Rabi Nekita Fan Club

  • Home
  • Rabi Nekita Fan Club

Rabi Nekita Fan Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabi Nekita Fan Club, Media/News Company, .

06/08/2022

कति हाँस्नु 🤣🤣🤣

06/08/2022

अँगालो हजुरको मेरो मन्दिर हो 🥰🥰🥰

🥰
17/06/2021

🥰

❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤कुनै बेला रेडियोमा एउटा गित असाध्यै धेरै बज्थ्यो। बिहानै, दिउसो, साझ, राति ..जति बेलापनि त्...
17/05/2021

❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कुनै बेला रेडियोमा एउटा गित असाध्यै धेरै बज्थ्यो। बिहानै, दिउसो, साझ, राति ..जति बेलापनि त्यही गित बज्थ्यो। धेरै बजेर होला, गितको शब्द शब्द मात्र होइन इन्स्ट्रुमेन्ट्को पिस पिस कण्ठ थियो,वाक्क लाग्थ्यो। पछि आफै रेडियोमा काम गर्दा अरुको पनि फर्माइस आउथ्यो तर त्यो गित बजाउनै मन लाग्दैनथ्यो। आज आएर सोच्छु, मैले त्यतिबेला त्यो गित सुनेको मात्रै रहेछु, बुझेको रहेनछु। प्रिय निकिता, Nekita Poudel Lamichhane तिमिले दिएको माया र हौसलाका कारण आज म जीवनको एउटा यस्तो मोडमा आइपुगेको छु कि म त्यो गित बुझ्न मात्रै होइन महशुस गर्न समेत सक्दछु र यस्तो लाग्छ लेख्नेले तिमीलाई र मलाइ नै भनेर लेखे जस्तो..
"एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा...."
भुमरीमा परेको जिन्दगीलाई सम्हालेर संसार भरिकै खुशी दिने मेरी जीवनसाथीलाई .. हाम्रो सुखद दाम्पत्य जीवनका लागि आशीर्वाद प्रदान गरिदिनु होला।

कसलाई ठूलो मान्नु DV परि अमेरिका जाने लाई ,अस्ट्रेलिया PR पाई बस्नेलाई ,तर यहाँ आमा बाउ पाल्न गरिब छोरो नै चाहिन्छ रे भन...
16/05/2021

कसलाई ठूलो मान्नु DV परि अमेरिका जाने लाई ,अस्ट्रेलिया PR पाई बस्नेलाई ,तर यहाँ आमा बाउ पाल्न गरिब छोरो नै चाहिन्छ रे भन्ने उखान छ| आज देश लाई आवश्यकता पर्दा को धनि रै छ हेर्नू भो नि!!
खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई ५६० थानअक्सिजन सिलिन्डर पठाएका छन्।सम्मान गर्न सिकौ।

कारमा चढेर हिडे पनि आफ्नै जहाज किनेर चढे पनि अन्तीम सवारी साधन भनेको यहि नै हो त्यसैले धनको घमण्ड नगर्दा हुन्छ 🙏😷
16/05/2021

कारमा चढेर हिडे पनि आफ्नै जहाज किनेर चढे पनि अन्तीम सवारी साधन भनेको यहि नै हो त्यसैले धनको घमण्ड नगर्दा हुन्छ 🙏😷

 #काममा_कुरा
10/05/2021

#काममा_कुरा

अहिले मलाई गरीब नभन 🙏मलाई सुरक्षित हुनु छ 😷😷😷
10/05/2021

अहिले मलाई गरीब नभन 🙏
मलाई सुरक्षित हुनु छ 😷😷😷

❤🧡💚💛💜🤎🖤💙❤
23/04/2021

❤🧡💚💛💜🤎🖤💙❤

He is Sirish Dangi from Rolpa, currently studying and staying at Pokhara. He has this unique talent of Balancing where h...
23/04/2021

He is Sirish Dangi from Rolpa, currently studying and staying at Pokhara. He has this unique talent of Balancing where he uses normal life things in balancing and getting popular♥️

Detail about New Dharahara:तीन तले अन्डरग्राउण्ड पार्किङ सहितको नयाँ धरहरा :जुन समय भिमसेन थापाबाट धरहरा निर्माण भएको थि...
23/04/2021

Detail about New Dharahara:
तीन तले अन्डरग्राउण्ड पार्किङ सहितको नयाँ धरहरा :
जुन समय भिमसेन थापाबाट धरहरा निर्माण भएको थियो, मानिस चढ्ने टावरको अवधारणामा यसको निर्माण भएको थिएन । सरकारी सुचना दिन बिगुल बजाउनको लागि मात्र धरहरा माथि चढ्ने र काम सकेर तुरुन्तै तल आउने गरिन्थ्यो । हाल बनेको संरचना भने भूकम्प प्रतिरोधी क्षमतायुक्त मानिस चढ्नकै लागी भनेर निर्माण गरिएको छ ।
बिभिन्न भूकम्पमा परेर हरेक पटक क्षति पुगेको धरहरा सुरुमा ११ तले रहेको थियो । भात्किए पछि सोही जगमै फेरी धरहरा निर्माण हुने अनि अर्को भूकम्पमा फेरी भत्किने क्रम निरन्तर चलिरहेकोमा सुरुवातको पुरानै स्वरुपमा तर जग देखि नै आधुनिक हिसाबमा निर्माण गरिएको यस धरहराको कुल उचाई ८० मिटर रहेको छ । निर्माण सामग्री आधुनिक भएपनि भत्किएको धरहराको पुरानै गजुरलाई मर्मत गरी सुनको जलप राखेर यसमा स्थापना गरिएको छ भने पुरानै शिव लिंग पनि साबिक बमोजिम नै स्थापना गरिएको छ । बाहिरबाट हेर्दा ११ तला र भित्र २२ तला रहेको धरहरामा हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसको बुट्टा रहेको छ भने पुरानै शैलीको गोलो झ्यालहरु यसमा देख्न सकिन्छ । पुरानो संरचनामा भएको बाहेक अपांगमैत्री प्रयोजनका लागि नयाँ धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ भने सिंढि पनि यथावत नै रहनेछ । यसका साथै डबल बेसमेन्टको यस धरहरा टावरमा करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्पको संग्रहालय र क्याफेटेरिया पनि रहनेछ ।

