Say no to Molestation.Speak out for your rights.
इज्जतसँग जिउने अधिकार सबैको अधिकार हो।
मालबाजार देखि सामसिङको गाडीमा भएको यो घटना बारे मुखस्त रूपमा वर्णन गर्दै एक युवती...
सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना।
सुर्जन तिवारीको वालबाट,
शोषणकारी समाजले अपराधि जन्माउँछ, मलजल गर्छ र त्यसको संरक्षण पनि। यो समाजमा दिनहु हुने महिला हिँशाका घटनाहरु मध्ये यो भिडियो प्रतिनिधि उदाहरण हो।
आँफु अन्यायमा परेको विषय उजागर गर्न कति हिम्मत र धैर्यता चाहिने रहेछ भन्ने ज्वलन्त उदाहरण यहाँ भेटिन्छ।
भिडियो हेर्दैगर्दा महिला शोषणमा पारिने समाजका हरेक संरचना भत्काउन मन लागिरहेको छ, उत्पिडनका हरेक जराहरु उखेल्न मन लागिरहेको छ।
महिला शोषण र उत्पिडनको ईतिहास मानव सभ्यताको ईतिहास जत्तिकै पुरानो भएकोले शोषणका संरचना र उत्पिडनका हरेक जराहरु उखेल्न सानो लडाइँ लडेर साध्यनै हुनेवाला छैन। महिला हिँसाको सुरुवात नै निजी सम्पत्तिको विकास हुँदै उक्त सम्पत्तिको स्वामित्व पुरुषको हातमा पुग्न थ
Aadha Aakash
#Aadha_Aakash Women's Blog Launch...
The Blog is live now : https://aadhaakaash.blogspot.com/2022/03/aadha-aakash.html
आधा आकाश दार्जीलिङ पहाड-तराई-डुवर्स क्षेत्रको महिला वेबपोर्टल हो। यो प्राथमिक चरणमा द्विभाषिक (नेपाली र अंग्रेजी) हुनेछ। यो ब्लग 8 मार्च 2022 बाट अन्तर्राष्ट्रिय (श्रमजीवी) महिला दिवसको अवसरमा सुरु भयो। ब्लग/पोर्टलका लेखहरू र अन्य स्रोतहरू महिला र महिला मुक्ति सम्बन्धी क्षेत्रीय, अखिल भारतीय र विश्वव्यापी आधारमा ऐतिहासिक पक्षहरू, विचारहरू, सङ्घर्षहरू, सामाजिक-राजनीतिक र समसामयिक मुद्दाहरूमा केन्द्रित हुनेछन्। उक्त मुद्दाको वरिपरि कविता, कथा र अन्य कला विधाहरू जस्तै भिजुयल मिडिया आदि प्रसारित गरिनेछन्। आधा आकाशको उद्देश्य भनेको महिलाका कथाहरू, उनीहरूको सङ्घर्ष र प्रतिरोधलाई अघि ल्याउनु हो जुन समाजका विभिन्न क्षेत्रका महिलाहरूले लेख्ने/सृजना गर्नेछन्।
Aadha Aakash (Half the sky) is a women’s webportal from Darjeeling Hills-Terai-Dooars region. It would be primarily a b
8 मार्च 2022 को दिन सार्वजनिक हुन गइरहेको छ "आधा आकाश"