Globalbhutanesenews.com

  • Home
  • Globalbhutanesenews.com

Globalbhutanesenews.com Global Bhutanese News is a common Bhutanese News Platform for all the Bhutanese.

United Family Home Health Care LLCvisit us at www.ufhhc.comHealth care specialists committed to excellenceUnited Family ...
05/06/2024

United Family Home Health Care LLC
visit us at www.ufhhc.com
Health care specialists committed to excellence

United Family Home Health Care LLC is a premier provider of "Chore Services", or household activities, to clients who are aged or disabled and in need of assistance with daily living. Some of these individuals are unable to perform the activities necessary to maintain a healthy and safe environment. Our team assists with the goals of providing each client a feeling of independence and well-being. Our agency responds to the needs of clients through culturally and linguistically appropriate, high quality, trained home care workers. Together, our team ensures the highest quality of care is provided.https://conta.cc/3yX2Obe

09/05/2024

Hi! welcome to our channel Bhutanese news .Subscribe here to see more of my videos in your feed!

03/05/2024

अस्मिता साँखी १९ बैसाख, झापा । ग्लोबल भुटानी संगठन (जीबीओ) को चौथो बार्षिक सम्मेलन ३१ अगष्ट २०२४ मा संयुक्त राज्य अ....

श्रीवैकुण्ठ मुपेत्यनित्यमजडं तस्मिन् पर: ब्रह्मण:।सायुज्यंसमवाप्यनन्दतिचिरं तेनैव धन्य:पुमान् ॥         *हार्दिक श्रद्धा...
08/04/2024

श्रीवैकुण्ठ मुपेत्यनित्यमजडं तस्मिन् पर: ब्रह्मण:।सायुज्यंसमवाप्यनन्दतिचिरं तेनैव धन्य:पुमान् ॥
*हार्दिक श्रद्धाञ्जली/समवेदना*
—————+————
भूटान राष्ट्रको चिराङ् जिल्ला अन्तर्गत राते खोला गाउँमा सन् १/१/१९२३ मा जन्म भएकी धनमाया चापागाई बाल्यकाल देखि नै मिलनसार मृदुभाषीको रूपमा सुपरिचित हुनुहुन्थो । वैकुण्ठवासी धनमायाले चिराङ् जिल्ला अन्तर्गत छोकाना चनौटे निवाशि पं० काशिनाथ प्याकुरेल संग दाम्पत्य जीवनमा आबद्ध भएर पतिब्रता धर्मको पालन गर्दै छ जना सन्तानलाई जन्म दिनु भएको छ । (उहाँ पं० उपेन्द्र प्याकुरेलकी जेठी माता हुनुहुन्छ)

देश निस्कासनको कुचक्रमा परी सन् १९९० को दशकमा शरणार्थी बनी बेलडागी १ मा शरणार्थी जीवन दुई दशक सम्म यापन गर्नुभयो ।
जीवनलाई उज्जीवन गराउने हेतुले जगद्गुरु योगिराज स्वामीजी संग श्रीसम्प्रदायमा पञ्चसंस्कार दीक्षा ग्रहण गरेर गुरुवाक्यमा विश्वास एवं श्रद्धा र भक्तिका साथ आजीवन रहनु भयो ।

पुनर्वासको क्रममा संयुक्तराज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत मेकानिसवर्क सहरमा परिवारका साथमा बसोबास गर्दै आउनु भएको थियो ।
“जातस्य हि ध्रूवोर्मृत्युर्ध्रूवंजन्म मृतस्य च”
गीताचार्यको उक्त वचनानुसार देह प्राप्त पश्चात देहान्तहुनु ध्रुव सत्य भएकाले उहाँले पनि आफन्त, छोरा दाज्युभाई, दिदी बहिनी सम्पत्ति, इष्टमित्र र पार्थिव शरीरलाई पनि यहीं चटक्क छोडेर ४/७/२०२४ रविबारका दिन विहान ९ः३० बजे समयमा सदा सदाका लागि हामीबाट बिदा हुनुभएको छ ।

देहान्तको समयमा पर्ने मातृशोक रूपी ज्वालामा पर्नु भएका प्रिय परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछु । साथै दिवंगत आत्मालाई वैकुण्ठारोहणको निमित्त ईष्टदेवका साथमा प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
Global Bhutanese News 🗞️

24/12/2023

Attachments are like WiFi, try it, feel it, experience it, you dont regret at the end knowing the truth.

