Digital Ghiring

  • Home
  • Digital Ghiring

Digital Ghiring Welcome to Hamro Ghiring Digital Ghiring (HGDG).

Our moto is to help, create and facilitate the business opportunities across Ghiring and serve to consumer on a simple, fast and effective way possible by digital means.

25/05/2022

We want thiughts of mayor like this.

हार्दिक निमन्त्रणा!!!________________S & B Bakery & Cake Shop को भोलि (असोज २१, २०७८, बिहिबार) शुभारम्भ (opening ceremon...
06/10/2021

हार्दिक निमन्त्रणा!!!
________________
S & B Bakery & Cake Shop को भोलि (असोज २१, २०७८, बिहिबार) शुभारम्भ (opening ceremony) कार्यक्रम निम्न उल्लेखित मिति, समय र स्थानमा हुने भएको हुँदा यहाँहरु संपूर्ण को गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।

मिति: २०७८, असोज २१ गते बिहिबार (घटस्थापनाको दिन)
समय: बिहान ८:०० देखि साँझ ६:०० सम्म
स्थान: घिरिङ्ग - ३, बाहुनचौतारी (नयाँ हेल्थपोस्ट अगाडि, पोखरी)
प्रोप्राइटर: सुजन श्रेष्ठ

___________________
खुसिको खबर!!!
अहिलेको समय (modern generation) को अत्यावस्यक मध्येको एक बेकरी (Bakery) सप पनि रहेकोमा हामै घिरिङ्ग मा नयाँ र सम्भवतः पहिलो Bakery shop को स्थापना भएकोमा हामि सबै घिरिङ्गबासीको लागि खसीको कुरा हो। अब आफ्ना छोराछोरी वा आफन्तजन को Birthday वा Anniversary को लागि केक लगायत अन्य बेकरी सम्बन्धित सामाग्री हरूको लागि भिमाद जानुपर्ने बाध्यता बाट मुक्ति पाइयो। सथै हामि स्थानीयबासीहरूले फ्रेस सामानहरू उपभोग गर्न पाईने भएको छ।

स्थानीय तहमा उत्पादन गरिएपनि बजारको उत्पादनलाई पनि फ्लप (flop) खालको गुणस्तरीय सामानहरू उत्पादन गरि संपूर्ण घिरिङ्गबासीको मन जितेर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास सहित सफलता को सुभकामना छ।

आम रूपमा नेपालका ब्यवसायीहरुले ब्यवसायीक आम्दानीमा मात्र ध्यान केन्द्रित गराउने तर उत्पादन गुणस्तर मा हेलचेक्र्याइ लापरबाही गर्ने प्रचलन सबैमाझ जगजाहेर नै छ। तपाईत बिदेश हिँडेको मान्छे गुणस्तर (quality) भन्ने कुराले कतिको अर्थ राख्दछ भन्ने कुरालाई राम्रो संग बुझ्नु भएको छ। त्यसैले यसलाई चिर्दै no compromise for quality and quantity भन्ने मुल मन्त्र सहित आफ्नो कर्मलाई अगाडि बढाउनुहुनेछ भन्ने बिश्वास छ।

यसरीनै घिरिङमा पनि क्रमशः सबै खालका सेवा सुविधाहरु हाम्रो घर दैलोमा आउनेछ भन्ने पुर्ण विश्वास छ। यसरीनै घिरिङ का युवाहरु ब्यबसायी तर्फ लाग्ने प्रेरणा र हौसला मिलोस। यो पनि घिरिङ्ग समृद्धि का कदमहरू हुन सबैको पाइलाहरू अगाडि लम्किरहोस।

पुनः एकपटक S & B Bakery & Cake Shop का प्रो: सुजन श्रेष्ठ भाईलाई सफलताको शुभकामना व्यक्त गर्दछु।

Happy Raksha Bandhan to all
22/08/2021

Happy Raksha Bandhan to all

22/06/2021

My small thought on opinion and The impact of our opinion..

What are we teaching our kids, how are we giving upbringing to our kids?

* We are teaching to lie.
* We are teaching to suppress our voice
* We are teaching loyalty and honesty doesn't work
* We are teaching to support the "our" even if they're wrong, but not to the right


Our current habits, action and activities will determine the future of our kids.

What I have found and noticed in people is that we lack in our solid opinion. We lack giving our opinion and feedback on what we see and experience in our society.

Even if someone of our relatives or party-related people says water flows upwards, we will believe and say yes. But we don't dare to correct them saying water can only flow downward.

Because of the trend that we're in, this empowers people of the next generation to follow the same path, which means, we can't see moral right or humanity right, but we just see the right of our people.

