Jitu karki

Jitu karki Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jitu karki, Media, .

"आदर्श समाज सुन्सेराको हात्तीको जस्तै दुइटा दात  देखाउने दात र चपाउने दात"  हिन्दुहरुको महान चाडको रुपमा रहेको दिपावलीको...
28/10/2022

"आदर्श समाज सुन्सेराको हात्तीको जस्तै दुइटा दात देखाउने दात र चपाउने दात"
हिन्दुहरुको महान चाडको रुपमा रहेको दिपावलीको अवसर पारी प्रथम पालिका अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेकोमा त धन्यवाद तर दिपावलीमा घरदेशबाट प्रदेशबाट भाइटिकाको लागि आफ्नो घर आउने गर्छन दिदी बहिनीहरु टाढा टाढाबाट भाइटिकाको लागि आफ्नो माइती आउछ्न र यो कार्तिकको महिना लगाएको अन्नबाली भित्र्याउने र नयाँ बाली लगाउनु पर्ने सिजन भएकोले खाना खानलाई फुर्सद नहुने बेलामा सात आठ दिन जति खेल नै भनी आजका दिन सम्म बसि अन्तमा सानो विवादका कारण सेमिफाइनल पुगेको दिपज्योती संघर्ष समाज पोक्से v/s आयोजक बिचको खेलमा सानो विवादको कारण दिपज्योती संघर्ष समाज पोक्सेको टिमलाई खेलबाट बाहिर गरेकोमा सारै दुखी भएको छु जिल्लामा नै नाम चलेको आयोजक संस्थाको यो निर्णय प्रती हामी अत्यन्त दुखी छौ र आउदा दिनहरुमा यो संस्थाले आयोजना गरेका कुनै पनि कार्यक्रममा हाम्रो सहभागीता हुने छैन ।
धन्यवाद

08/01/2022
18/11/2019

halo my mom dad love jes no tell

Address


Website

Alerts

Be the first to know and let us send you an email when Jitu karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share