह केन्द्र सँगै अक्सिजन उत्पादन प्लान्टहरूको स्थापना सहित मोबाइल भिलेज क्लिनिक सुरु भयो र मुख्यमन्त्री स्वास्थ्य सुविधा योजना पनि ल्याइएको छ। यस अतिरिक्त, राज्य औषधि परीक्षण प्रयोगशाला (आयुष) कार्यात्मक भएको छ। साथै आयुष्मान भारत-प्रधानमन्त्री जन आरोग्य योजना लागू भयो। यसबाहेक, एकसय अधिक पीएचएससी, बीसवटा अधिक पीएचसी र केही यूपीएचसीलाई स्वास्थ्य र कल्याण केन्द्रहरूमा स्तरोन्नति गरी प्राथमिक हेरचाहमा अभूतपूर्व प्रगति भएको छ भने जिल्ला अस्पतालहरूमा विशेषज्ञ सेवा विस्तार गरी बहु चिकित्सालय एसटीएनएम अस्पतालमा न्यूरो सर्जरी र कार्डियो थोरासिक सर्जरीको समेत स्थापना गरिएको छ।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार सत्तामा आएलगत्तै अत्यन्त कम् समयमा संरचना निर्माण सहित स्तरीय चिकित्सा पूर्वाधार जड़ान गरिएको हो। तुलनात्मक दृष्टि लाउनुपर्दा पूर्व सरकारद्वारा जनताको स्वास्थ्यमा यस्ता कुनै ठूला योजना आरम्भ भएनन् र कुनै ल्याइएका परियोजनाहरू समेत पूरा नगरिएको र पछि पीएस गोले नेतृत्वको सरकार गठन भएपछि सबै अस्पतालहरूमा सुविधा विस्तार गरिएको सर्वविदित छ। यसको उदाहरण गान्तोकको सिच्छेमा अवस्थित एसटीएनएम अस्पताल पनि हो, जसलाई पूर्व सरकारले मचीसको खोल सरह छोडेको थियो र पछि एसकेएम सरकारले यहाँ पर्याप्त पूर्वाधार उपलब्ध गराएर सिक्किमेली जनताको पक्षमा समर्पित गरी चिकित्सा सेवा प्रारम्भ गऱ्यो।

यी कार्यहरूले चुनावअघि एसकेएम पार्टीद्वारा गरिएका स्वास्थ्यसम्बन्धि घोषणाहरू पनि पूरा भएको प्रष्ट हुँदछ। सरकारले ग्रामीण भेकमा पनि स्तरीय स्वास्थ्य सेवाको पहुँचमा जोड़ दिँदै तृणमूल स्तरसम्म स्वास्थ्य कर्मचारीहरू नियुक्ति गरेको छ, जसद्वारा नागरिकमा रोजगार सिर्जना हुनका साथै ग्रामीण भेकका जनताले पनि पर्याप्त स्वास्थ्य सेवा प्राप्त गर्न सकिरहेका छन्। यसले परिवर्तन सरकारले स्वास्थ्य क्षेत्रमा गरेको विकास, पूर्व सरकारद्वारा लथालिङ्ग अवस्थामा छोडिएको स्वास्थ्य क्षेत्रमा सुधार अनि सर्वसाधारण जनतालाई सुविधा सम्पन्न उपचार सेवा दिऔँ र ज्यान बचाऔँ भन्नेतर्फ जोड दिएको स्पष्ट हुँदछ। अन्ततः एसकेएम पार्टीको सरकार यथार्थमा बनाउने, सुधार्ने अनि बचाउँने हो भनी साबित भई लोकप्रिय बनेको छ।

नविन दाहाल
समन्वयक मुख्यालय
प्रचारप्रसार शाखा
सिक्किम क्रान्तिकारी मोर्चा

MAGHE SANKRANTI GREETINGS OF THE HON’BLE MINISTER, Urban Development Department, Govt of Sikkim & Food and Civil Supplie...
15/01/2024

MAGHE SANKRANTI GREETINGS OF THE HON’BLE MINISTER, Urban Development Department, Govt of Sikkim & Food and Civil Supplies.

The Hon’ble Minister, Shri L.B.Das has extended his warm greetings and best wishes to the people of Sikkim on the auspicious occasion of Maghe Sankranti.

The Hon’ble Minister in his message says Maghey Sankrant is one of the most auspicious occasions for the Hindu community. This sacred day marks the beginning of a propitious phase of nature’s transition and the wheel of time. It also marks the beginning of warmer and longer days in the run-up to the next equinox.

Maghe Sankranti or Makar Sankranti is also a tradition marking the arrival of the spring season.

The festival has a religious and spiritual significance and is celebrated in different parts of the country as per the local customs, traditions, and beliefs.

The lunar calendar of Kirat community named after their first King Yalambar is known as Yele Sambat begins from Makar Sankranti. The auspicious festival also holds special significance for the Limboo, Rai, and Sunuwars communities as it marks their new year, known as Yele Tangbe, Yele D**g of Rais and Yele Thoche respectively which commences from Maghe Sankranti.

However the Limboo community celebrates the festival as “KOK FUNG TSONGNAM” termed as the welcoming of the God of prosperity and driving away the devil famine from the region.