This promotes two things:
1. As I stated above, our kids will learn what we are following. Which means, our kids will waste their life in exactly the same problems as we are experiencing and going through.

2. People won't get opportunities to learn or correct themselves when they're mistaken or have done something wrong.

What will be the result of the above? The domination in the society continues, crime and violence in the society continues, voiceless people will always be suppressed, talented people won't get opportunities, and most importantly, generation after generation will go through the exact same process of the lifecycle.

When seeing the Nepali comments on status in the social media, it feels like some automated machine commenting the same thing over and over, as comments give zero null value, all we can see is "Nice, Good, Great, Congrats" etc. When I see other countries comments, their comments contain opinion, feedback, evaluation, at last, it contains a value. They describe, they determine, differentiate on things that they're commenting on. Even if they're commenting on a picture of a person, they comment describing that picture, they describe scene and environment instead of just giving a meaningless "Good, Nice, Hanxom" kind of comments.

I think it is time, people change their thinking, evaluate things, situations, and environment in more broader way and think out of the box. We need to be honest with ourself, and with others. We are losing loyalty and respect, and love which is turning us into evil from humans. No feelings and mercy for others.

We need to be modern with time, but we don't want to be modern over the edge. People in other countries are utilizing all these wonderful human creation technologies to change the world, on the other hand, we're misusing other people's wonderful creations and spreading negativities in society and nation.

I know, no one will read this. I am just wasting few minutes of my time exercising my brain nerve cells thinking on the subject. If you have got yourself reading until the end here; Happy Reading! and Thank you for reading this. And of course, don't forget to give your opinion! :) 👏💐😀😃😄

13/04/2021

नव वर्ष २०७८ को संपूर्णमा हार्दिक मंगलमय शुभकामना।
Happy New Year 2078 to all of you..

घिरिङ vs सुक्लागण्डकी बिचको निकै घम्साघम्सी खेल हेर्नुहोला।  कृपया युट्युबमा च्यानल पनि सब्स्क्राईब गरिदिनुहोला। https:/...
12/04/2021

घिरिङ vs सुक्लागण्डकी बिचको निकै घम्साघम्सी खेल हेर्नुहोला।
कृपया युट्युबमा च्यानल पनि सब्स्क्राईब गरिदिनुहोला।
https://youtu.be/nEeojh0IrKs

Tanahun Ghiring Ga. Pa vs Shuklagandaki Na. Pa | घिरिङ vs शुक्लागण्डकी | Semifinal | Shuklagandaki Mayor Cup 2077 | शुक्लागण्डकी मेयर कप भलिबल प्रतियोगिता ...

How many of you follow Indian Premier League (IPL)? and:1. Which is your favourite team?2. Who is your favourite player?
12/04/2021

How many of you follow Indian Premier League (IPL)? and:

1. Which is your favourite team?
2. Who is your favourite player?

Ghiring le Bulingtaarlai 2-0 ko sojho set ma jit nikale sangai Ghiring final prabesh gareko xa.
28/02/2021

Ghiring le Bulingtaarlai 2-0 ko sojho set ma jit nikale sangai Ghiring final prabesh gareko xa.

28/02/2021

Ghiring le Bulingtaarlai 2-0 ko sojho set ma parajit gareko xa

28/02/2021

Aba ko khel Ghiring vs Bulingtaar b**h hudai

28/02/2021

Bhimad vs Aayojak khemla Bhimad le jiteko xa

28/02/2021

घिरिङ्ग vs आयोजक बि बिच को खेलमा घिरिङ्ग ले २-० को सोझो सेटमा जित हासिल गर्दै सेमि फाईनल मा प्रबेस गरेको छ।

28/02/2021

घिरिङ्ग vs आयोजक

हरिनास टिम उपस्थित नभएकाले घिरिङ्ग वाकवभर winner बन्दै अर्को राउन्ड मा आयोजक बि  संग खेल सुरु हुन लागेको छ।
28/02/2021

हरिनास टिम उपस्थित नभएकाले घिरिङ्ग वाकवभर winner बन्दै अर्को राउन्ड मा आयोजक बि संग खेल सुरु हुन लागेको छ।

28/02/2021

Ghiring ko kheladiharu halka warmup gardai

28/02/2021

Abako khel myagde ga.pa vs sukla ganadaki ga.pa

Tespaxi Ghiring vs Harinas

28/02/2021

भिमाद न.पा vs बौद्धिकालि गा.पा नवलपुर बिच को खेलमा 2-1 को सेटमा भिमादले जित हासिल गरेको छ

