06/01/2024
हिजोआज, फेसबुक खाता भकाभक ह्याक भइरहेको देखिन्छ । हामीले सुरक्षाका सामान्य उपाय अपनायौँ भने यी कुराहरुबाट जोगिन सकिन्छ ।
⏳ बलियो पासवर्ड राख्ने
⏳ टु फ्याक्टर अथेन्टिकेसन राख्ने (एसएमएस वा एपमा कोड आउने विकल्प राख्ने)
⏳ गोपनियता अपनाउने (सबै कुरा सार्वजनिक नराख्ने/नगर्ने)
⏳ नचिनेका व्यक्तिहरुलाई साथी नबनाइहाल्ने
⏳ इन्टरनेटमा देखिने पोस्ट र म्यासेजमा आउने लिंक जथाभावि क्लिक नगर्ने
⏳ नभरेको चिठ्ठा कहिले पर्दैन, इन्टरनेटमा कसैले पनि सित्तैमा पैसा बाँड्दैन, यो कुरा ख्याल राख्ने
⏳ चिनेकै मान्छेले पनि म्यासेजमा पैसा, कोड आदि पठाइदिनु भन्यो भने, फोन गरेर वा अरु तरिकाले कुरा गरेर फलानो नै हो हैन, यकिन गर्ने
यो पोस्ट लाई share गरेर आफ्नो आफन्त , साथिभाइ तथा आफ्नो परिवार को facebook id hack हुन बाट जोगाउन सक्नु हुने छ ।।।
via : social media