धर्म र संस्कार - संस्कृति फरक -फरक कुरा हुन् । परमात्माको बिधान अनुसार, धर्मशास्त्र अनुसार धर्मका कुरा अगाडी बढ्छ भने संस्कार र संस्कृति भनेको एउटै धर्ममा आस्था राख्ने समुह, समुदायको पनि स्थान विशेष, रिति -रिवाज, रहन-सहनले गर्दा फरक पर्न जान्छ । समय, काल परिस्थितिले झन् बढी नै प्रभावित पारेको हुन्छ। यस्तै हुँदै जाने क्रममा समयको अन्तरालमा एउटै तथ्यलाई पनि फरक रुपमा बुझिने र प्रारम्भिक कालको स्वरूप पूर्ण रुपमा ध्वस्त हुँदै जान्छ ।
यो उदाहरण धर्म मा पनि चरितार्थ भएको छ । धर्म शास्त्रले एउटा निर्देशन दिएको अवस्था छ भने समाजलाई संस्कार संस्कृति ले दोहोऱ्याएर कयौं माइल टाढा लागिसकेको छ । जसले गर्दा सर्व धर्मका अनुयायीहरु शास्त्र विरुद्ध साधना लाई शास्त्रानुकुल साधना मानेर मस्त छन्, जसरी भाङ्ग पिएर नशामा मस्त ।
#धरती_ऊपर_स्वर्ग #तत्वज्ञानले_भ्रष्टाचार_अ
जसरी हरेक देशले सुशासन को लागि कानुन तयार पारेको हुन्छ र सम्पूर्ण जनतालाई सोको आधारमा कृयाकलाप गरी सुसभ्य समाज निर्माणमा सहयोग गर्न आग्रह हुन्छ। त्यस्तै धर्मले पनि एउटा विधान तयार पारेर एक देश र एक नागरिकलाई मात्र होइन सर्व मानवका लागि आचरण का कुरा सिकाएको हुन्छ। जसलाई धर्मशास्त्र भनिन्छ । हामी आध्यत्मिक त छौं नै, मनमा भगवान प्रति आस्था पनि छ, भक्ति पनि गरिएकै छ तर ती गरिएका कृयाकलाप शास्त्र अनुकुल भए वा शास्त्र विपरीत भए ।
यो एकदम मननीय विषय छ। पवित्र गीता जी अध्याय 16, श्लोक 23 र 24 मा भनिएको छ कि शास्त्रविपरीत साधना गर्नेलाई कुनै फाइदा हुँदैन, उल्टो हानि हुन्छ। तसर्थ धर्मशास्त्र राम्रो सँग अध्ययन गरौं, शास्त्रानुकुल भक्ति गरौँ - शास्त्र विपरित होइन ।
#मेरे_अज़ीज़_हिंदुओं_स्वयं_पढ़ो_अपने_ग्रंथ #हे_मेरी_कौम_के_हिंदुओं #हिन्दू_भाई_संभलो #हिन्दूसाहेबान_नहीं_समझ
पवित्र गीता जी, पवित्र वेदहरूमा राधे राधे, जय हनुमान, जय श्री राम, आदि जस्ता नाम मन्त्रहरू कहीँ उल्लेख छैनन्। र गीता, बेद बाहिरको साधना व्यर्थ छ। तपाईलाई थाहा छ कि छैन पवित्र गीता जी अध्याय 16, मन्त्र 23 मा भनिएको छ कि शास्त्रविपरीत साधना गर्नेलाई कुनै फाइदा हुँदैन, गीता अध्याय ९ श्लोक २५ मा श्राद्ध, पिण्डदान आदि कर्मकाण्डलाई गलत भनिएको छ । मार्कण्डेय पुराणमा पनि लेखिएको छ कि वेदमा पितृ पूजा, भूत पूजा अर्थात् श्राद्धलाई अविद्या अर्थात् मुर्खको काम भनिएको छ । यस हिसावले मूर्ति पुजा, तिर्थाटन आदि सब गलत र शास्त्र विरूद्ध साधना हुन् । त्यसैले मनमानी आचरण होइन शास्त्रानुकुल भक्ति रोजौं ।
#हिन्दू_भाई_संभलो #हिन्दूसाहेबान_नहीं_समझे गीता बेद पुराण #हे_मेरी_कौम_के_हिंदुओं #satlokashramgoa #SatlokAshramShamliUp #SaintRampalJiMaharaj #SaintRampalJi #KabirisGod #PKUSN #SatlokAshram #satlokashramdhanusha #SatlokAshramNepal #धरती_को_स्वर्ग_बनाना_है #sanewsnepal #Marriage_In_17Min