28/02/2021

Pahilo set vimad le hat parna safal

28/02/2021

Bhimad vs Bauddhakali nawalpur

अबको खेल भिमाद न.पा vs बौद्धिकालि गा.पा नवलपुर हुन लागेको छ
28/02/2021

अबको खेल भिमाद न.पा vs बौद्धिकालि गा.पा नवलपुर हुन लागेको छ

28/02/2021

ऋऋषङ प्रथम अध्यक्ष कप २०७७
आयोजक बि vs व्यास न.पा
Winner: आयोजक बि

13/02/2021

घनश्याम चौधरी

आजको टाइगर कप महिला तथा पुरूष भलिबल च्याम्पियनसिप २०७७ को फाईनल खेल आर्मि बिरूद्ध गण्डकी प्रदेशलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका घनश्याम चौधरी।

EXCLUSIVE BREAKING NEWSघिरिङ्ग का एक युवा गिरफ्तार घिरिङ्ग २, आरोम्कोट निबासी अमर सिङ थापा गिरफ्तार हुनुभएको छ। उहाँलाई ...
12/02/2021

EXCLUSIVE BREAKING NEWS
घिरिङ्ग का एक युवा गिरफ्तार

घिरिङ्ग २, आरोम्कोट निबासी अमर सिङ थापा गिरफ्तार हुनुभएको छ। उहाँलाई आइतबार ११ बजे काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउदै छ।

हिजो बिहान घिरिङ्ग प्रहरी ले काठमाडौँ बाट थापा बिरुद्ध ठगिको मुद्दा परेको भन्दै बोलाएर उहालाई भिमाद प्रहरी चौकी जान निर्देशन गरेको थियो। सोहि निर्देशन अनुरुप थापा आफै भिमाद प्रहरी चौकी उपस्थित हुनुभएको थियो। भिमाद प्रहरी चौकीले दमौली जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो। त्यसपछि दमौली मा सामान्य सोधपुछ र प्रिक्रिया पश्चात उहालाई राति ९:३० बजे काठमाडौँ लागिएको थियो।

घिरिङ्ग प्रहरी हल्दार साबले गर्नुभएको सामान्य सध्पुछमा उहाले केसबारे केहि जानकार नभएको बताउनुभयो। यति सम्म कि मुद्दा दर्ता गर्ने व्यक्तिलाई समेत नचिनेको बताउनुभएको थियो। जुन मुद्दा उहामाथि लागेको छ त्यसको कुनै आधार र सत्यता नभएको बताउनु भयो।

प्रहरी हल्दार साबको कसले र किन मुद्दा हाल्यो होला भन्ने प्रश्नमा थापाले साएद मेन पावर बाट कसैले उहालाई फसाउन खोजेको हुन सक्ने उहाले आशंका गर्नु भएको थियो। उहाँले आफु निर्दोष भएको र जहाँ जसले र जतिखेर बोलाएपनि उपस्थित हुने कुरा जाहेर गर्नु भयो।

अमर सिङ थापा विदेश जाने सिलशिलामा केहि महिना देखि काठमाडौँको होटेल मा काम गर्दै आउनुभएको थियो। घरमा आउनुभएको लगभग एक महिना जति भयो भनियको छ।

हाम्रो घिरिङ्ग गाउँपालिका को कुनै पनि व्यक्ति बिरुद्ध प्रहरी केस वा मुद्दा जस्ता केस्मा पर्नु अत्यन्तै दुखद र दुर्भाग्यको कुरा हो। तर जसले जस्तो सुकै मुद्दा हाले पनि यदि आफु निर्दोष भए सच्चाईको जित अबस्य हुन्छ। यहि कुरा हाम्रो अमर सिङ थापा जी लाइ पनि हामि जाहेर गर्न चाहन्छौ। नआतिनु नडराउनु।

तर जे भए पनि प्रहरीमा मुद्दा परिसकेपछि हामी कोइ पनि प्रकिया मा चाइ जानै पर्ने हुन्छ तर त्यो हुदैमा डराउनु पर्ने वा आतिनु पर्ने हुदैन। मात्र आफु निर्दोष हुनुपर्यो एकछिन दुख पाइएला तर आफ्नो पक्षमा नतिजा अबस्य आउछ।

घिरिङ्ग गाउँपालिका अध्यक्ष श्री रन बहादुर राना सर लगायतका जनाप्रतिनिदी हरुले पनि यो बिषयमा चासो दिन र जानकार रहन साथै आफ्नो ठाउँ बाट के गर्न सक्नु हुन्छ पहल गर्न अनुरोध गर्दछौ। आफ्नो नागरिकलाइ दुख गारो पर्दा बचाउने सुरक्षा दिने वा मुस्किल घडीलाई पार गर्न हौसला प्रदान गर्नु पर्ने अभिभाबकिए जिम्मेवारीको पनि ख्याल गर्नुहुन बिनम्र अनुरोध छ।

