पर्सा क्षेत्र नं ३ का जन्ता के भन्छ ।। सुनै
पर्सा क्षेत्र नं 3 मा नेपाल सुसासन पाटी को जित सुनिश्चित रहेको नेता शिव कुमार साह...
पर्सा क्षेत्र नं 4 का सता गठबन्धन का उम्मेदवार रमेश रिजाल के भन्छन् सुनै
मदेस प्रदेश विश्व विद्यालय वारे जनकारी गराउदै विश्व विद्यालय का उपकुलपति डाक्टर दिपक शाक्य.....
वीरगञ्ज महानगरपालिका जनप्रतिनिधि हरूको १०० दिन पुरा के-के काम हुनेछ र भएको छ जानिराखौ.......
बिरगंज -ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर २ र ३ लाई जोड्ने ठुटेखोला पुलको पूर्वपट्टीको बाटो आजबाट संचालनमा आएको छ।
भिडियो:- ललित बस्नेत
जसपा नेपाल को केन्द्रीय समिति बैठक पछि आज वीरगन्ज मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उपेन्द्र यादव ।।
जसपा नेपाल को केन्द्रीय समिति को बैठक मा आफ्नो मन्तव्य राख्दै जसपा का केन्द्रिय अध्यक्ष उपेन्द्र यादव ।।
उनले डाक्टर बाबुराम भट्टराई प्रति यस्ता भनाई राखे
वीरगन्ज महानगरपालिका भित्र शिक्षा क्षेत्रमा सुधार गर्न एकदमै अव्यशक रहेको बन तथा वातावरण मन्त्री प्रदिप यादव ज्यू....
डाक्टर रामशरण महत पत्रकार सम्मेलन मा चिनि कारखाना र कृषि कारखाना को बिषयमा यस्तो अभिव्यक्ति दिएका छन् ।
नेपाली कांग्रेस का केन्द्रिय प्रवक्ता डा. रामशरण महत
वीरगन्ज मा आयोजित पत्रकार सम्मेलनमा आफ्नो अभिव्यक्ति राख्दै ।।