Purbeli Thito

  • Home
  • Purbeli Thito

Purbeli Thito welcom to our page

10/09/2025

आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तल दिएको नम्बरमा सम्पर्क गर्नु होला ।

Nepal Army: 01-5979223 & 01-5979224
APF Nepal: 1114
Nepal Police: 100

28/02/2025

सिन्धुपाल्चोकमा बिहान २:५१ देखि ७:३५ बजेसम्म २३ वटा पराकम्पन। आत्तिएर हाम फाल्दा सिन्धुपाल्चोक कारागारका एक कैदीको हात भाँच्चियो । त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ भने भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । सबै जना सुरक्षित सङ्ग बस्नु होला 🤝🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Purbeli Thito posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share