Bastabik Khabar

  • Home
  • Bastabik Khabar

Bastabik Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bastabik Khabar, Media/News Company, .

गगनलाई राठौरको ‘काउन्टर’, भने – म पनि प्रधानमन्त्रीका लागि तयार छु ।बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह रा...
28/11/2022

गगनलाई राठौरको ‘काउन्टर’, भने – म पनि प्रधानमन्त्रीका लागि तयार छु ।

बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले आफू प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको दाबी गरेका छन् । प्रतिनिधिसभा बाँके क्षेत्र नम्बर ३ बाट विजयी भएपछि पहिलोपटक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबेदारी पेस गरिरहदा सहमहामन्त्री सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागि सक्षम रहेको बताए । महामन्त्री थापालाई संगठन बनाउनका लागि मत दिएको विर्सन नहुने बताउँदै उनले प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाव दिए ।

11/07/2020

Address


Website

Alerts

Be the first to know and let us send you an email when Bastabik Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share