21/09/2021
number 109
Name: Aakansha Bhusal
Age: 8 months
Address: Butwal
Hello baby Photo Contest (फोटो प्रतियोगिता)
यस फोटो प्रतियोगिता मा भाग लिनुहोस् र आकर्षक उपहार जित्नुहोस।
बिजेताहरु निम्न आधारमा छनोट गरिनेछ:
फेसबुक मा पहिलो, दोश्रो र तेश्रो सबै भन्दा धेरै लाइक को आधार मा छनोट गरिनेछ ।
प्रतियोगिता मा भाग लिने तरिका :
१) आफ्नो १० वर्ष सम्म का बाल बालिका को उत्कृष्ट फोटो हाम्रो Facebook message अथवा Whatsapp message मा नाम र ठेगाना सहित पठाउनु होला।
२) साथै हाम्रो page अनिवार्य Like गरेको हुनुपर्ने छ।
३) पेज लाइक नगरि फोटो लाइक मात्र गरेकोलाइ मान्यता दिइने छैन।
Share with your family & friends for more likes.
बिजेता हरु को नाम २०७८ असोज 23 गते Hello Baby page मा post गरिनेछ l
धन्यवाद ।