KOK FUNG in Limboo language means the blossoming of Magnolia and Rhododendron.

The festival is also celebrated for bringing together marriage aspirants through “Dhan dance” and other cultural activities.

In Sikkim, Maghe Melas are held all over the State as an integral part of the festivities. The most popular Maghe Mela is held at Jorethang under Namchi Jorethang attracting a huge number of people and tourists.

In his message to the people of Sikkim, the Hon’ble Minister has wished for happiness, good health and a renewed sense of purpose and commitment and to celebrate the festival with mutual respect and harmony.
15/01/2024

Hon’ble Minister, Cum Area MLA, Sir LB Das, with former government employees from 18-West Pendam Constituency.          ...
08/01/2024

Hon’ble Minister, Cum Area MLA, Sir LB Das, with former government employees from 18-West Pendam Constituency.

08/01/2024

यस्ता राजनीतिक खेताला वन्द गर पवन चाम्लिङ तिमी।

Chief Minister inaugurates AC Bus dedicated to IRBn Jawans New Delhi, Jan 5 (IPR): Chief Minister Mr Prem Singh Tamang c...
05/01/2024

Chief Minister inaugurates AC Bus dedicated to IRBn Jawans

New Delhi, Jan 5 (IPR): Chief Minister Mr Prem Singh Tamang ceremoniously inaugurated a 49+1 seater Ashok-Leyland AC bus dedicated to the jawans of the 1st IRBn (India Reserve Battalion) in New Delhi today.

The Chief Minister expressed that this crucial initiative addresses a longstanding demand, aiming to elevate the comfort and mobility of our courageous armed forces.

सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको अध्यक्षतामा मिन्तोगाङमा एसकेएम विधायक दलको बैठक सम्पन्न !! सम्माननीय मुख्य...
03/01/2024

सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको अध्यक्षतामा मिन्तोगाङमा एसकेएम विधायक दलको बैठक सम्पन्न !!

सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको अध्यक्षतामा मिन्तोगाङमा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टी विधायक दलको 19 औं संस्करणको बैठक सम्पन्न भयो। सभामा विधानसभा अध्यक्ष अरुण उप्रेती, मन्त्रीगण, विधायकहरू, मुख्यमन्त्रीका सल्लाहकार, राजनीतिक सचिव, प्रेस सचिव लगायत अन्यको उपस्थिति रहेको थियो। सभा अध्यक्ष पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाद्वारा पार्टी अध्यक्ष एवम् सम्माननीय मुख्यमन्त्रीलाई खदा अर्प गरिएपछि शुरू भएको सभामा मुख्यमन्त्रीका राजनीतिक सचि जेकब खालिङले स्वागत सम्बोधन गरेका थिए। पार्टीक सेक्रेटरी जेनरल अरुण उप्रेतीले 5 मिनटको समयभित्र आफ्ना सुझाव र गुनासो राख्नका लागि उपस्थित सदस्यहरुलाई निमन्त्रणा गरेपछि सबैले पार्टीका गतिविधिलाई सुदृढ गर्न विभिन्न सुझावहरू प्रस्तुत गरे, जसलाई पार्टी अध्यक्षले ध्यानपूर्वक सुन्नुभयो। पछि, बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् सम्माननीय मुख्यमन्त्रीले पार्टीका गतिविधिहरूमा समय दिन सबै सदस्यहरुलाई आग्रह गर्नुभयो। विधायकहरूलाई सार्वजनिक समस्याहर l

नमस्कार,Biz Talks With Abhi मा हाम्रो नयाँ विषय हुनेछ, बाख्रा पालन।सिक्किम, दार्जीलिङ र कालिम्पोङमा बाख्रा पालनमा धेरै य...
01/01/2024

नमस्कार,

Biz Talks With Abhi मा हाम्रो नयाँ विषय हुनेछ, बाख्रा पालन।

सिक्किम, दार्जीलिङ र कालिम्पोङमा बाख्रा पालनमा धेरै युवा साथीहरुले चाँसो लिन्छन।

तर project कसरी बनाउने,कति बाख्रा देखि थाल्ने, कति स्वयंको रकम हाल्ने, कति बैंकबाट लोन लिने, कसरी तिर्नेर कसरी सरकारी subsidy को फायदा उठाने tips र idea दिनको लागि हाम्रो सबै कृषक दाजु भाई दिदी बहिनीलाई Video हेर्ने निवेदन गर्दछु ।

कृपया यो संदेश सबै माझ share गरिदिने निवेदन गर्दैछु।

Live: 02/01/2024
Time: 1pm

Link: https://youtube.com/live/cCLhkOmdqhs?feature=share
Abhimanyu Dhakal

✅Call/Whatsapp: Devesh: +91 63770 56812 Sewandeep: +91 96473 63344✅Join our Whatsapp community: https://chat.whatsapp.com/FxdGFczuJeX4L8dac8234q✅Follow us on...

>>>New Year Greetings
01/01/2024

>>>New Year Greetings

🙏🏻🩵🙏🏻
29/12/2023

🙏🏻🩵🙏🏻

Address


Website

Alerts

Be the first to know and let us send you an email when West Pendam Task Force posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share