Suman gaming

Suman gaming new start game

04/06/2021

MINILAND CUTE KID’S PHOTO CONTEST 😍

Name : SAFAL DAHAL
Class: THREE

👉 Share with your family & friends for more votes.

1) यस प्रतियोगितामा भाग लिनको लागि तपाईंको बच्चाको 🙂 फोटो र नाम सहित मेसेजमा पठाउनुहोला |

2) यस प्रतियोगितामा कक्षा नर्सरी देखि कक्षा 5 सम्मका भाइबहिनीहरुले भाग लिन पाउनुहुनेछ |

3) यस प्रतियोगितामा प्रथम हुनको लागि आफ्नो बच्चाको फोटो धेरै भन्दा धेरै Share गरि फोटोमा Like बढाउनुहोला |
1 Share को 5 points र 1 like को 2 points हुनेछ |

4) कुनै फोटोमा Auto like को प्रयोग गरी like बढाएको थाहा भएमा उक्त फोटोलाई प्रतियोगितामा समावेश गरिनेछैन |

* साथै विद्यालयको page अनिवार्य Like गरेको हुनुपर्ने छ |

4) बच्चाको मूल फोटो मा आएको Like को आधारमा बिजेता घोषित गरिनेछ |

✅ बिजेताको नाम र फोटो मिति 2078/02/31 गतेका दिन हाम्रो page मा Post गरिनेछ |

नोट : मिति 2078/02/30 गते बेलुका 8:00 PM ⏰ सम्म आएको Like लाई मात्र मान्यता दिइनेछ

Address


Website

Alerts

Be the first to know and let us send you an email when Suman gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share