24/10/2023
सुचाना॥ भूटानी शर्णार्थी क्यम्पका नानीहरूको बडडे कार्यक्रम र क्याम्पको झलक झल्किने गरेर लाईभ हुने भएको ले, तल दिएको लिंग...
30/09/2023

सुचाना॥ भूटानी शर्णार्थी क्यम्पका नानीहरूको बडडे कार्यक्रम र क्याम्पको झलक झल्किने गरेर लाईभ हुने भएको ले, तल दिएको लिंगमा क्लिक गरेर हेर्नुहोला॥

https://app.sagoon.com/live/join/b534afcc-a6b3-4270-8c5a-05ff1137bbeb

Dear all Community members, Namaskar 🙏

With your great support the Global Bhutanese Organization- GBO, has been able to support around 300 kids in the Bhutanese Refugee Camp in Nepal in their Early Childhood Education Program since 2020. To make it more effective, we decided to try a live event in the refugee camp and make it available for all of you to see how helpless kids are struggling in the camp until today.

Thank you
DB Rai
President
Global Bhutanese Organization- GBO

to join the live event?

Date and Time
date & Time: Sunday, 1 October 2023, 7:00 am -
date and Time: Sunday, 1 October 2023, 11:15 am
& Canada date & Time : Saturday, 30 September 2023, 09:15 pm (New York time)
Bhutanese Refugee Children Birthday live Celebration link:
https://app.sagoon.com/live/join/b534afcc-a6b3-4270-8c5a-05ff1137bbeb
In order to join the live stream, the audience needs to sign up with a name, phone number, and email address. OTP comes in an email.
Sign-up is mandatory which helps us to track and manage payment and gifts to charity.

Special thanks to Sagoon Inc. for provinding your platform to connect us with the refugee camp kids in a live show. 🙏

सुचाना॥ भूटानी शर्णार्थी क्यम्पका नानीहरूको बडडे कार्यक्रम र क्याम्पको झलक झल्किने गरेर लाईभ हुने भएको ले, तल दिएको लिंग...
30/09/2023

सुचाना॥ भूटानी शर्णार्थी क्यम्पका नानीहरूको बडडे कार्यक्रम र क्याम्पको झलक झल्किने गरेर लाईभ हुने भएको ले, तल दिएको लिंगमा क्लिक गरेर हेर्नुहोला॥

https://app.sagoon.com/live/join/b534afcc-a6b3-4270-8c5a-05ff1137bbeb

31/08/2023

Raise a glass of 🍷 to National Red Wine Day! 🎉 As newspapers and magazines, we love celebrating this occasion that pairs perfectly with a good read. Sit back, relax, and enjoy a glass of your favorite red while diving into the captivating stories and articles we have in store for you. Cheers! 🥂

31/08/2023

Global Bhutanese News play a significant role in fostering a sense of community, keeping people informed about events and developments in Bhutan, and helping to maintain cultural ties and identity among the Bhutanese diaspora. By serving as a common platform, it can bring together people with shared backgrounds and interests, irrespective of their geographic locations.

If you have any specific questions about Global Bhutanese News or if you'd like assistance with anything else, feel free to ask!

CC: Bhutanese Community in Nebraska, USA Heartfelt Condolences. 💐💐💐It's a heartbreaking news to our community. Isha Guru...
27/01/2023

CC: Bhutanese Community in Nebraska, USA

Heartfelt Condolences. 💐💐💐

It's a heartbreaking news to our community. Isha Gurung has left us at the age of 15 years old on Monday, January 23rd of 2023 around 6:00 pm. She was a soccer player, a dancer, and friend to everyone. She is an asset of our community and a her untimely demise is a great loss.

*We the Bhutanese Community in Nebraska is mourning her loss and praying for the peaceful rest of her soul in the heaven.

Our sincerest condolences for you (Isha) at this time. You have our deepest sympathy and unwavering support. Wishing you peace, comfort, courage, and lots of love at this time of sorrow. Our heart goes out to you at this difficult time.

About her:
Though Isha Gurung was born in Pathri Refugee Camp of Nepal but her parents were originally from Bhutan. She was in Pathari/Sanicharee camp of Morang, Nepal with the primary camp address of sector K -2 Hut #08. Isha and her family left to Chicago, Illinois in 2012 and moved to Nebraska in 2015th.
Her current home address is 4213 Lake St, Omaha, NE 68111.

