रुपन्देही (बुटवल) देखी तेस्रोलिङ्गीहरु धेउसी खेल्न दाङको घोराहीमा
कुकुर तिहारको अवसरमा कुकुरको पुजा गर्दे नेपाल प्रहरी
कुकुर तिहारको अवसरमा कुकुरको पुजा गर्दे नेपाल आर्मी
धेउसी–धैलोमा नाच्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)
जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न ठाउमा चेकजाच गर्ने क्रममा बरामद गरिएका विभिन्न किसीमका पटकाहरु जिल्ला प्रशासन कार्यालय दाङका प्रतिनिधी, नेपाल पत्रकार महासंघका प्रतिनिधी, दाङ जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधी र जनप्रतिनिधीहरुको रोहवरमा नष्ट गरेको हो । साथै धेउसी भैलो साँझ १० बजे सम्म मात्र खेल्न पाउने समेत जानकारी गराएको छ ।
लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ ।
दाङबाट प्रकाशित पत्रपत्रिकाहरुमा छापिएका खवरहरुको सारसंक्षेप....
२०८१ कार्तिक १५ गते बिहीबार
दाङबाट प्रकाशित पत्रपत्रिकाहरुमा छापिएका खवरहरुको सारसंक्षेप....
२०८१ कार्तिक १४ गते बुधबार
गुरुकुलका विद्यार्थी प्रयोगात्मक शिक्षाका लागी एक साता बन्द शिविरमा
दाङको घोराहीस्थित राजविद्या पाठशालाका विद्यार्थीहरु पढाइसँगै विभिन्न वैज्ञानिक उपकरण निर्माणमा व्यस्त रहेका छन् । कक्षाकोठामा अध्ययन गरेका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक रूपमा उतार्न र अझ प्रभावकारी बनाउन विद्यार्थीहरू लागि परेका छन् ।
आधारभुत मा. वि. गिठेपानीले कार्तिक २३ गतेदेखी ३० गतेसम्म महायज्ञ संचालन गर्ने । “शिक्षामा सबैको पहुँच बृद्धिका साथै शिक्षा तथा विद्यालयको समग्र गुणस्तर अभिवृद्धिका लागि संचालनार्थ” महायज्ञको पं. अमृतशरण देवाचार्यले कथावाचन गर्ने विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
दाङबाट प्रकाशित पत्रपत्रिकाहरुमा छापिएका खवरहरुको सारसंक्षेप....
२०८१ कार्तिक १३ गते मंगलबार
दाङको भालुवाङमा नाबालिका बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सशस्त्र प्रहरीका दुई सहायक हवल्दार मध्य एक जना मृत फेला परेका छन् ।
दाङबाट प्रकाशित पत्रपत्रिकाहरुमा छापिएका खवरहरुको सारसंक्षेप....
२०८१ कार्तिक १२ गते सोमबार
दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ८ का किसानहरू पछिल्लो समय आएको बाढीले तीन बाली लाग्ने उर्वर जमिन बगरमा परिणत भएपछि समस्यामा परेका छन् । ती वडाको गहतेरा, मानाखोला, समीघाट, अर्जुनखोला आसपासका किसानहरू बाढीले निम्त्याएको विपत्तिले पीडित बनेका छन् । सो क्षेत्रमा बसोबास गर्ने तथा खोला नजिक खेतबारी भएका किसानहरू बाढीको प्रकोपका कारण जीविकोपार्जनमा गम्भीर समस्या भोग्न बाध्य भएको बताएका छन् ।