Anil gautam

Anil gautam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anil gautam, Digital creator, .

08/02/2024

ओह साथि अलिक बिचार गर,
धेरै हतार नगर,

28/01/2024

इन्जिनियर पिडा बर्णनम नाम प्रथमो अध्याय नारयणम हरि हरि। 🙏 😂 share to engineer friends.

25/11/2023

सम्बन्ध पनि सम्पर्क भइरहे गहिरो हुँदै जने र कम हुँदै गए पातलो हुँदै जाने रहेछ।

31/07/2023

निर्वाचन अयोगको हरिबिजोक!

27/07/2023

सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको पेट काट्ने? - हरि ढकाल

27/07/2023

सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको पेट काट्ने - हरि ढकाल

26/07/2023

भरियाले सुन मालिकसम्म पुराउथियो होलानी तेस पछी मलिकलाई crap j*p पार्न सकिन्त्यो होलानि -रबि लामिछाने

26/07/2023

भरिया होइन मालिक छोप।

24/07/2023

Mp sumana shrestha using social media wisely to get people's views redarding the bills
Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय

Congratulations to MP
20/07/2023

Congratulations to MP

27/06/2023
Ghumte vlog 2080 l1l 21-22/
06/05/2023

Ghumte vlog 2080 l1l 21-22/

GHUMTE IS THE HIGHEST PEAK OF THE GALKOT MUNICIPALITY. IT IS ONE OF THE MOST VISIT PLACE IN THE GALKOT AND BAGLUNG DRISTICT TOO. ...

06/05/2023

Ghumte

06/05/2023

short clip

16/03/2023

शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्री !!

10/03/2023

रबिको मुद्दामा यत्रा-यत्रा हेडलाइन बनाउने १२ भाइ अर्थात ६ हल गोरुहरु । अहिले प्रचण्डको मुद्दामा चुइक्कै बोल्दैनन त 😡✊

01/03/2023
25/02/2023

SEE परिक्षा नजिकिए संगै कतिपय स्कुलहरुले tuition भन्दै प्रति विषय 1000/1500 शुल्क मागेर पढाउने गरेको कुराहरु बाहिर आएको छ, त्यहि शिक्षक त्यही स्कुल त्यही विद्यार्थी त्यही विषय अनि यो tuition को नाम दिएर पैसा किन ? कि सरकारले दिएको तलब लिनु हुन्न सरहरु ?
Cntrlc

Amaging view
23/02/2023

Amaging view

22/02/2023

मान्छेले आफ्नो गल्ती पहिले केलाउनु पर्छ । गल्तीको कारण बुझ्नुपर्छ र सुधारने निरन्तर कोसिस गरिरहनु पर्छ।
शुभ रात्री 😘😍

22/02/2023

मन लोभी हुन्छ भन्छन् तर मलाई मन जति महान् केही लाग्दैन । तपाईंलाई १००० जनाले राम्रो भनून् वा १००० ले नराम्रो, अरूका कुरामा नबहकिनुस् ! आफ्नै मनलाई सोध्नुस्, यसले सत्य उत्तर बताउँछ । चित्त नबुझे पटक पटक सोध्नुस् - मनले सत्य बोल्छ । त्यसपछि तदनुरूप चल्नुस्, जीवनमा सदैव विजय हुन्छ !!
cntrlc

21/02/2023

A part of day

20/02/2023

कहिलेकाँही भेटिएका मानिसहरू यति प्रिय लाग्छन् कि पटक पटक प्रशंसा गरे पनि थकाइ लाग्दैन । कम शब्दबाटै प्रष्ट बुझाउन सकिने यस्ता साथीहरूलाई भेट्दा मन प्रसन्न त हुन्छ नै, असन्तुष्टिहरू पनि कम हुन्छन्, गुम्फनले फुलेको जस्तो लागेको हृदय पनि हलुका भएको अनुभूति हुन्छ । आज दिउँसो उभी उभी गरिएका केही संवादले दिनभरि दिएको ऊर्जासंगै अब मिठो निदरी बोलाउँदैछु । शुभ रात्री मित्रजन !!
Cntl c

20/02/2023

Hamro samaj ko yetharta.
To be continue

17/02/2023

LP Gas प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु:
- ग्याँँस चुलो , पाईप र रेगुलेटर गुणस्तर चिन्ह भएको मात्र खरीद गर्नुहोला
- पाईप रबरको प्रयोग गर्दा राम्रो र चुलो राम्रो गुणस्तरको प्रयोग गर्दा राम्रो
- सिलिण्डर किन्दा VAT बिल र expiry date हेरेर लिनुहोला
- सकेसम्म घरमा ठाउँ भए सिलिण्डर घर बाहिर राख्नुहोला
- लिक भएको गन्ध आएमा आगो निस्किने, स्विच बाल्ने र अन्य स्पार्क हुने सामान प्रयोग नगर्नुहोला, सुरुमा झ्याल ढोका खोल्नुहोला!

Address


Website

Alerts

Be the first to know and let us send you an email when Anil gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share