नौ मन सुत उलझीया, ऋषि रहे झक मार।
सतगुरू ऐसा सुलझा दे, उलझे ना दूजी बार।।
- तीन देवा कमल दल बसें, ब्रह्मा विष्णु महेश।
प्रथम इनकी वन्दना ,फिर सुनो सत गुरु उपदेश।
-गूणं तीनों कि भक्ति में भुल पडो संसार l
कहे कबीर निज नाम बिना केसै उतरे पार।l
गीता अध्याय ९ श्लोक २५ मा श्राद्ध, पिण्डदान आदि कर्मकाण्डलाई गलत भनिएको छ । मार्कण्डेय पुराणमा पनि लेखिएको छ कि वेदमा पितृ पूजा, भूत पूजा अर्थात् श्राद्धलाई अविद्या अर्थात् मुर्खको काम भनिएको छ । तर हामीलाई यस्तै कृयाकलाप गराई राखिएको छ । मांसाहार, बली प्रथा महापाप हो तर यो कार्य हाम्रा लागि सामान्य भएको अवस्था छ । कारण परमात्माको विधानको ज्ञान नभएर नै हो तर बर्तमान समयमा विश्व बिख्यात तत्वदर्शी सन्त रामपाल जी महाराज जी ले बेद - गिता आधारित आदि सनातन धर्मको पुर्नरुत्थान गराईरहनु भएको छ ।
#हिन्दूसाहेबान_नहीं_समझे गीता बेद प
बिचार गर्नुस् त । यो पृथ्वीमा रहेका सबै जात - जाति, धर्म, रङ्ग, वर्ण, स्थान विशेषका मानिसका लागि आकाश । एउटै, धर्ती एउटै, चन्द्र -सूर्य एउटै । रगत एकै खालको, खानेकुरा एकै किसीमको अनि बिरामी हुँदा उपचार र औषती एउटै भए धर्म र भगवान कसरी फरक - फरक भए त ?
उत्तर त्यति सजिलो छैन तर वर्तमानमा एकजना यस्ता सन्तको उदय भएको छ जसले आफ्नो मुल नारा नै राख्नु भएको छ - " जीव हाम्रो जाति, मानव धर्म हाम्रो - हिन्दु, मुस्लिम, सिख, ईसाई धर्म एकै - फरक छैन मर्म । "
हुन पनि हो सब चीज मिल्छ भने भाषा, भुगोल आदिका नाममा छुट्टिएर परमात्मा र मोक्ष मार्गसँग टाढिनु हाम्रो ठूलो दोष हो । मानब जीवनको गुण - दोष पहिचान गरौं । सत्मार्ग , सत भक्ति अपनाऔं । गीतामा वर्णित गुण भएका र विश्व प्रसिद्ध भविष्यवक्ता हरुले संकेत गरेका विश्व विख्यात तत्वदर्शी सन्त रामपाल जी महाराज जी सँग दिक्षा लिइ आत्म कल्याण गरौं ।
#Saint
शरीरमा प्राण भएका सम्पूर्ण जीव लाई प्राणी भन्ने हो । हुनत प्राणी लगायत सम्पूर्ण चीजबीज परमात्मा, परमेश्वरको रचना हो । उनले नै सबको पालन - पोषण गरेको हुन्छ, यसको अर्थ यो पनि हो कि हामी उनैका सन्तान हौं । अब कुरा जोडौं - जीव हिंसा गरी मांसाहार गर्ने हाम्रो कार्य तिर ।
के #मांसाहार_महापाप हो ? हिन्दु धर्म - "अहिंसा परमोधर्म " को मुल नारामा अडिग छ तर भगवान लाई बली अनिवार्य गराएका छन् समाजमा ।
अब छलफलको विषय यो हुनु पर्यो -
१) अहिंसा परमो धर्म - नारा गलत छ भन्नु पर्यो ।
कि
२ ) बली प्रथा र मांसाहार गलत हो भन्न सक्नु पर्यो ।
