Nepali Khabar

  • Home
  • Nepali Khabar

Nepali Khabar Nepali news portal
(1)

27/09/2024

Campaign

25/09/2024

Nepali Songs

25/09/2024

Playsong

11/10/2023

तपाईंले संघर्ष गर्दै गर्दा आफ्नो साथीहरु भन्दा राम्रो स्थान र पैसा कमाउनुस् तर पनि तपाईंको समस्या र तपाईंमाथि आश राख्ने मान्छेहरूको कारणले तपाईलाई त्यसले पनि खुशी दिन् सक्दैन र अझै पनि मेहेनत गर्न पुगेको छैन भन्ने भाष राख्छ |

Nice💗👍
19/08/2023

Nice💗👍

Bidur Raj Giri PresentsPresenting new nepali song 'Byathaa' by Babul Giri Featuring Binod Shrestha & Swanika Bastola only on Bidur Raj Giri of ficial youtub...

06/07/2022

सङ्घर्स गरेर खान गारो छ नेपालमा😓😓

17/06/2021

SEE Update: NEB has made the Marks Evaluation Procedure for SEE as following:

20 marks through Formative Evaluation:
Attendance: 2 marks
Homework: 2 marks
Classwork: 3 marks
Project work: 3 marks
Social Work: 2marks
Discipline and Sanitation: 2 marks
Extra Curricular Activities: 2marks
Unit test: 4 marks

55 marks through Summative Evaluation:
First term: 8 marks
Second term:12
Third term: 15 marks
Last exam: 20 marks

Remaining 25 marks will be submitted by respective schools as practicals. For subjects without practical marks, the above procedure for 75 marks will be followed for calculating the total 100 marks.

रबि लमिछानेको कुरामा कस्ले कस्ले सहमति दिनु हुन्छ ?
13/06/2021

रबि लमिछानेको कुरामा कस्ले कस्ले सहमति दिनु हुन्छ ?

13/06/2021

समुन्द्रमा पौडि खेल्ने बिरुवा

13/06/2021

सुर्खेतमा शाहीको टिमलाई आक्रमण

12/06/2021

भोका जन्तालाइ खाना खुवार ज्यान बचाउनु अपराध थियो? हे सरकार ? राज्यलाइ सहयोग गर्दा किना बारम्बार उनिमाथी आक्रमण हुन्छ? कुन राज्य सत्ताको कुर्सी मागेका थिए र ज्ञानेन्द्र शाही ले? तिम्रा गुण्डा गर्दी बन्द गर?

भोलि बाट म "कामका कुरा" गर्दैछु।टेलिभिजनहरु घरको भित्तामा मात्र सिमित नभएर मान्छेको पकेट पकेट्मा पुगिसकेको आजको जमानामा ...
12/06/2021

भोलि बाट म "कामका कुरा" गर्दैछु।टेलिभिजनहरु घरको भित्तामा मात्र सिमित नभएर मान्छेको पकेट पकेट्मा पुगिसकेको आजको जमानामा प्रविधि सँगै बदलिनै पर्छ। समस्त टेलिभिजन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य सहित यो अवधारणा ल्याएका छौं।बदलिदो प्रविधिले अवसर सँगै थपेको चुनौतीलाई स्वीकार गर्दै १ लाख पुरस्कार जित्न सकिने नयाँ कार्यक्रम शुरु गर्दैछौं।कठिन त छ तर असम्भव चाहिँ छैन र नयाँ प्रयोगहरुमा मलाई कति पनि डर लाग्दैन। समग्रमा कार्यक्रमको यो सिजन नै एक किसिमको ट्रायल हुनेछ। यो गेममा अझै पनि अनेकौं प्राविधिक झमेला कायमै छन्।प्राविधिक रुपमा अलि बढी जानकार बाहेककालाई अझै पनि रजिस्ट्रेशन गरेर गेम खेल्न कठिनाइ नै हुनेछ।धेरै समस्या समाधान भैसके ,केही अझै बाँकी नै होलान्। कस्तो हुन्छ, कति एपिसोड हुन्छ, हुन्छ कि हिदैन जस्ता सबै प्रश्नको एउटै उत्तर हो, कोशिश गर्नेहरु कहिलेपनि हार्दैनन्। विदेशी टेलिभिजन र एपहरुलाई हामी पैसाले जित्न सक्दैनौं तर आइडियाले पछार्न सक्छौं। विदेशी च्यानल सँगै मोबाइल एपहरु अहिले हाम्रो खल्ती खल्तीमा पुगिसकेको अवस्थामा यो गेम सफल हुन सक्यो भने दीर्घकालीन रुपमा यसले नेपाली टेलिभिजनको चाहिँ गेम चेन्ज गरिदिनेछ। संचार माध्यमलाई बजार र राजनीतिले जब सम्म नियन्त्रणमा राख्छ तब सम्म कोहि निडर,निर्भीक र स्वतन्त्र हुन सक्दैन। विश्व बजारसँग प्रतिश्पर्धा गर्न छोडेर नेपाली संचार माध्यमहरु एक अर्का बीच नै लड्यौ र अल्मलियौ भने बिदेशी च्यानलले हामीलाई सिध्याउछन् र त्यति बेला पनि बजारमा ताल्चाहरु छ्यापछ्यप्ती पाइनेछन् ... ढोकामा होइन, मुखमा लगाइने ताल्चाहरु। यो गेम र यसको पछाडीको आइडिया मार्फत हामी यस्ता चुनौतीलाई अवसरमा बद्ल्ने प्रयास गर्दैछौं।यो सिजन गार्‍हो हुन्छ, सहिदिनु होला। आफुले भोगेका समस्या कमेन्टमा लेख्नु होला। प्रत्येक कमेन्टलाई हेरेर हाम्रो टिमले उपाय बताउने प्रयास गर्नेछ। बाँकी देखा जाएगा....भोलि कसले देख्या छ र??

Address


Alerts

Be the first to know and let us send you an email when Nepali Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Khabar:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share