New Online Khabar न्यु अनलाइन खबर

  • Home
  • New Online Khabar न्यु अनलाइन खबर

New Online Khabar न्यु अनलाइन खबर The Official page of New Online Khabar न्यु अनलाइन खबर newonlinek

मुस्लिम धर्मलम्बिहरुको महान चाड इद अल फित्रमा साउदीको रियादमा बृहत् फुटबल प्रतियोगिता हुने।
16/04/2023

मुस्लिम धर्मलम्बिहरुको महान चाड इद अल फित्रमा साउदीको रियादमा बृहत् फुटबल प्रतियोगिता हुने।

मुस्लिम धर्मलम्बिहरुको महान चाड इद अल फित्रमा साउदीको अल खोबरमा बृहत् फुटबल प्रतियोगिता हुने।
16/04/2023

मुस्लिम धर्मलम्बिहरुको महान चाड इद अल फित्रमा साउदीको अल खोबरमा बृहत् फुटबल प्रतियोगिता हुने।

साउदी अरबको दम्माममा हुने राहदानी आवेदन संकलन शिविर सम्बन्धि सुचना!!
06/04/2023

साउदी अरबको दम्माममा हुने राहदानी आवेदन संकलन शिविर सम्बन्धि सुचना!!

05/04/2023
बिरानो सहरको कथा
11/02/2023

बिरानो सहरको कथा

JADAI CHU BIRANO SAHARMA........Special thanks Harka adhikari Mithu adhikari Resham thapa Hema thapa Pradip bashyal Pratima khanalSingerAmit BaralLyricsRav...

प्रतिनिधिसभाका सदस्य माननीय देबराज घिमिरे प्रतिनिधिसभाकाे सभामुख जस्ताे गरिमामय अर्थात सम्माननीय पदमा निर्वाचीत हुनुभएका...
23/01/2023

प्रतिनिधिसभाका सदस्य माननीय देबराज घिमिरे प्रतिनिधिसभाकाे सभामुख जस्ताे गरिमामय अर्थात सम्माननीय पदमा निर्वाचीत हुनुभएकाेमा हार्दिक बधाई सहित कार्यकाल सफलताकाे शुभकामना ब्यक्त गर्दछौं।

दुइ हजारभन्दा बढी बालबालिकाकी आमा बनेर उनीहरूलाई हुर्काउनु भएकी इन्दिरा आमा (इन्दिरा राना मगर) जस्तो व्यक्ति, जसलाई विश्...
23/01/2023

दुइ हजारभन्दा बढी बालबालिकाकी आमा बनेर उनीहरूलाई हुर्काउनु भएकी इन्दिरा आमा (इन्दिरा राना मगर) जस्तो व्यक्ति, जसलाई विश्वले चिन्दा पनि देशले त्यति चिन्न सकेको थिएन, त्यस्तो व्यक्ति प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको छ । उहाँले गरेको सत्कर्मका लागी देश र जनता सँधै कृतज्ञ छन् नै , तथापि उहाँलाई शायद कर्म अनुसारको सम्मान दिन सकिएको थिएन । समानुपातिक सूचि हुँदै सासंद र आज उपसभामुख पदमा उहाँ निर्वाचित भइरहँदा,जनताले उहाँलाई उहाँको सत्कर्मको उचित सम्मान गरेको महसुस गर्दैछु । उहाँलाई उपसभामुखमा निर्वाचित गराउनु आफैमा विषेश सम्मान हो, माया हो। जनताको सम्मान र माया उहाँसम्म पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टीले पुलको काम गरेको छ । इन्दिरा राना मगर जस्तो व्यक्ति हाम्रो देश नेपालको उपसभामुख बन्नु भएकोमा गौरवान्वित भएको छु, अझ आफूँ नेतृत्वको पार्टीले यसमा विशेष भूमिका खेलेकोमा व्यक्तिगतरूपले पनि छाति चौडा भएको छ ।

