Mason Turner

Mason Turner Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mason Turner, News & Media Website, .

चक्र बमको नयाँ गित
29/09/2022

चक्र बमको नयाँ गित

Presenting new Nepali song Rupsya Joban by Ratan Devkota & Shanti Shree Pariyar featuring Chakra Bam & Namrata Sapkota only on Ratan Devkota’s official YouTu...

06/09/2022

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन ।

04/09/2022
https://youtu.be/Lw0URcZKSrM
29/08/2022

https://youtu.be/Lw0URcZKSrM

Noida Twin Towers Demolition video: Supertech Twin Tower धवस्त, 9 सेकेंडकमा||Twin Towers Blast

https://youtu.be/DrLPIyDPJOM
28/08/2022

https://youtu.be/DrLPIyDPJOM

PRAKASH Movie किन हेर्ने यो फिल्म|| darmoviesnewnepalisong,hitsongofnepalpopularsongofnepal prabhavanj darmoviesnepal top youtube, youtube earningprem geet 3...

https://youtu.be/e7mQCrYQKzo
28/08/2022

https://youtu.be/e7mQCrYQKzo

बालेनविरुद्ध महेश बस्नेत किन खनिए || डन बनेर डोजरले घर भत्काउने अभियान रोक्न चेतावनी||Mahesh Basnet

पानी बोतलमा माकुरोकैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा भेटिएको माकुरो । आकाश गङ्गा ...
12/07/2022

पानी बोतलमा माकुरो
कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा भेटिएको माकुरो । आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्ट्रिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । तस्बिर : झलनाथ खनाल/रासस

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । र...
12/07/2022

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसको समारोहमा सोमबार उक्त तस्वीर सार्वजनिक गरेका हुन् । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ।
Photo: NASA

कालिकोटको पुरानो बसपार्क क्षेत्रमा घर भत्किदा तीन जना घाइते भएका छन ।
11/07/2022

कालिकोटको पुरानो बसपार्क क्षेत्रमा घर भत्किदा तीन जना घाइते भएका छन ।

नाबालिग बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद ३ वर्षको कायम हुने भएको छ।प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समित...
11/07/2022

नाबालिग बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद ३ वर्षको कायम हुने भएको छ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले हदम्याद बढाउने गरी तयार पारिएको यौन हिंसासम्बन्धी कानुनको संशोधन विधेयक सहितको प्रतिवेदन पारित गर्नका लागि प्रतिनिधि सभामा पेस गरेको छ।
विधेयक अब प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा पुग्नेछ। साठी दिनभित्र राष्ट्रिय सभाबाट विधेयक पास भएपछि त्यसले कानुनी मान्यता पाउनेछ।

कमेडी हबका कलाकार शिक्षक दीपेन्द्र प्रसाईंलाई उनी कार्यरत बागमती कलेजले निष्कासन गरेको छ । टेलिभिजनमा प्रसारित कार्यक्रम...
11/07/2022

कमेडी हबका कलाकार शिक्षक दीपेन्द्र प्रसाईंलाई उनी कार्यरत बागमती कलेजले निष्कासन गरेको छ । टेलिभिजनमा प्रसारित कार्यक्रममा निजी कलेजको शुल्कको विरोध गरेको भन्दै उनलाई कलेजले अचानक जागीरबाट हटाइदिएको हो ।

जापानको पुर्व प्रधानमन्त्री शिन्जो आवेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने
08/07/2022

जापानको पुर्व प्रधानमन्त्री शिन्जो आवेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनले आफू स्तब्ध भएको बताउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भोलि ए...
08/07/2022

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनले आफू स्तब्ध भएको बताउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भोलि एकदिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।।

राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना ।
08/07/2022

राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना ।

गोलि लागेका पुर्ब प्रधानमन्त्री आबेको निधन ।
08/07/2022

गोलि लागेका पुर्ब प्रधानमन्त्री आबेको निधन ।

गोली लागेर बहोस भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे उपचारपछि पनि होसमा आउन सकेका छैनन्। टोकियोका पूर्वगभर्नर योइच...
08/07/2022

गोली लागेर बहोस भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे उपचारपछि पनि होसमा आउन सकेका छैनन्। टोकियोका पूर्वगभर्नर योइची मासुजोले एक ट्विटमा ६८ वर्षीय आबे कार्डियोपल्मोनरी अरेस्ट अर्थात् श्वास बन्द भएको अवस्थामा रहेको बताएका छन् । उनीलाई गोली हान्ने ४१ वर्षीय शंकाष्पद पुरूषलाई हिरासतमा लिइएको छ ।
-NewsPatra

Nairobi Fly पूर्वी र दक्षिण नेपाल भारत सीमा नजिकका विभिन्न स्थानमा ठूलो जनसंख्यामा भेटिएको छ। यसको टोकाइले छालामा गम्भीर...
07/07/2022

Nairobi Fly पूर्वी र दक्षिण नेपाल भारत सीमा नजिकका विभिन्न स्थानमा ठूलो जनसंख्यामा भेटिएको छ। यसको टोकाइले छालामा गम्भीर दागहरू, छाला सुन्निने, छालाको रातो हुने,छाला चिलाउने र छालालाई गम्भीर क्षति पुर्‍याउछ।

यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो। र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा घाउ बनाए जस्तो हुन्छ।

शरीरलाई जोगाउनको लागि पूरै शरीर ढाकिने कपडा लगाउनुहोला जसले हाम्रो शरीरलाई सुरक्षित राख्छ र रातको समयमा झुलको प्रयोग गर्नुहोला।

बॉकेको बैजनाथमा वर्षाको समयमा मात्र देखा पर्ने पहेंलो रङको भ्यागुता फोटो:सामाजिक संजाल
07/07/2022

बॉकेको बैजनाथमा वर्षाको समयमा मात्र देखा पर्ने पहेंलो रङको भ्यागुता
फोटो:सामाजिक संजाल

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको कार्यभार पनि सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पद...
06/07/2022

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको कार्यभार पनि सम्हाल्ने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई दिनुभएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या आज 113 पुगेको छ ।
06/07/2022

नेपालमा कोरोना संक्रमितको संख्या आज 113 पुगेको छ ।

कैलालीको जोशीपुर गाउँपालिका- ६ र ७ स्थित मोहन्याल कृषि समूहमा आवद्ध कृषकलाई वितरण गरिएका भैँसी ।  भेटनरी अस्पताल तथा पशु...
06/07/2022

कैलालीको जोशीपुर गाउँपालिका- ६ र ७ स्थित मोहन्याल कृषि समूहमा आवद्ध कृषकलाई वितरण गरिएका भैँसी । भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र धनगढीका सहयोगमा समूहका ८० जनालाई ५० प्रतिशत अनुदानमा भैँसी वितरण गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदी...
06/07/2022

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् ।
संसद सचिवालयका अनुसार छानबिन गर्न बन्ने संसदीय समिति ११ सदस्यीय हुने भएको छ जसमा एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन् ।

Address


Alerts

Be the first to know and let us send you an email when Mason Turner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share