Isha's faith: Buddhist
Isha's School: Benson High School
Grade : 9th

Family members:
Grandmother: Buddhi Maya Gurung (Nebraska)

Mother: Krishna Gurung (Nebraska)
Father: Chatra Bahadur Gurung (Nebraska)

Brothers:
1. Nishan Gurung

Sisters:
1. Babita Gurung (Nebraska) oldest sister
2. Babita Gurung (Nebraska) Older sister
3 . Nisha Gurung (Nebraska) Younger sister

Details of Funeral Home:
Funeral Home Address: Heafey-Hoffmann-Dworak-Cutler - 7805 W Center Rd, Omaha, NE 68124
Day: Sunday ,January 29th
Time : 9:00 am - 1 PM

Late Isha Gurung's last day of ritual ceremony is scheduled on Monday, January 30th at 4213 Lake St, Omaha, NE 68111. We'd like to invite everyone to join the family and share the meal in the name of Late Isha Gurung. Your presence will be highly appreciated.

Thank you.
Bhutanese Community in Nebraska, USA

वाइस अफ नेपाल सिजन १ र ४ विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङज्यू ...
11/01/2023

वाइस अफ नेपाल सिजन १ र ४ विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङज्यू सहितको टिमले गरे दुःखी गरीबलाई भोजन वितरण
द भ्वाइस अफ नेपाल १ र ४ का विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङसहितको समुहले गरीब, दुःखी र असहायहरुलाई भोजन वितरण गरेका छन् ।
सडकको चिसो पेटीमा आफ्नो गुजारा चलाईरहेका गरीब, दुःखीहरुलाई उक्त समुहले भोजन वितरण गरेको हो । समाजसेवी प्रदीप घिमिरेसँग सहकार्य गर्दै अध्यक्ष गुरुङको समुहले सडक पेटीमा आफ्नो गुजारा चलाउन बाध्य भएकाहरुले अब कहिल्यै भोको पेट सुत्न नपर्ने बताए ।
ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङले यस भोजन वितरणलाई एउटा नयाँ रुप “भिड द स्ट्रिट” भनेर गर्न सकियो भने सबै गरीब, दुःखीहरुलाई ठूलो राहत हुने बताए । देश विदेशमा रहेका हरेक नेपाली दाजुभाईहरुलाई यस कार्यमा सहभागी हुनका लागि आग्रह समेत गरेका छन् ।
अमेरिकाबाट नेपाल आई भ्वाइस अफ नेपाल सिजन ४ जित्न सफल भएका करण राईले सडकको पेटीमा सुत्न बाध्य भएकाहरुलाई यसरी भोजन वितरण गर्न पाउँदा अत्यन्तै खुशी भएको बताएका थिए । त्यस्तै भ्वाइस अफ नेपाल सिजन १ जितेका विजेता सीडी विजय अधिकारीले सडकका पेटीमा सुत्नेहरुलाई हरेक दिन भोजन वितरण गर्न सकियो भने त्यो गौरवको कुरा रहने जिकिर गरे ।
त्यस्तै समानसेवी प्रदीप घिमिरेले चिसो सडकपेटीमा सुतेर आफ्नो गुजारा चलाइरहेका गरीब तथा असहायहरुलाई विगत लामो समयदेखि खाना तथा राहत वितरण गर्दै आइरहेका छन् । आफ्नो जिवनको यात्रामा समाजसेवा गर्नबाट आफु पछि नहट्ने बताए ।