नवनिर्वाचित उपसभामुखज्यु लाई बधाई एवं सफल कार्यकालको शुभकामना ।

- गृहमन्त्री रबि लामिछाने

स्वास्थ्य
23/01/2023

स्वास्थ्य

Premier League Table
23/01/2023

Premier League Table

स्रोत : सुरक्छ्या न्युज
16/05/2022

स्रोत : सुरक्छ्या न्युज

तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरीक्षकका (आईजीपी) रूपमा नियुक्त भएका थिए ।

SOURCE : BBC
16/05/2022

SOURCE : BBC

चन्द्रमामा अन्तरिक्षयात्रीहरूलाई लामो समयसम्म बस्न सघाउन यो अनुसन्धान महत्त्वपूर्ण मानिएको छ।

SOURCE : BIZMANDU
16/05/2022

SOURCE : BIZMANDU

काठमाडौं। मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन्। मंगलबार बस...

संघीय लिम्बुवान सामाजिक मंच केन्द्रिय साउदी अरबको तेस्रो अधिबेशनका केहि झलकहरु
19/11/2021

संघीय लिम्बुवान सामाजिक मंच केन्द्रिय साउदी अरबको तेस्रो अधिबेशनका केहि झलकहरु

साउदी अरबको जुबैलमा हुने अधिबेशनमा निमन्त्रणा
16/11/2021

साउदी अरबको जुबैलमा हुने अधिबेशनमा निमन्त्रणा

आज बिश्व मधुमेह दिवस : केहि ब्यबहारिक कुरा आजभन्दा २० बर्ष पहिले नेपालमा मधुमेह निकै कम व्यक्तिलाई थियो | औषधिको नाममा G...
14/11/2021

