Hamro prativa हाम्रो प्रतिभा

  • Home
  • Hamro prativa हाम्रो प्रतिभा

Hamro prativa हाम्रो प्रतिभा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro prativa हाम्रो प्रतिभा, Digital creator, .

16/04/2023

C B Gurung - Priye Maile Timilai Bhulna Sakina || Live Performance Nepali Song

16/09/2022

प्रतिभाशाली व्यक्तित्व।
उहाँको यो प्रस्तुतिलाई मननपराउनेहरु को होलान् त? के कस्तो लाग्छ उहाँको प्रस्तुति आफ्नो प्रतिक्रिया राख्नु होला है त

05/04/2021

Amazing 😍😍😍
Please share

30/03/2021
26/03/2021

Amazing talent😍😍😍😍

20/02/2021

अचम्मैको प्रतिभा उहाँहरु भित्र।
उहाँहरु कहां को हो याद भएन तर उहाँहरु भित्रको जुन सर्वोच्च प्रतिभा छ त्यो देखेर म बड़ो प्रभावित बने। तेसैले उहाँहरु को यो भिंडियों मैले पनि हाम्रा सम्पुर्ण नेपाली दाजु भाई-दीदी बहिनी हरु मा राख्न ईच्छा गरे।
तपाई लाई कस्तो लाग्यो आफ्नो कुरा ब्यक्त गरी सारा नेपाली माँझ पुर्याई दिनु होला यो भिंडियों।

18/02/2021

प्रेम र प्रीतिका कुरा
-----------
0 नरबहादुर दाहाल

आऊ, आज गरौं केही
प्रेम र प्रीतिका कुरा।
'प्रेम'लाई चिने फूल हो यो
नचिने मुटुमा रोपिने छुरा।

अरूको प्रेममा नजर लगाउने
हुन् ती दुष्ट जाली माकुरा।
फुटाउॅन हुॅदैन घर अरूको
उखेल्नु हुॅदैन प्रेमको जरा ।
बुझे प्रेम मीठो संगीत हो यो,
नबुझे थोत्रो राग बेसुरा।

एकतर्फी प्रेममा अन्धा हुने
बौलाहा हुन् ती निम्छरा।
सतीको मन कहिले डग्दैन,
चर्कियोस् सारा हिम टाकुरा।
प्रेममा डुबेको छ चन्द्र सूर्य,
छ, प्रेममय सारा बसुन्धरा।

कति नारी सुलक्षणा छन्,
कति छन् रूपश्री अप्सरा।
नारीकै रूपले संसार उज्यालो
प्रकृति छ सारा हराभरा।
नारीको रूप हो अमृत समान,
नसम्झ यसलाई हलाहल सुरा।
0
प्रेमलाई चिने फूल हो यो,
नचिने मुटुमा रोपिने छुरा।000

14/02/2021

Sayad kabhi,,,hindi cover song,,,
Like, comments and share,,,than don't forget to like & follow this our page hamro prativa,,
Thanks for all of you,,

18/01/2021

😍😍😍

05/11/2020

😍😍😍😍

18/08/2020

हरएक नमि मा तिम्रो कमि रहनेछ
आँखा मा केही नमि हुनेछ
ज़िन्दगीलाई हामीले जति समाले पनि
सधैं तिमी जस्तो साथीको कमि हुनेछ,,,,,

शुभ-रात्रि

यो कुन चरा को गुड़ होला??
14/07/2020

यो कुन चरा को गुड़ होला??

💞💞💞
08/07/2020

💞💞💞

05/07/2020

Nepali Lok Pop Song "Kati Ramro" by Raju Lama & Yogita Moktan only on Music Nepal official YouTube channel. Unauthorized downloading and uploading on YouTube...

04/07/2020

केही समय अघिका रमाइलो झलक,,,,,,तथा मिठो प्रस्तुती,,,,
गायक; B'rother sunnay lepcha,,,,,,,,,,,,.

नझर्दा नै फूल को अर्थ हुन्छझरे पछि त सबै ब्यर्थ हुन्छ।।              ‌              ✍️✍️✍️ सोम,,,
02/07/2020

नझर्दा नै फूल को अर्थ हुन्छ
झरे पछि त सबै ब्यर्थ हुन्छ।।
‌ ✍️✍️✍️ सोम,,,

01/07/2020

दैब पनि कति निस्ठुरी हुँदो रैछ
बिछोड़को पिडामा त यो मन सारै रुँदो रैछ
आफ्नै ठानी माया गरे मैले उसलाई
तर सबै सोचें जस्तो आफ्नो नहुँदो रैछ।।

✍️✍️✍️ सोम,,,,,,

29/06/2020

( जङ्गली फूल )

ईश्वरको मंदिरमा त सजिन सकिन
तर कसैको सिरमा पनि सजिन सकिन
कहिले साउने झरिले रुवाई दियो
त कहिले चर्को घामले पोली दियो

म हुरी बतास संग खेल्ने
फेरि अर्को हुरी बतास संग लडने तयारमा छु
तर त्यो आकाशमा बिजुली चम्किंदा
कहिले कहिँ डराउने पनि गर्छु

ईश्वरको लेखा जोखा अचम्म लाग्छ
तेही मिठा शुगन्ध अनि तेही सुन्दर - सुन्दर रंगहरु छन्
तरै पनि मानिसको हेर्ने दृष्टि
किन बेग्ला - बेग्लै छन् ?

जहाँ काडा सरिको गुलाबको फूलले प्रेमको सन्देश दिन्छन्
तर मलाई जङ्गली फूल भनि उखालेर फाल्नेगर्छन्
अनि मेरो नाम नै मेटेर जान्छन्
किन कि म जङ्गली फूल रहेछु /

27/06/2020

Wonderful performance by sandip (swar,,,) tamang,,,,
Yo samjinay Mann Cha,,,,,

26/06/2020

😅😅💞💞😁😁🤣🤣

26/06/2020

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro prativa हाम्रो प्रतिभा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share