Hamro Achham Update

  • Home
  • Hamro Achham Update

Hamro Achham Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Achham Update, News & Media Website, .

31/01/2024

नमन आमालाइ❤️🙏
गाउँघरको चिनारी नै यहि हो।।

#शुभ_रात्रि 😍

31/01/2024

तस्करको क्विन्टल सुन देख्दैनन, निमुखा गरिबको एक बोरा चामल लुट्छन।😥

30/01/2024

विडम्बना😥
बिद्यार्थीले कलम बोक्ने उमेरमा दलका कार्यकर्ताले पार्टीको झण्डा हातमा थमाइ दिन्छन।

सन्दर्भ: अछाम

ढकारी गाउपालिका अध्यक्ष ज्यु ले आज एउटा अन्तर्वार्तामा भन्नुभएछ कि रोड नपुगेको ठाउँमा मैले एम्बुलेन्स बाड्न मिल्छ त ? भन...
18/12/2023

ढकारी गाउपालिका अध्यक्ष ज्यु ले आज एउटा अन्तर्वार्तामा भन्नुभएछ कि रोड नपुगेको ठाउँमा मैले एम्बुलेन्स बाड्न मिल्छ त ? भनेर गाउपालिका अध्यक्ष ज्यु पहिला तल तस्बिरमा देखिएको एम्बुलेन्सलाई बनाएर रोड पुगेको ठाउँमा बिरामी बोक्नलाइ त त्यो काममा ल्याउनुस , ६/७ महिना भन्दा बढी भैसक्दा पनि त्यो काममा ल्याउन नसक्ने अनि अरु कुराबाट बच्न खोज्नु त भएननी है !

अनि तपाइले के के काम गर्नुभयो भन्दा हरेक दिन , बार मैले गर्भवती महिलालाइ मासिक १००० पोषण भत्ता दिने गरेको छु , मात्रै भन्ने कि ? अरु पनि केही गर्ने ।
आशा अझै छ।🙏

09/07/2023

#अछाम_मंगलसेन_अनि_दरबार🤗
#शुभबिहानी🙏

Hamro Achham Update

08/07/2023

अछाम जिल्ला पञ्चयातको सभापति हुँदा २०२४ चैत २४ गते अछामी जनताको सहयोगमा अछाममा १ सय १५ किलोमिटर सडक निर्माण गरि रसियान जीप सदरमुकाममा पुर्याउने पहिलो व्यक्ति ,समाजसेवि, विकासप्रेमि अछामको सडक निमार्णका अभियान्ता स्वर्गीय हरिप्रसाद भण्डारी हुन् स्वर्गीय नेता भण्डारीले अछाममा गाडी पुर्याएको ५४ वर्ष पुरा भयो तर पनि यो सडक बन्न सकेन । स्वर्गीय नेता भण्डारीको अछाम निर्माणमा आफ्नो उर्जावान समयको लगानी ,मेहनतको आज कदर र सम्मान नहुनु दु:खद कुरा हो ।
©Susil bhandari

Hamro Achham Update

दुबै जना मेयर साहेबलाई हार्दिक बधाई!👏१. हर्क साम्पाङ - गिनीज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकोमा!❤️२. बालेन शाह - ...
02/07/2023

दुबै जना मेयर साहेबलाई हार्दिक बधाई!👏
१. हर्क साम्पाङ - गिनीज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकोमा!❤️
२. बालेन शाह - विश्वका प्रमूख महानगरका मेयर एशोसियसनको बोर्ड सदस्यमा नियुक्त हुनुभएकोमा!❤️अझै राम्रो गर्दै जानुहोला एक दिन यो देशको बागडोर तपाईंहरुको हातमा पुगेको हेर्ने हामी जनताहरुको चाहना छ!परिवर्तन हाम्रै पालोमा छ!❤️🙏

हाम्रा वडा अध्यक्ष , गाउँपालिका अध्यक्ष , साँसद ज्युहरु चिल्ला सुट्बुट कसेर हिड्छन , उता धरानका मेयर Harka Sampang ज्यु ...
01/07/2023

हाम्रा वडा अध्यक्ष , गाउँपालिका अध्यक्ष , साँसद ज्युहरु चिल्ला सुट्बुट कसेर हिड्छन , उता धरानका मेयर Harka Sampang ज्यु खेतको हिलोमा जोत्दै गरेको हलि झै ! ❤️🙏

30/06/2023

आज तपाइहरुले एमाले,काङ्ग्रेस,माओबादी,रास्वपा,राप्रपाका नेताहरुले रोपाइका नाटक हेर्नुभयो कि नाइ ?