आज बिश्व मधुमेह दिवस : केहि ब्यबहारिक कुरा
आजभन्दा २० बर्ष पहिले नेपालमा मधुमेह निकै कम व्यक्तिलाई थियो | औषधिको नाममा Glyciphage ( Metformin ) मात्र पाइन्थ्यो | मधुमेह भएका व्यक्ति मुख बारेर कसरी जीवन चलाउँछन् जस्तो लाग्थ्यो | बिगत केहि बर्षदेखिको ट्रेन्ड हेर्ने हो भने लगभग हरेक परिवारमा मधुमेहले प्रवेश गरेको छ | मधुमेहको औषधि दर्जनौं चलिरहेका छन् | नेपालमा करिब २५ लाख व्यक्तिलाई मधुमेह भएको छ | परीक्षण नगरेको जनसंख्या निकै ठूलो छ | मधुमेहको कारण किड्नीको समस्या, आँखाको समस्या, मस्तिष्कको समस्या तथा मुटुको समस्या भएका गम्भीर बिरामीको संख्या बढ्दो छ | उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टेरोल ३ भाइ बनेका छन् | यी समस्याको कारण मृत्युदर निकै बढेको छ |
शारीरिक अभ्यास कम हुनु, मानसिक तनाब बढी हुनु, खाना बिषादीयुक्त / पोलिस गरेको / जंक फुड आदि हुनु, मासु / मिठाइ / भात / आलु / कोल्ड ड्रिंक्स / क्यान जुस आदि प्रमुख बन्नु, आरामदायी जीवनशैली हुनु, यातायात तथा प्रविधिको कारण अल्छीपना बढ्नु, मानसिक रोग आदिको औषधिको प्रयोग धेरै हुनु, शारीरिक तौल बढ्नुजस्ता बिबिध कारणले मधुमेह नसर्ने रोगको नेतृत्वमा पुगेको छ |
हामीले पर्याप्त शारीरिक परिश्रम गर्ने, हिंड्ने, सकभर अर्गानिक र प्युरिफाई नगरेका खाना खाने, शारीरिक तौल बढ्न नदिने, कोल्ड ड्रिंक्स र बाहिरको खाना नखाने, फुर्तिलो र सक्रिय जीवनशैली अपनाउने तथा समयसमयमा रगत र पिशाबको परिक्षण गर्ने हो भने समयमै मधुमेहजन्य समस्याको रोकथाम गर्न सकिन्छ |
मधुमेह देखियो भने औषधि सेवन नगर्ने, आफै ठिक पार्छु भनेर अनुपयोगी कुरा खानु तथा एकपटक औषधि खायो भने सधै खानुपर्छ भनेर औषधि नखाई बस्दा एक्कासी रगतमा चिनीको मात्रा बढेर बहु अंगमा असर गर्दछ | मधुमेह रोटी खाएर नियन्त्रण हुँदैन | मधुमेह भएको व्यक्तिले अनाबश्यक मुख बार्नु अर्को समस्या हो | भात र रोटीमा कार्बोहाइद्रेटको मात्रा थोरै मात्र फरक हुन्छ | चिकित्सकको सल्लाह अनुसार मधुमेहको औषधि सेवन गरेका व्यक्तिले पुरै मुख बार्नु पर्दैन | भात, रोटी, आलु, फलफूल ठिक्क मात्रामा खान सकिन्छ |
खानामा १ भाग अन्न, १ भाग सलाद ( काँक्रो, गाजर, मुला आदि ), एकभाग सागसब्जी, एकभाग दाल वा मासु /अण्डा तथा १ गिलास दुध खाने हो भने खानाको कारण मधुमेह बढ्दैन | चिनी, ग्लुकोज, मिठाइ, उखुको रस, कोल्ड ड्रिंक्स त्याग्नु नै पर्दछ | सागसब्जी, फलफूल, सलाद, बोंसो नभएको मासु, अण्डा आदि खान सकिन्छ | खानाको मात्र ठिक्क र परिश्रम बढी गर्यो भने मधुमेहले दुख दिंदैन |
इन्सुलिन सुइ बारे अर्को भ्रम छ | इन्सुलिन लास्ट स्टेजमा प्रयोग गर्ने औषधि हैन | चिकित्सकले आबश्यक देखेमा जुनसुकै बेला इन्सुलिन प्रयोग गर्न सकिन्छ | यो झन्झटिलो भएपनि सुरक्षित र प्रभावकारी छ |
माइल्ड खालको मधुमेह नियन्त्रण गर्नको लागि हर्बल तथा घरेलु उपचार पनि प्रभावकारी छ | हामीले खाने करेला, परबर, लौका, जामुन, अम्बा, किवी, कागती, मेथी लगायतका खानपिनले पनि मधुमेह नियन्त्रण गर्न सहयोग गर्छन् | योग पनि उपयोगी छ |
कुनै पनि प्याथीको लागि हामी हैन, हाम्रो लागि प्याथी हुन् | उपचारको लागि एलोप्याथी, आयुर्बेद, होमियोप्याथी, नेचुरोप्याथी जुनसुकै अपनाउन सकिन्छ | तर त्यो औषधिले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गरेको प्रमाण ( ल्याब टेस्टबाट ) हुनुपर्यो |
आजकाल सस्तोमा सुगर नाप्ने ग्लुकोमिटर, स्ट्रिप र निडिल किन्न पाइन्छ | घरमै आफैले आफ्नो रगतमा ग्लोकोज्को मात्रा हेर्न सकिन्छ | ग्लुकोमिटरले एकुरेट नदेखाए पनि औसत हेर्न सकिन्छ | ग्लुकोमिटरले नाप्दा बढेको देखियो भने ल्याबमा टेस्ट गर्नुपर्दछ | खाली पेट र खाना खाएको २ घन्टामा रगत जांच गर्दा आफ्नो सुगरको लेभल थाहा हुन्छ | यो जांच सस्तो र सबै ल्याबमा गर्न सकिने खालको छ |
बिज्ञापनको लहलहैमा लागेर महंगा सप्लिमेन्ट खाएर सुगर नियन्त्रण हुँदैन | कुनै पनि औषधिले मधुमेह च्वाट्ट निको हुँदैन | एकपटक मधुमेह भयो भने प्रायः जीवनभर औषधि खानुपर्ने हुन्छ | हामीले दाल, भात, तरकारी सधै खाएझैँ आफ्नो लामो आयु बाँच्नको लागि सधै औषधि खान अप्ठ्यारो मान्नुहुँदैन | सुगरको औषधि सस्तो छ | अहिले सुगरको औषधिको व्यापारीकरण भएको छ | जसले गर्दा महंगा महंगा औषधि भिडाउने गलत प्रवृति बढेको छ | सरकारले सधै खानुपर्ने औषधि निशुल्क गर्नुपर्दछ | परिक्षण निशुल्क गर्नुपर्दछ | हरेक गाउँमा जनचेतना, निशुल्क परिक्षण र औषधि उपलब्ध गराउनु पर्दछ | यसो गर्न सकेमा मधुमेह दिवसको औचित्य सार्थक हुन्छ |
मधुमेहको सहि र समयमै उपचार नगरे तल उल्लेखित तस्वीरका समस्या हुनसक्छ |