स्वेता खड्काको सुन्दर जोडी ❤️❤️
23/04/2021

स्वेता खड्काको सुन्दर जोडी ❤️❤️

 #धरहरा❤️सक्दो  #सेयर गरौँ हौँ ग्रुपमा 👇❤❤
21/04/2021

#धरहरा❤️
सक्दो #सेयर गरौँ हौँ ग्रुपमा 👇❤❤

❤❤❤
17/04/2021

❤❤❤

प्रेम उसैसँग गर्नुहोस्जो सँग केही समय होइनपूरा जिन्दगी बिताउन सकियोस्😊👨‍👩‍👧❤❤
06/04/2021

प्रेम उसैसँग गर्नुहोस्
जो सँग केही समय होइन
पूरा जिन्दगी बिताउन सकियोस्😊👨‍👩‍👧❤❤

काठमाडौंमा मेलम्चीको पानी पुर्याउन खटिएका इन्जिनियर सतिश कुमार गोइत।सुरुङ परीक्षणका क्रममा आयोजनाको १७ नम्बर गेट फुट्दा ...
05/04/2021

काठमाडौंमा मेलम्चीको पानी पुर्याउन खटिएका इन्जिनियर सतिश कुमार गोइत।सुरुङ परीक्षणका क्रममा आयोजनाको १७ नम्बर गेट फुट्दा उनको मृत्यु भयो।
आज पानी आएपछि दलहरुले आ-आफ्नो राजनीतिक उपलब्धि दावि गर्दैछन्। तर यस्तो योगदानहरू याद गर्दैनन् ।
हार्दिक श्रद्धा सुमन 🙏

झुठ पनि कस्तो अजिव छ आफुले बोलेपछि मिठो लाग्छ , अरुले बोलेपछि तितो लाग्छ❣️❣️❣️
29/03/2021

झुठ पनि कस्तो अजिव छ आफुले बोलेपछि मिठो लाग्छ , अरुले बोलेपछि तितो लाग्छ❣️❣️❣️

रुद्राक्ष 🔴🔴🔴
29/03/2021

रुद्राक्ष 🔴🔴🔴

✌✌✌
29/03/2021

✌✌✌

हामी २ 😍😍
29/03/2021

हामी २ 😍😍

👇👇👇
29/03/2021

👇👇👇

संसारकै महंगो गाई
29/03/2021

संसारकै महंगो गाई

 #आमा 🥰😘🥰😘🥰
29/03/2021

#आमा 🥰😘🥰😘🥰

हाम्रो होली
29/03/2021

हाम्रो होली

नुवाकोट कि  #सुष्टि_तामाङ   आफ्नो सानो नानिलाई बोकेर राति ३ बजे देखि पुर्वपश्चिम जाने राजमार्गका यात्रीहरुलाई चिया बेच्द...
29/03/2021

नुवाकोट कि #सुष्टि_तामाङ आफ्नो सानो नानिलाई बोकेर राति ३ बजे देखि पुर्वपश्चिम जाने राजमार्गका यात्रीहरुलाई चिया बेच्दै ।
सम्मान छ चेली तिमीलाई 🙏 तिमी जस्तै लाखौं नारीहरु आज आत्मा निर्भर हुन नसकेर र देशमा केही अवसर नदेखेर हरेक दिन बिदेशीएका छन् ति विदेशीएका चेलिका लागि तिमी एक प्रेरणा हौ आत्मा देखि सम्मान स्वरुप सेयर गरौं ।

❤❤❤
29/03/2021

❤❤❤

ॐ नमः शिवाय  #सोमबार
29/03/2021

ॐ नमः शिवाय
#सोमबार

हो कि होइन? १ कमेन्ट गरी दुविधा हटाइदिनुस् है
29/03/2021

हो कि होइन?
१ कमेन्ट गरी दुविधा हटाइदिनुस् है

शत्रुलाई हराउन धारिलो हतियार होइन झुठो नै सहि एक मुस्कान नै काफी हुन्छ❣️❣️❣️ कि कसो
29/03/2021

शत्रुलाई हराउन धारिलो हतियार होइन झुठो नै सहि एक मुस्कान नै काफी हुन्छ❣️❣️❣️ कि कसो

हाम्रो होली
29/03/2021

हाम्रो होली

Address


Website

Alerts

Be the first to know and let us send you an email when Rabi Nekita Fan Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share