डिजिटल घिरिङ्ग को तर्फ बाट अमर सिङ थापा ज्यु, परिवार, साथीभाई लगाएत आफन्तजनहरु प्रति नडराउन र नआतिना अनुरोध गर्दछौ। धैरे गर्नु होला सच्चाइको पक्षमा अबस्य नतिजा आउने छ - सच्चाइको जित अबस्य हुनेछ।

यो न्युज पिडित को पक्ष्यमा निर्दोष मान्छेले न्याय पाउनु पर्छ भन्ने उद्द्यश्य सहित हाम्रो ठाउँ को मान्छे को सपोर्ट र हौसला प्रदान गर्ने हेतुले हालिएको हो कसैले पनि अन्यथा नाबुझिदिनु हुन हार्दिक अनुरोध पनि गर्दछौ - साथै यो न्युज ले अमर सिङ, परिवार लगायत आफन्तजन हरुलाई कुनै पनि खालको असर नपुगोस।

अन्याय बिरुद्धको न्याय
डिजिटल घिरिङ्ग (Digital Ghiring)

10/02/2021

टाइगर कप भलिबल : पोखरा रंगशालामा भईरहेको खेलमा आज त्रिभुवन आर्मी क्लब विरुद्ध गण्डकी प्रदेशको भिडन्त भएको थियो जसमा गण्डकी प्रदेशले १-३ को सेटमा बिजयी हुन सफल भएको छ।

घिरिङ्ग ५ किटिया को सुन्दर मौलिक कौडा नृत्य प्रस्तुत छ।https://youtu.be/0DaxPVrH4n8
10/02/2021

घिरिङ्ग ५ किटिया को सुन्दर मौलिक कौडा नृत्य प्रस्तुत छ।

https://youtu.be/0DaxPVrH4n8

घिरिङ्ग-५ किटिया युवा को मौलिक कौडा नाच । युवा संघ ईकाई कमिटि घिरिङ्ग को कार्यक्रममा किटिया युवा द्वारा कौडा नाच प...

09/02/2021

घिरिङ्ग १ का भलिबल स्टार खेलाडी मिलन चन्द ठकुरी (Milan Chand Thakuri) खेलकै लागि बिभिन्न जिल्लामा डुलिराख्ने मध्यमा पर्छन् र सोहि क्रममा अहिले मोरङ जिल्ला मधुमल्ला गाउँपालिकामा भलिबल खेल्नको लागि गएका छन्।

मोरङ को मधुमल्ला भएको प्रथम मिक्लाजुङ खुल्ला नकआउट पुरूष भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। उक्त प्रतियोगिताको फाइनल खेलमा मिलन चन्द ठकुरी सहभागि भएको टिम आयोजक मिक्लाजुङ बिजयी हुन सफल भएको छ।

आज भएको फाइनल खेल आयोजक मिक्लाजुङ मोरङ vs बिमान टेडस झापा बिच भएको थियो। उक्त खेलमा आयोजक ३-१ को सेट मा बिजय हुन सफल भएको हो।

उक्त प्रतियोगितामा आयोजक टिममा हाम्रो घिरिङ्ग का दुई उत्कृष्ट स्टार खेलाडी मिलन चन्द ठकुरी र अशोक श्रेष्ठ थिए भने भिमाद नगरपालिका पिरूङका लिफ्टर बिबश आले सहभागि थिए। हाम्रा सबै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

मिलन चन्द ठकुरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएर पुरस्कृत भएका छन्।

सो भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रू. १०५००० थियो भने दृतिय पुरस्कार रू. ५००५० थियो।

अहिले सामाजिक संजाल मा तातिरहेको घिरिङ्ग कृष्ण मोटर मार्ग सडक पिच को बिषय डिजिटल घिरिङ्गको न्युज मा पनि प्रकाशन भएको छ. ...
17/01/2021

अहिले सामाजिक संजाल मा तातिरहेको घिरिङ्ग कृष्ण मोटर मार्ग सडक पिच को बिषय डिजिटल घिरिङ्गको न्युज मा पनि प्रकाशन भएको छ. कृपया सबै घिरिङ्गबासि सम्म पुर्याउनु होला सेअर कमेन्ट गरि…
http://sundarghiring.epizy.com/news.html

Hamro Ghring Digital Ghiring is a local digital platform for providing various digital facilities for the people of Ghiring Rural Municipality.

Address

Ghiring R. M 3, Tanahun, Gandaki Province

Alerts

Be the first to know and let us send you an email when Digital Ghiring posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share