Routine of Okhaldhunga Banda

  • Home
  • Routine of Okhaldhunga Banda

Routine of Okhaldhunga Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Okhaldhunga Banda, Media/News Company, .
(1)

अब Attack गर्नु पर्दैन.... 🙏🙏🙏स्वार्थले खोलेको थिएन तै भएर बाल छैन... बाकि कुरा पछि गरौला!! Now I am Free.. LEAVE ME ALO...
04/09/2023

अब Attack गर्नु पर्दैन.... 🙏🙏🙏
स्वार्थले खोलेको थिएन तै भएर बाल छैन... बाकि कुरा पछि गरौला!!

Now I am Free.. LEAVE ME ALONE 😉
RONB ADMIN :VICTOR POUDEL

Breaking: नेपालको Popular Social Media Page "Routine of Nepal Banda"  Facebook र Instagram बाट हराएको छ ।Routine of Okha...
04/09/2023

Breaking: नेपालको Popular Social Media Page "Routine of Nepal Banda" Facebook र Instagram बाट हराएको छ ।
Routine of Okhaldhunga Banda

Mayor B***n Shah को चर्चा!!!काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदर...
03/09/2023

Mayor B***n Shah को चर्चा!!!

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।

ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै केहीबेर सोधखोज गरेका थिए।

त्यसैको झोंक उनले सामाजिक सञ्जालमा फेरका छन्।😬
Routine of Okhaldhunga Banda
News Source:laligurash.com

@

काठमाडौंका मेयर B***n र उहाँकी धर्मपत्नि सबिना ज्युलाई पुत्री लाभ भएको छ। बुवाआमा बन्नु भएकोमा दुबै जनालाई बधाई छ। ❤️Rou...
03/09/2023

काठमाडौंका मेयर B***n र उहाँकी धर्मपत्नि सबिना ज्युलाई पुत्री लाभ भएको छ। बुवाआमा बन्नु भएकोमा दुबै जनालाई बधाई छ। ❤️
Routine of Okhaldhunga Banda

31/08/2023

चिन भ्रमण अस्विकार गरेपछि पहिलो पटक बोले बालेन, नगर प्रहरीलाई दिए कडा निर्देशन
***nshah ***n
Routine of Okhaldhunga Banda

नेपालको पवित्र पुण्य भुमी तिर्थ स्थल देवघाटधाम मा अवस्थित महेश संस्कृत गुरुकुल का बटुकहरु द्वारा पुण्यसलिला कृष्णागण्डकी...
31/08/2023

नेपालको पवित्र पुण्य भुमी तिर्थ स्थल देवघाटधाम मा अवस्थित महेश संस्कृत गुरुकुल का बटुकहरु द्वारा पुण्यसलिला कृष्णागण्डकीमा वैदिक विधिअनुसार श्रावणीस्नान एवं ऋषिपूजन, तन्तुदेवतापूजन, ग्रन्थिदेवतापूजन, वंशब्रुवण, ऋषिश्राद्ध एवं रक्षाबन्धनपूजा गरी यज्ञोपवीत(जनै)धारण एवं रक्षाबन्धन गर्दै।
Routine of Okhaldhunga Banda

Popular YouTuber and online tutor Khan Sir claims the world record after around 7,000 students tie Rakhis to him at his ...
31/08/2023

Popular YouTuber and online tutor Khan Sir claims the world record after around 7,000 students tie Rakhis to him at his Raksha Bandhan event. 😲
Routine of Okhaldhunga Banda

Nepal has left for Sri Lanka to play the second match against India in the Asia Cup.❤️Pic: CANRoutine of Okhaldhunga Ban...
31/08/2023

Nepal has left for Sri Lanka to play the second match against India in the Asia Cup.❤️

Pic: CAN
Routine of Okhaldhunga Banda

चितवन प्रशासनले भन्योः- "तीजलाई तडकभडक गरेर मनाए कारबाही हुन्छ"Routine of Okhaldhunga Banda
31/08/2023