#बलिप्रथा_बन्द_गरौँ #हिन्दूसाहेबान_नहीं_समझे गीता बेद पुराण #मानवअधिकार #मानवता #नशाले_गर्छ_नाश #satlokashramsojat #satlokashramdhanusha #SatlokAshram #satlokashramnewschanel
आजकल हामी जे गरी रहेका हुन्छौं त्यो आफू केन्द्रीत र समाज को लहैलहैमा गछौँ । तर कहिले पनि सोचिदैन कि यो कार्य गलत पनि हुन सक्छ । मलाई ठिक लाग्यो, मेरो बिचारमा सही छ मैले गरेँ - जवाफ यस्तै हुन्छ तर विचार योग्य कुरा के छ भने ५ जना मान्छे जम्मा भएको ठाउँमा १० थरी विचार निस्किन्छ - तब सब सही होला त ?
आध्यात्मिक क्षेत्र पनि यस्तै गहिरो, बुझ्न कठिन विषय छ भगवान कसैले देखेको छैन तर सबको मनमा अथाह भाब छ, तन, मन, धन सब चिज अर्पिन तयार छौं भगवानको लागि । र भन्छौँ यो संसारको सम्पूर्ण चिजविज, जीव जन्तु लगायत सर्व प्राणी भगवानको रचना हो हामी सब उहाँकै सन्तान हौँ । यदि यसो हो भने कसैलाई मारेर मासु खानु, मांसाहार कसरी सही हुन सक्छ ? मरेको जीवको मासु लाश - अनि कष्ट दिएर मारिएको मासु चाहि खानयोग्य, हाम्रो आफ्नो सन्तान चाहिँ प्यारो, पशु - पंछी का सन्तानको चाहिँ के नि ?
#मांसाहार_महापाप #हिन
यो चराचर जगतका सर्व प्राणी एउटै परमपिता परमेश्वरका सन्तान हुन् । चाहे ती साना किरा फट्याङ्ग्रा नै किन नहोस् वा हामी जस्ता सामाजिक, बौद्धिक क्षमताका चेतनशील प्राणी नै किन नहोस् । यदि तपाईं आध्यात्मिक प्राणी हो भन्नुहुन्छ, मनमा दया, प्रेम , मानवता छ भने जुनै धर्मका व्यक्ति हुनुहोस् - धर्मशास्त्रले जीव हिंसा महापाप नै भनी कयौं ठाउँमा उल्लेख गरेका छन् । धर्मशास्त्र अध्ययन गर्ने गर्नु भएको छैन र लोकबेद, बाजे वराज्यू देखि चलिआएको - मान्नै पर्यो भन्दै शास्त्र विपरित कृयाकलापहरु गर्न थाल्यौं भने पुण्यको सट्टा महापापको भागीदार बनाउने छ - हाम्रो आफ्नो संस्कार ले ।
समयमै बिचार गरौं - शास्त्र सही तरीकाले बुझौं । गीता, बेदले संकेत गरेजस्ता तत्वदर्शी सन्त खोजी गरौं - आत्म कल्याण गरौं ।
#मांसाहार_महापाप #बलिप्रथा_बन्द_गरौँ #धरती_ऊपर_स्वर्ग #हिन्दूसाहेबान_नहीं_समझे ग
हत्या, हिंसा भनेको मानवीय स्वभाव त कुनै हालतमा हुन सक्दैन यो दानवीय स्वभाव हो । तर समाजमा आजकल जुनै किसीमका हिंसा पनि सामान्य सोचिन थालिएको अवस्था छ । गलत लाई गलत भनेर छाती ठोकेर भन्न सक्ने सामर्थ्य आजकल कोहीसंग बाँकी रहेन भन्दा गल्ती भएन कि जस्तो लाग्छ ।
सर्न्दभको संकेत मांसाहार तिर मोडौं । प्राण भएका सम्पूर्ण जीव प्राणी हो - कुरा सरल छ, बुझ्न त्यति कठिन छैन । प्राणी शब्द भित्र हामी मानिस देखि लिएर शरीरमा प्राण भएका सम्पूर्ण जीव समेटीए । भौतिक रुपमा आकारले सानो-ठूलो भए तर चेतना, भोक, प्यास, डर, भय, मैथुन जस्ता सम्बेंदना त अलि कम र बढी तर उस्तै हो । त्यसोभए पशुबलीको नाममा जीब / प्राणी हत्या गरेर मांसाहार कसरी सही हुन सक्छ ?