11/01/2023

वाइस अफ नेपाल सिजन १ र ४ विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङज्यू सहितको टिमले गरे दुःखी गरीबलाई भोजन वितरण
द भ्वाइस अफ नेपाल १ र ४ का विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङसहितको समुहले गरीब, दुःखी र असहायहरुलाई भोजन वितरण गरेका छन् ।
सडकको चिसो पेटीमा आफ्नो गुजारा चलाईरहेका गरीब, दुःखीहरुलाई उक्त समुहले भोजन वितरण गरेको हो । समाजसेवी प्रदीप घिमिरेसँग सहकार्य गर्दै अध्यक्ष गुरुङको समुहले सडक पेटीमा आफ्नो गुजारा चलाउन बाध्य भएकाहरुले अब कहिल्यै भोको पेट सुत्न नपर्ने बताए ।
ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङले यस भोजन वितरणलाई एउटा नयाँ रुप “भिड द स्ट्रिट” भनेर गर्न सकियो भने सबै गरीब, दुःखीहरुलाई ठूलो राहत हुने बताए । देश विदेशमा रहेका हरेक नेपाली दाजुभाईहरुलाई यस कार्यमा सहभागी हुनका लागि आग्रह समेत गरेका छन् ।
अमेरिकाबाट नेपाल आई भ्वाइस अफ नेपाल सिजन ४ जित्न सफल भएका करण राईले सडकको पेटीमा सुत्न बाध्य भएकाहरुलाई यसरी भोजन वितरण गर्न पाउँदा अत्यन्तै खुशी भएको बताएका थिए । त्यस्तै भ्वाइस अफ नेपाल सिजन १ जितेका विजेता सीडी विजय अधिकारीले सडकका पेटीमा सुत्नेहरुलाई हरेक दिन भोजन वितरण गर्न सकियो भने त्यो गौरवको कुरा रहने जिकिर गरे ।
त्यस्तै समानसेवी प्रदीप घिमिरेले चिसो सडकपेटीमा सुतेर आफ्नो गुजारा चलाइरहेका गरीब तथा असहायहरुलाई विगत लामो समयदेखि खाना तथा राहत वितरण गर्दै आइरहेका छन् । आफ्नो जिवनको यात्रामा समाजसेवा गर्नबाट आफु पछि नहट्ने बताए ।

भूटान गजल मञ्चले “गजल धमाका गर्दै”भूटान गजल मञ्चले पुनः पूर्णता पाएसँगै, अमेरिकाको पेन्सेलभेनिया राज्यको पिट्सबर्ग शहरमा...
07/01/2023

भूटान गजल मञ्चले “गजल धमाका गर्दै”

भूटान गजल मञ्चले पुनः पूर्णता पाएसँगै, अमेरिकाको पेन्सेलभेनिया राज्यको पिट्सबर्ग शहरमा करिब ८०-९० जना स्रष्टाको वाचन र गायनको समागम कार्यक्रम “गजल धमाका”, यहि २५ फेब्रुअरी, २०२३ का दिन दिउँसो ३ बजेदेखि गर्ने भएको छ।

वि. सं. २०६० साल फागुन १० गते स्थापना भएको भूटान गजल मञ्चले आफ्नो स्थापना दिवस यसै बर्षदेखि मनाउन सुरू गरेको हो। भूगमका अध्यक्ष भन्नुहुन्छ - “अमेरिका र क्यानडामा रहनुहुने नेपाली भाषी सबै स्रष्टाको भेला हुने माध्यम पनि भयो, हामीलाई भाषाका लागि सिमाले छेक्दैन भन्ने कुराको राम्रो सन्देश पनि भयो, साथै नेपाली साहित्यमा एउटा इटा थपिने पनि भयो।”

भूगमका उपाध्यक्ष पूर्ण नर्जाली भन्नुहुन्छ -
“यो खर्चिलो कार्यक्रम हो, यसको हालसम्मको खर्च नै $५००० जति भइसक्यो। हाम्रो एस्टिमेटमा यो कार्यक्रमको कुल खर्च ४०-४५ हजारको हुनुपर्छ। भूटान गजल मञ्चले यस कार्यक्रमलाई साङ्गीतिक साहित्य समारोह, विशाल महोत्सवको समेत नाम दिएको छ। वाद्यवादनका साथ रचना वाचन र गायनका साथमा पुस्तक विमोचन समेत रहने आशा छ।”

भूटान गजल मञ्चले अमेरिकामा र क्यानडामा हुनुहुने सम्पूर्ण नेपाली साहित्यमा कलम चलाउनुहुने स्रष्टाहरूलाई सम्झन चाहन्छ र निमन्त्रणा पनि दिन चाहन्छ। यदि हामीले छुटाएका छौँ भने, हामीलाई सम्झाउनुहोस्। हामी सबैलाई समेट्न चाहन्छौँ।

07/01/2023

Global Bhutanese News.com is a common platform of Bhutanese across the globe. A news of our own daily lives.

Address


Alerts

Be the first to know and let us send you an email when Globalbhutanesenews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Globalbhutanesenews.com:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share