चितवन प्रशासनले भन्योः- "तीजलाई तडकभडक गरेर मनाए कारबाही हुन्छ"
Routine of Okhaldhunga Banda

Important Notice: काठमाडौं महानगरले गाई जात्राको अवसरमा निम्न ठाउँहरुमा आज र भोलि कुनै पनि प्रकारको सवारीसाधन चल्न निषेध...
31/08/2023

Important Notice: काठमाडौं महानगरले गाई जात्राको अवसरमा निम्न ठाउँहरुमा आज र भोलि कुनै पनि प्रकारको सवारीसाधन चल्न निषेध गरेको छ।

असन-केलटोल-ईन्द्रचोक मखन-हनुमाढोका दरबार परिसर-मरू टोल - चिकमंगल - जैशिदेवल - ज्याबहाल लगन चोक – गोफल- ब्रम्हटोल - बन्डे - ह्युमत जैशिदेवल - कोहिटि भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल - मुकुमबही - यट्खा - नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको छ।

टॅगल - न्ह्यखा - बाङ्गेमुढा न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।
Source:RONB
Routine of Okhaldhunga Banda

31/08/2023

त्रिशला गुरुङ सुपर ११ एसिया कपको उद्घाटन खेलमा पाकिस्तानको मुल्तान स्टेडियममा रातो र चन्द्र सूर्य गउँदै।

Watch Trishala Gurung perform the Nepalese national song at the Super 11 Asia Cup 2023 curtain-raiser, at Multan Cricket Stadium.

Happy Janai Purnima/रक्षा बन्धन to all. ❤️🙏Routine of Okhaldhunga Banda
31/08/2023

Happy Janai Purnima/रक्षा बन्धन to all. ❤️🙏
Routine of Okhaldhunga Banda

Just In: Nepal lost the match against Pakistan by 238 runs in ongoing Asia Cup. 😢Pic. CAN   Routine of Okhaldhunga Banda
30/08/2023

Just In: Nepal lost the match against Pakistan by 238 runs in ongoing Asia Cup. 😢

Pic. CAN

Routine of Okhaldhunga Banda

Game नजिते पनि, मन जित्यो: Nepal has lost the Historical Match with Pakistan in Asia Cup 2023. Nepali Players tried thei...
30/08/2023

Game नजिते पनि, मन जित्यो: Nepal has lost the Historical Match with Pakistan in Asia Cup 2023. Nepali Players tried their best.❤️🇳🇵
Routine of Okhaldhunga Banda

30/08/2023

What a bowling team Nepal 🖤😮

जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा झुलनोत्सव मनाइँदै! 😍🙏Pic. Amrendra YadavRoutine of Okhaldhunga Banda
30/08/2023

जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा झुलनोत्सव मनाइँदै! 😍🙏

Pic. Amrendra Yadav
Routine of Okhaldhunga Banda

Babar Azam break the record of Virat Kolhi.😯Routine of Okhaldhunga Banda
30/08/2023

Babar Azam break the record of Virat Kolhi.😯
Routine of Okhaldhunga Banda

Excitement 😯: Craz Cricket Nepali 🇳🇵 Cricket Fan  watching Nepal vs pakistan 🇵🇰. at Nayabazar kirtipur Road.😯🔥Source : N...
30/08/2023

Excitement 😯: Craz Cricket Nepali 🇳🇵 Cricket Fan watching Nepal vs pakistan 🇵🇰. at Nayabazar kirtipur Road.😯🔥
Source : NEB
Routine of Okhaldhunga Banda

30/08/2023

Holiday Update: Kathmandu Metropolitan has given Holiday on Friday, Bhadra 15, on the occasion of सापारु (Gaijatra) & Ropai Jatra.