सामान्य दिमागले यो प्रश्न पल पल उठाई रहेको छ तर सन्तोषजनक जवाफको अभावले गर्दा समाजमा परिवर्तन देखिएको छैन । तर हाम्रा धर्मग्रन्थहरू बेद,
समाजमा दिन दुगुणा - रात चौगुणा अपराध का घटनाहरू बढोतरी छ । अनैतिकता र विकृति - विसंगती ले चरम सिमा नाघीसकेको छ । कृतिम अभाब, भ्रष्टाचार ले गर्दा सामान्य जनताको जनजीवन असहज भएको अवस्था छ ।
यी सब समस्याका कुरा भए समाधान के हुन सक्छ त ? जवाफ सरल छ । जब मानिसको मनमा भगवान प्रतिको डर हुँदैन तब मानिस आँखा वाला अन्धा हुन पुग्छ , विवेक हराउँछ र व्यक्तिगत स्वार्थ पूर्ति हेतु जस्तो सुकै पापकर्म गर्न पनि तयार हुन्छन् ।
यस्ता विवेक, शील, सन्तोष, क्षमा , धर्म बारे पक्का ज्ञान दिएर आध्यात्मिक चेतनाका साथसाथै सामाजिक जनचेतना अभिवृद्धिका लागि प्रयत्नरत एक योद्वा विश्व बिख्यात सन्त रामपाल जी महाराजका अनुयायी संगको छोटो कुराकानी यहाँ प्रस्तुत छ ।
#धरती_को_स्वर्ग_बनाना_है #तत्वज्ञानले_भ्रष्टाचार_अन्त्य #मांसाहार_महापाप #satlokashramdhanusha #SatlokAshram #KabirisGod
ज्ञानगुणका कुरा सिकाउने त यो संसारमा धेरै गुरुहरु छन् तर आफै पनि लागु गर्ने र आफ्ना शिष्य हरुलाई पनि त्यस कुरामा अडिग गराउन सकेमात्र गुरु सच्चा भए र चेलाहरू पनि सफल भए । तर त्यसको लागि दृढ ईच्छा शक्ति चाहिने हुन्छ र मनमा हरहम डर हुनुपर्छ नत्र यसरी नियममा बस्न र बसाउन कठिन कार्य हुन जान्छ ।
आध्यात्मिक तथा सामाजिक क्षेत्रमा बेग्लै पहिचानका साथ अगाडि बढीरहेका विश्व विख्यात सन्त रामपालजी महाराजजी ले यस विषयमा गर्नु भएको सानो प्रयासको अंश यहाँ प्रस्तुत छ ।
#धरती_को_स्वर्ग_बनाना_है #तत्वज्ञानले_भ्रष्टाचार_अन्त्य #मांसाहार_महापाप #satlokashrammundka #नशा #SatlokAshram
आध्यात्मिक क्षेत्रमा अहिले सन्त रामपाल जी महाराज जी को चर्चा व्यापक छ । सकारात्मक प्रभाव परेका उहाँका अनुयायी उहाँले बताउनुभएका ज्ञानले संसारमा सकारात्मक प्रभाव परेर धर्ती स्वर्ग समान र कलियुगमा सत्य युगको प्रार्दुभाव हुने मा विश्वस्त छन् ।
हुन पनि हो - सन्त रामपालजी महाराजजी को सत्सङ्गमा सम्पूर्ण धर्म हिन्दु, मुस्लिम, सिख, ईसाई एवं सम्पूर्ण सम्प्रदायका ग्रन्थ र पुस्तक अगाडि राखी शास्त्र सँग भिडाएर औलाले देखाउँदै यहाँ यस्तो छ - त्यहाँ त्यस्तो छ तसर्थ हामी यसरी जानुपर्छ भनी मार्गदर्शन गराउनु हुन्छ ।