किसानको खेतमा धान रोप्न गएको कि पाको झण्डा मा. Gokul Baskota ज्यु?
30/06/2023

किसानको खेतमा धान रोप्न गएको कि पाको झण्डा मा. Gokul Baskota ज्यु?

आज असार १५ धान दिवसको शुभकामना ❣️ िसान🙏Hamro Achham Update
30/06/2023

आज असार १५ धान दिवसको शुभकामना ❣️
िसान🙏

Hamro Achham Update

बाजुरामा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।© Hamro Achham Update
29/06/2023

बाजुरामा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
©

Hamro Achham Update

 #अछामको_ढकारी_गाउँपालिकामा निर्माणाधीन १५ सैयाकाे अस्पताल ।❤️© Hamro Achham Update
29/06/2023

#अछामको_ढकारी_गाउँपालिकामा निर्माणाधीन १५ सैयाकाे अस्पताल ।❤️
©

Hamro Achham Update

29/06/2023

काम गर्नलाइ मन्त्री,प्रधानमन्त्री हुन जरुरी नै रहेनछ नि!

नभए ,
B***n , Harka Sampang , Gopi Hamal ज्यु हरुको काम हेरौ।।🙏

ललिता निवास प्रकरण: पक्राउ गरेको मिन बहादुर गुरुङ सहित अन्यलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिएको छ ।Hamro Achh...
28/06/2023

ललिता निवास प्रकरण: पक्राउ गरेको मिन बहादुर गुरुङ सहित अन्यलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिएको छ ।

Hamro Achham Update

हो त नि , है !कस्तो गर्मी , उफ्फ 😎
28/06/2023

हो त नि , है !
कस्तो गर्मी , उफ्फ 😎

सहकारीबारे गुनासो बढेपछि: काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत त...
28/06/2023

सहकारीबारे गुनासो बढेपछि: काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु समयमा नै पेस नगरेको पाइएकाले ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

Hamro Achham Update

 #शुभबिहानी🙏 #सुन्दर_अछाम_मंगलसेन_दरबार😍© Hamro Achham Update
28/06/2023

#शुभबिहानी🙏
#सुन्दर_अछाम_मंगलसेन_दरबार😍
©

Hamro Achham Update

27/06/2023

अदालतले चाहिँ भारतलाइ नेपालको संस्कृति माथि अपमान गर्न पाउने अधिकार दिएको रहेछ त!

भारत सङ्ग लम्पसार पर्ने अदालत मुर्दावाद!

Sad News: नेपालबाट कोरिया आएको दुई महीना मात्र भएको झापा विर्तामोडको छत्र बस्नेत छन्लाफोक्दो 광주 को घाना कम्पनीमा कार्यरत...
27/06/2023

Sad News: नेपालबाट कोरिया आएको दुई महीना मात्र भएको झापा विर्तामोडको छत्र बस्नेत छन्लाफोक्दो 광주 को घाना कम्पनीमा कार्यरत रहेको र हिजो विहान कामममा जादा कम्पनीले कम गर्न नदिएर नेपाल पठाइ दिने भनेर गाली गरेर रूम फ़र्काएको आज विहान कामममा नजादा रूममा आएर हर्दा सुसाइड गरेको अवस्थामा भेटीएको नेपाल एम बेसी Embassy सियोल लाई उदृध गर्दै उनका मामा भक्त मनोक्रान्ती ले जानकारी दिएका छन।हिजो र आज मात्रै गरेर कोरियामा २ जनाले ज्यान गुमाएका छन।हिजो हृदयघातका कारण सुर्खेतका एक यूवाले ज्यान गुमाएको भोलीपल्ट आज अर्का यूवाले आत्महत्या गरेका हुन।