Wow:नेपाल-पाकिस्तान खेल अघि एशिया कपको opening ceremony मा आज नेपाली गायिका Dr. Trishala Gurung ले लाइभ प्रस्तुति गरेकी ...
30/08/2023

Wow:नेपाल-पाकिस्तान खेल अघि एशिया कपको opening ceremony मा आज नेपाली गायिका Dr. Trishala Gurung ले लाइभ प्रस्तुति गरेकी थिइन् !😮

Country of Humanity, Nepal: विं सं २०८२ साल भित्र नेपाल भरिका सडक मानवहरुको उद्धार गरि मानवताको देश नेपाल निर्माणको लागि...
30/08/2023

Country of Humanity, Nepal: विं सं २०८२ साल भित्र नेपाल भरिका सडक मानवहरुको उद्धार गरि मानवताको देश नेपाल निर्माणको लागि तिनै तहका सरकारसँगको सहकार्यमा मानवसेवा आश्रमले सेवा सुरुवात गरेको आज ११ वर्ष पुरा भएको छ। ११ वर्षमा मानवसेवा आश्रमले ९००० हजार भन्दा बढी सडकमा बेवारिसे अवस्थामा रहनु भएका मानवहरुको उद्दार गरि उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलन गरि बेसहाराको साहारा बनेर सेवा गरिरहेका रहेको छ।

Pic. Niraj Patel (गाउँले)
Routine of Okhaldhunga Banda

30/08/2023

Nepal Vs Pakistan match हेर्दै मकवानुर का युवा 🖤
प्लेस मकवानपुर हुप्रा चौर
Routine of Okhaldhunga Banda

Pakistan gives a target of 343 runs to Nepal as Babar Azam Scores 151 runs.Routine of Okhaldhunga Banda
30/08/2023

Pakistan gives a target of 343 runs to Nepal as Babar Azam Scores 151 runs.
Routine of Okhaldhunga Banda

दिवङ्गत अभिनेता सारुक ताम्राकारका पिता कलाकार तथा जादुगर सानु ताम्राकारकाे निधन भएका छ । 😢 #हार्दिकश्रद्धाञ्जलीRoutine o...
26/08/2023

दिवङ्गत अभिनेता सारुक ताम्राकारका पिता कलाकार तथा जादुगर सानु ताम्राकारकाे निधन भएका छ । 😢 #हार्दिकश्रद्धाञ्जली
Routine of Okhaldhunga Banda

Breaking News-क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरी गौशाला २६ ले आत्महत्या प्रयास गरेकी छन् ! उनको अहि...
26/08/2023

Breaking News-क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरी गौशाला २६ ले आत्महत्या प्रयास गरेकी छन् ! उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ! पीडितको आत्महत्या प्रयासपछि आइतबारको पेशीबारे पनि अन्योलता छाएको छ।😳
Routine of Okhaldhunga Banda

अस्ट्रेलियाको  'कालो सुची'मा गायिका समिक्षा : गायिका समिक्षा अधिकारीले अस्ट्रेलिया  जादा आफु संगै केयर टेकरका लागि भन्दै...
23/08/2023

अस्ट्रेलियाको 'कालो सुची'मा गायिका समिक्षा :
गायिका समिक्षा अधिकारीले अस्ट्रेलिया जादा आफु संगै केयर टेकरका लागि भन्दै दिदीलाई लेगेकी थिइन् तर उनि नेपाल फर्किदा दिदीलाई उतै अस्ट्रेलिया छोडेर फर्केकी थिईन् । फेरी पुनः अस्ट्रेलिया जान उनि अर्को केयर टेकर एक जना महिलालाई लिएर जान खोज्दा उनलाई नेपालमा रहेको अस्ट्रेलियाको राजदुतावासले भिषा रद्द गरि अब कहिल्यै जान नपाउने गरि 'कालो सुची'मा राखिदिएको छ ।
Routine of Okhaldhunga Banda

नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहक...
23/08/2023

नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको रिट खारेज भएको छ ।😲

P.S: त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए ।
Routine of Okhaldhunga Banda

आज भारतको चन्द्र यान - ३ चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा अवतरण गरेको छ। तस्बिर स्रोत - ISRORoutine of Okhaldhun...
23/08/2023

आज भारतको चन्द्र यान - ३ चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा अवतरण गरेको छ।
तस्बिर स्रोत - ISRO
Routine of Okhaldhunga Banda

23/08/2023

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Okhaldhunga Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share