उहाँको सतसङग् ले आध्यात्मिक क्षेत्र मात्र होइन सामाजिक पक्षमा पनि सुधार आउने निश्चित देखिन्छ ।
#satlokashrammundka
#satlokashramsojat
#satlokashramdhanusha
#sanewschannel
सर्व धर्मका पवित्र ग्रन्थहरूमा थुप्रै ठाउँमा उल्लेख भएको छ कि चोरी, ठगी, हत्या - हिंसा, मांसाहार, मद्यपान - धुम्रपान लगायत सम्पूर्ण खाले गलत आचरणहरू भगवानको विधान विपरित हो र यी कृयाकलाप हरु दण्डनीय एवं निन्दनीय छ । तर पनि मानव समाजमा यी गतिविधीले सामान्य रुप लिन थालेको देखिन्छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनले पनि यी कृयाकलाप हरु लाई बर्जित भनेको छ । फेरी पनि यस्ता घटना घट्नुको साटो उल्टै बढोतरी क्रममा छ ।
अब परिवर्तन आउनेछ - परिवर्तनका संवाहक विश्व विख्यात जगतगुरु तत्वदर्शी सन्त रामपाल जी महाराज ज्यूको नेतृत्वमा संसारले काँचुली फेर्दैछ ।
युवा, बृद्ध -वृद्धा मात्र होइन बाल - बालिकाले पनि ज्ञान बुझ्दैछन् । एक देशले मात्र होइन, विश्वभर सुनिन्दै छन् । हिन्दु मात्र होइन - मुस्लिम, सिख - ईसाई लगायत सम्पूर्ण सम्प्रदाय समेट्दैछन् ।
#KabirisGod #satlokashrammundka #satlokashramnewscha
ज्ञान गुणका कुरा जसबाट ग्रहण गर्दा पनि उचित नै हुन्छ तर ज्ञानदाता सही हो कि होइन जाँच्ने क्षमता पनि हुनु जरूरी छ। जाँचेर सही लागेमा उसमा अडिग भएर समर्पित हुनु पनि अत्यावश्यक छ अनिमात्र उद्देश्य पूर्ण भइन्छ । यसरी जाँचेर नै होला कयौं किलोमिटर यात्राका बावजुद पनि आफ्ना गुरुजीको प्रकट दिवसको उपलक्ष्यमा भोजन भण्डारामा सहभागी भएका छन् ।
सन्दर्भ - विश्व विख्यात जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजजी को ७३ औं अवतरण दिवसको अवसरमा सतलोक आश्रम नेपाल - धनुषा, बेलाचापीमा आयोजित ३ दिवसीय विशाल भण्डारा, दाइजो मुक्त विवाह, रक्तदान कार्यक्रम, सन्त गरिबदासजी महाराजजी को अमरवाणी अखण्ड पाठ, सत्सङ्ग कार्यक्रममा छिमेकी मुलुक भारत बाट सहभागीहरु ।
#satlokashramnewschanel #avtarandiwas_santrampaljimaharaj
#satlokashrammundka
#SatlokAshram
दाइजो प्रथाले छोरी चेलीको ज्यान जोखिममा परेको , परिवारजनको अमन चयन खोसिएको अवस्था विकराल छ । चोरी, ठगी , भ्रष्टाचार पापकर्म हो । काम, क्रोध, लोभ, मोह र अहंकार यी पाँच विकारको बली दिने हो नकि जीव हत्या ।