-- डा. रबिन्द्र पाण्डे

😀😀
30/10/2021

😀😀

29/09/2021
धन्यवाद सर लगायत टिमलाई🙏🙏बुद्ध एयरको जहाजलाई सकुशल अवतरण गराएर ७३ जनाको ज्यान बचाउन सफल पाइलट क्याप्टेन आङ गेलु शेर्पा ।
27/09/2021

धन्यवाद सर लगायत टिमलाई🙏🙏
बुद्ध एयरको जहाजलाई सकुशल अवतरण गराएर ७३ जनाको ज्यान बचाउन सफल पाइलट क्याप्टेन आङ गेलु
शेर्पा ।

पुष्पकमल जे भन्छन्,बुझ्नुपर्छ,त्याे हुँदैन। १.दुई दलकाे एकता कुनै शक्तिले भत्काउन सक्दैन भने।देखियाे!२.नेकपा डबलले ५० वर...
26/09/2021

पुष्पकमल जे भन्छन्,बुझ्नुपर्छ,त्याे हुँदैन।
१.दुई दलकाे एकता कुनै शक्तिले भत्काउन सक्दैन भने।
देखियाे!
२.नेकपा डबलले ५० वर्ष अटुट शासन चलाउँछ भने।
नापियाे!
३.मन्त्री परिषद् पर्सि पूरा हुन्छ भन्या ५ पटक भाे।
हावा भाे!
४.आउने चुनावमा एमाओवादीकाे बहुमत आउँछ भन्दैछन्।
गफै त हाे!

बिष्णु माझी https://youtu.be/lsKAqFo0Yck
25/09/2021

बिष्णु माझी
https://youtu.be/lsKAqFo0Yck

बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- १७ "चरी जेलैमा" - CHARIJELAIMA - Putaliko Bhatti Vol -17Sapana Music Presents:- Bishnu Majhi's New Teej Song 20...

राजेश पायल राईhttps://youtu.be/MWhYYB4FAK0
25/09/2021

राजेश पायल राई
https://youtu.be/MWhYYB4FAK0

❤️❤️ FRIENDLY APPERIACE : BUDDHI TAMANG▶ PRODUCER : DOSTI HANG RAI (SOUTH KOREA) , DINESH NACHIRING RAI (SOUTH KOREA) , DIL PRAKASH YAKSO (CANADA) , DEWAN ...

राजेन्द्र अर्यालको उम्मेदवारी
05/09/2021

राजेन्द्र अर्यालको उम्मेदवारी

Address


Alerts

Be the first to know and let us send you an email when New Online Khabar न्यु अनलाइन खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Online Khabar न्यु अनलाइन खबर:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share