हार्दिक श्रद्धान्जली😥

त्रिभुवन विमानस्थलमा एक जना यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने
27/06/2023

त्रिभुवन विमानस्थलमा एक जना यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने

आहा😘परेवा जोडी🙏
25/06/2023

आहा😘
परेवा जोडी🙏

25/06/2023

५३ सांसद (७ मन्त्री ३ राज्यमन्त्री) धानेको
सुदुरपश्चिम प्रदेशको बजेट - २९ अर्ब २६ करोड
काठमांडौ महानगरको बजेट - २५ अर्ब ५४ करोड

16/06/2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

Accident Update: प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ ।लु १ च ६३४५ न...
12/06/2023

Accident Update: प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ ।
लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ्।

Video Link: https://fb.watch/l6Krdabvxr/?mibextid=v7YzmG

Hamro Achham Update

अछाममा वृद्ध भत्ता लिन गएकि एक जना महिला मृत अवस्थामा भेटिएकी छन्।😥अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर -६ ता...
09/06/2023

अछाममा वृद्ध भत्ता लिन गएकि एक जना महिला मृत अवस्थामा भेटिएकी छन्।😥

अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर -६ ताेली कि अन्दाजी ६१ बर्सिया काैशील्ला देवी रावल विनायक र कालिकास्थानकाे सिमाना नजिकै शुक्रवार मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
हार्दिक श्रद्धाञ्जली😥

Hamro Achham Update

 #ढकारी_गडिखाले_देखि_बुडासैन_खेल_मैदान_हुँदै_ढक्नेटा_बजार_सम्मको_तस्बिर😍 #शुभबिहानी🙏Hamro Achham Update
09/06/2023

#ढकारी_गडिखाले_देखि_बुडासैन_खेल_मैदान_हुँदै_ढक्नेटा_बजार_सम्मको_तस्बिर😍
#शुभबिहानी🙏

Hamro Achham Update

07/06/2023

मा.Rabi Lamichhane दाइ तपाइलाइ जनताले दुई दुई पटक भारी मतले जिताएको त्यही संसदमा गएर भैसी,राङ्गा जस्ता कुरामा अड्किन,केपि ओलि जस्तै उखान सुनाउन,गफाडी बनाउन चुनेका होइन्न,हरेक दिन यस्तै सुन्ने,बैठकमा अवरोध गर्ने भए तपाईं र पुरानोमा केही फरक रहेन।
संसद भवनमा गएर प्रधानमन्त्री ज्यु भनेर ठूलो स्वरले बोले पनि त्यही सुनिने हो सानो नरम स्वरले बोले पनि त्यही सुनिने हो।त्यसैले उहीँ पुरानो जस्तो आवेगमा आएर होइन शान्त भएर जनताका मुद्दा उठाउ र उठाउनुपर्ने धेरै कुराहरु छन।
अझै पनि केही आशा छ।🙏

प्रथम खप्तड अन्तराष्ट्रीय आध्यात्मिक  सम्मेलन २०८० ' सम्माननीय प्रधानमन्त्री ज्युको प्रमुख आथित्यता , प्रसिध्द योगगुरु ब...
07/06/2023

प्रथम खप्तड अन्तराष्ट्रीय आध्यात्मिक सम्मेलन २०८० ' सम्माननीय प्रधानमन्त्री ज्युको प्रमुख आथित्यता , प्रसिध्द योगगुरु बाबा रामदेब महाराज ज्यु र आयुर्बेद सिरोमणी आचार्य श्री बालकृष्ण महाराज ज्युको बिशेष उपस्थितिमा भब्यरुपमा उद्घाटन !!
फोटो साभार : सामाजिक संजाल

Hamro Achham Update

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro Achham Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share