एका तर्फ हजुर भगवानको भक्ति गर्नुहुन्छ, अर्को तर्फ निर्दोष जीवको हत्या गर्नुहुन्छ। सबै जीव भगवानका सन्तान हुन्, अब विचार गर्नुहोस् एक सन्तानले अर्को सन्तानको हत्या गर्दा भगवान कसरी खुसी हुन सक्छन्? यस्ता यस्ता कुराहरुमा ध्यान दिन सक्यो भने समाजका विकृति विसंगति हरु हट्न सक्छ । अझ यी कुरा बाल -बालिकालाई सिकाउन सके अबको समय नैतिकवान, सुसंस्कृत समाजको निर्माण गर्न सकिन्छ ।
#satlokashrammundka #धरती_को_स्वर्ग_बनाना_है
बाल - बालिकाहरू भविष्यका दर्पण हुन् । उनीहरूलाई आज जस्तो कुरा सिकायौं भोलीको दिनमा उनी हरू त्यस्तै हुने र समाजलाई पनि त्यतै दाहोर्याउने भएकाले उनीहरूको पालन पोषणमा अझ सजग हुनु अति जरूरी छ । नैतिक शिक्षा, आध्यात्मको ज्ञान कलिलो उमेरमै दिन सके अनैतिक कृयाकलाप एवं पापकर्म बाट पर बस्न सक्ने हुन्छ ।
आध्यात्मिक ज्ञान प्राप्त गर्दै गरेका एक जना अनुकरणीय बालिका संगको छोटो कुराकानी सुनौं ।
#धरती_को_स्वर्ग_बनाना_है #मांसाहार_महापाप #तत्वज्ञानले_भ्रष्टाचार_अन्त्य
मानिसहरू जन्मजात धार्मिक कृयाकलापमा केन्द्रित हुन्छन् । आत्माको सबन्ध परमात्मा संग हुन्छ । त्यसैले त हरपल भगवानलाई सम्झना गर्दै विताउन चाहेको हुन्छ । मानिसमा आध्यात्मिकता को विकासले भगवानको विधानको ज्ञान हुन्छ र नकारात्मक कार्य, कुलत, कुसंस्कारवाट टाढा भईन्छ ।
बालवालिकामा यो भावनाको अभिवृद्धि ले आगामी पुस्तापनि सचेत हुने र समाज सुसंकृत हुने निश्चित छ ।
#SatlokAshram #तत्वज्ञानले_भ्रष्टाचार_अन्त्य
देवताहरू पनि मानव चोला पाउन आतुर हुन्छन् भन्ने कुरा त हामीले सुनेकै छौँ, कारण के होला त ? जवाफ यहाँ छ - मोक्ष मार्ग मानव शरीरमा मात्र पाउन सकिन्छ । कारण यही मात्र हो ।
उसो भए मोक्ष कसरी प्राप्त गर्न सकिन्छ त ? अनन्त ब्रम्हाण्ड र सर्व सृष्टिका रचनहार परमात्मा परमेश्वर कविर भगवानबाट प्राप्त ज्ञानका आधारमा विश्व विख्यात तत्वदर्शी सन्त रामपाल जी महाराज जी भन्नु हुन्छ - नाम दिक्षा लिइ सतभक्ति गरौँ , आत्म कल्याण गरौं, जरा - मरणको दिर्घ रोगबाट छुटकारा पाऔं ।
#धर्म - कर्म, भक्ति देखावती होइन, भित्री मन देखि गर्नुपर्छ । निधारमा टिका, बस्त्र, गलामा माला लगाएर भजन गर्दै, तीर्थाटन गर्दैमा भक्त हो भन्न सकिन्न । र भक्ति भनेको सानो उमेर देखि शुरू गर्दा अझ उत्तम हुन्छ नकि बृद्धावस्था ।
#satlokashramnewschanel #KabirisGod #SatlokAshram