KhabarDani

KhabarDani Online news portal from Nepal
(1)

25/10/2024

अादिवासी जनजातिका निम्ति नि: शुल्क लाेकसेवा पूर्व तयारी कक्षा सञ्चालन हुदैछ इच्छुक व्यक्तिले दर्खास्त दिन अनुरोध गर्दछौं ।

"🎉 The 2nd Online Cultural Dance Competition 2081 has officially begun! 🎶💃🕺 Let’s proudly showcase our Kumal culture and...
20/10/2024

"🎉 The 2nd Online Cultural Dance Competition 2081 has officially begun! 🎶💃🕺 Let’s proudly showcase our Kumal culture and Nepali traditions! Whether you're dancing solo or in a group, this is your chance to shine and win amazing cash prizes! 🏆 Submit your video by Kartik 15, 2081 to [email protected]. Celebrate Vijaya Dashami, Dipawali, and Chhath with pride—let's show the world the richness of our Kumal heritage! 🌟 "

📺 Follow us for updates: 👉 YouTube: Kumal Youths Media 👉 Facebook: Kumal Student Society 👉 Website: https://nepalkumalsamaj.org.np/ ...

16/10/2024

कुमाल विद्यार्थी समाज केन्द्रिय समितिको आयोजनामा दोस्रो अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ ।

नेपालीहरुको महान चाड विजया दशमी,शुभ दिपावलि र छठ् पर्वको पावन अवसरमा कुमाल विद्यार्थी समाज सगौरव प्रस्तुत गर्दछ, दोस्रो....
14/10/2024

नेपालीहरुको महान चाड विजया दशमी,शुभ दिपावलि र छठ् पर्वको पावन अवसरमा कुमाल विद्यार्थी समाज सगौरव प्रस्तुत गर्दछ,
दोस्रो.
"अनलाईन एकल तथा सामुहिक सांस्कृतिक नृत्य प्रतियोगिता २०८१"
प्रतियोगिताका नियमहरु:
१.नृत्यका लागि गीत प्रतियोगि आफौंले राष्ट्रियता,मौलिकता वा संस्कृति झल्कने गीत छान्न सकिने छ।
२. कुमाल जातिमा प्रचलित पाउदुरे,मारुनी,सोरठि, कौरा,हेम्फाइ,मैयारानी, झ्याउरे आदि गीतलाई थप प्राथमिकता दिइनेछ ।
३. एकल तथा सामुहिक दुबै छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ भने समुहमा ५ जना भन्दा धेरै रहन पाइने छैन।
४. गीत अनुसारको भेषभुषालाइ विशेष मान्यता दिइनेछ ।
५. नृत्य को भिडियो Landscape mood(तेर्सो) मा खिचेर हाम्रो ठेगाना [email protected] मा २०८१ कार्तिक १५ गते भित्र पठाइसक्नु पर्ने छ।
६. भिडियो कम्तीमा ३ देखि ५ मिनेटको हुनुपर्ने छ।
७. विजेताको घोषणा ५०% निर्णायक २५% youtube views १५% भेषभुषा १०% Video content लाइ आधार मानि प्रकाशित गरिनेछ।
८. भिडियो कुमाल युथ मिडिया को आधिकारिक च्यानल kumal youths media Youtube channel Link https://www.youtube.com/channel/UCGqFS0FbvOMnTzNy0H0rLAg?view_as=subscriber बाट सार्वजनिक गरिनेछ भने भिडियोको copyright सोही च्यानलको हुनेछ ।
९. कार्तिक १५ गते सम्म भिडियो पठाइसकेको हुनुपर्ने छ भने प्राप्त भएको ३ दिन भित्र youtube channel मा सार्वजनिक हुनेछ ।
१०. प्रतियोगि जुनसुकै उमेरको समुहको कुमाल जाति हुनपर्ने छ।
११. नतिजा कुमाल विद्यार्थी समाजको फेस्बुक पेज मार्फत मङ्सिर पहिलो हप्ता सम्म प्रकाशित हुनेछ ।
Facebook .
https://www.facebook.com/profile.php?id=61564045157670&mibextid=ZbWKwL
१२. सहभागीहरुले नाम ,ठेगाना र सम्पर्क नम्बर समावेश गरि पठाउनु पर्ने छ।
विजेतालाई नगत रकम स्वरुप,प्रमाणपत्र प्रदान गरिनेछ।
सामुहिक
*प्रथम पुरस्कार रू.१०,०००
*दोस्रो पुरस्कार रू.७,०००
*तेस्रो पुरस्कार रू.५,०००
* सान्त्वना रु. ३०००
एकल
*प्रथम पुरस्कार रु.५,०००
*दोस्रो पुरस्कार रु.३०००
*तेस्रो पुरस्कार रु.२०००

थप जानकारीका लागि सम्पर्क
9847814202 शम्भु कुमाल (दाङ )
982-9053317 अमृत कुमाल ( लमजुङ )
9813334387 छविलाल कुमाल ( तनहुँ )
981-3707207 एमुन कुमाल ( गाेर्खा)
980-3126395 सागर कुमाल ( गुल्मी )

आयोजक : कुमाल विद्यार्थी समाज केन्द्रीय समिति

https://khabardani.com/archives/7696
21/10/2022

https://khabardani.com/archives/7696

४ कात्तिक, नवलपुर ।मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नवलपुरलाई आवश्यक पर.....

नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिलाई खुलापत्र लेखेका छन्।
04/09/2022

नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिलाई खुलापत्र लेखेका छन्।

१९ भाद्र, नवलपुर ।नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिलाई खुलाप....

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले नगेन्द्र कुमार कुमालको नाम सिफारिस गरेको छ ।
04/09/2022

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले नगेन्द्र कुमार कुमालको नाम सिफारिस गरेको छ ।

१९ भाद्र, नवलपुर ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले नगेन्द्र कुमार कुमालको ...

https://khabardani.com/archives/7657
24/08/2022

https://khabardani.com/archives/7657

आफ्नो भलो हेर्नु–गर्नु स्वार्थ हो र अरूको भलो सोच्नु परार्थ हो। त्यही व्यक्ति महान् हो, जो अरूको सेवाको लागि तथा स...

30/06/2022

१६ असार , नवलपुर ।भरतपुर–बर्दघाट प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गर्दै स्थानीयवासीले दायर गरेको रिट स.....

२२ घण्टापछि पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुर सडक खण्ड सन्चालनमा आएको छ ।  हिजो बिहान ६ बजेदेखि अबरुद्ध सडक आज बिहान ३...
30/06/2022

२२ घण्टापछि पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुर सडक खण्ड सन्चालनमा आएको छ । हिजो बिहान ६ बजेदेखि अबरुद्ध सडक आज बिहान ३ बजे पुर्णरुपमा सन्चालनमा आएको प्रहरीले जनाएको छ ।

१६ असार , नवलपुर ।२२ घण्टापछि पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुर सडक खण्ड सन्चालनमा आएको छ । हिजो बिहान ६ बजेदेख....

हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नांसो गाउँपालिका र चामे गाउँपालिकाका किसानले ...
29/06/2022

हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नांसो गाउँपालिका र चामे गाउँपालिकाका किसानले करु लगायतका बाली भित्र्याउन थालेका हुन् ।

१४ असार, मनाङ ।हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नांसो गाउँपालिका र चाम.....

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला दुम्किबासमा आज बिहानदेखि अवरुद्ध राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन् । ...
29/06/2022

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला दुम्किबासमा आज बिहानदेखि अवरुद्ध राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन् । वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बिहान ६ बजेदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

१५ असार, नवलपुर ।पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला दुम्किबासमा आज बिहानदेखि अवरुद्ध राजमार्ग अझ....

नेपालीहरुको दोस्रो महानपर्ब तिहार आजबाट सुरु भएको छ ।
02/11/2021

नेपालीहरुको दोस्रो महानपर्ब तिहार आजबाट सुरु भएको छ ।

१६ कात्तिक , नवलपुर ।नेपालीहरुको दोस्रो महानपर्ब तिहार आजबाट सुरु भएको छ । तिहारमा सयपत्री ,मखमली फुलहरुको बढी खप....

पुर्बी नवलपरासीको विकट क्षेत्र बौदीकाली गाउँपालिका ५ बबकमा पहिलो पटक सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण अन्तिम चरणमा प...
02/11/2021

पुर्बी नवलपरासीको विकट क्षेत्र बौदीकाली गाउँपालिका ५ बबकमा पहिलो पटक सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ ।

१६ कात्तिक , नवलपुर ।पुर्बी नवलपरासीको विकट क्षेत्र बौदीकाली गाउँपालिका ५ बबकमा पहिलो पटक सुविधा सम्पन्न बर्थिङ ...

कावासोती नगरपालिका १५ शेरगञ्जका माझी मुसहर समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थ अभावमा दशैँका ...
10/10/2021

कावासोती नगरपालिका १५ शेरगञ्जका माझी मुसहर समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थ अभावमा दशैँका बेला खाने चामल समेत छैन ।

यामु कुमाल ,२४ असोज , नवलपुर ।भनिन्छ, धनीका लागि रमाइलो र ऐश आराम गर्ने समय हो दशँै, तर गरिबका लागि दशा । यतिबेला नेपा...

नवलपुरको काली गण्डकी अस्पतालका डाक्टर छविलाल थापाले चाडपर्वमा मासु लगायतका खानेकुरामा साधारण तरिकाले खान आग्रह गर्नु भयो...
08/10/2021

नवलपुरको काली गण्डकी अस्पतालका डाक्टर छविलाल थापाले चाडपर्वमा मासु लगायतका खानेकुरामा साधारण तरिकाले खान आग्रह गर्नु भयो ।

२२ असोज ,नवलपुर ।दशैं भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा ल....

07/10/2021
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले चाडपर्व लक्षित गरि सुरक्षा चेकजाँचलाई कडा पार्ने भएको छ ।
03/10/2021

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले चाडपर्व लक्षित गरि सुरक्षा चेकजाँचलाई कडा पार्ने भएको छ ।

१७ असोज , नवलपुर ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले चाडपर्व लक्षित गरि सुरक्षा चेकजाँचलाई कडा पार्....

Address


Alerts

Be the first to know and let us send you an email when KhabarDani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KhabarDani:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share